काठमाडौँ : भारतको हरिद्वारमा सुरु भएको शाही स्नान को रथयात्रामा पूर्वराजा ज्ञानेन्द्र शाह पनि सहभागि भएका छन्।भारतको हरिद्वारमा गंगा नदीमा हुने शाही स्नान कार्य -क्रमका लागि पूर्वराजा ज्ञानेन्द्र रथयात्रादेखि नै   सहभागि भएका हुन् । पूर्वराजा ज्ञानेन्द्र तेस्रो रथमा छन् । त्यसअघि का रथमा हरिद्वार मन्दिरका पूजारी, मठाधीस लगायत छन् ।

“हरिद्वारको मनकामना मन्दिरदेखि सुरु भएको रथयात्रा गंगा नदीको तटमा गएर समापन हुनेछ । रथया”त्रापछि पूर्वराजा ज्ञानेन्द्रले गंगा नदीमा स्नान गर्ने कार्यक्रम   छ । रथयात्राका लागि पूर्वराजा ज्ञानेन्द्रलाई निम्ता गरिएको थियो । नि’म्ता स्वीकार गरेर पूर्वराजा ज्ञानेन्द्र रथारोहरण कार्यक्रममा सहभागि भएका हुन् ।

“पूर्वराजा ज्ञानेन्द्र समेत रथारोहण कार्यक्रममा सहभागि भएपछि भारतको उत्तराखण्ड सरकारले हेलिकोप्टरबाट पुष्पवृटि गरेको छ ।हरिद्वारमा हरेक वर्ष म’हा’कुम्भ मेला लाग्ने गर्छ । पूर्वराजाको रथयात्रालाई महत्वका साथ हेरि एको छ ।

“पूर्वराजा नेपालका विभिन्न मठमन्दिर र धार्मिक कार्यक्रम मा सहभागि हुँदै आएका छन् । यस पटक हरिद्वारमा भइर हेको कुम्भमेलामा सह भागि भएपछि उनीप्रति थप चाँसो बढेको छ ।

यो पनि,,राजा ज्ञानेन्द्र शाहलाई कुम्भमेलामा दरबार र नेपा -ली झण्डा टाँगिएको रथारोहण सहित शाहीस्नान गराउने ।”नयाँदिल्ली– भारत सरकारको निम्तो स्विकार गर्दै  हरि’ द्धारमा १२ वर्षपछि लागेको कु’म्भमेला मा स’हभागी हुन नेपालबाट यहाँ आएका पूर्व राजा ज्ञानेन्द्र शाह रथारो’हण सहित शाहीस्नान गर्दैछन्। पूर्वरानी कोमल शाहसहित उनी बिही बार बिहान राजधानी नयाँदिल्ली आइपुगेका थिए।

“पूर्वराजा शाह शनिबार हरिद्धार पुग्दैछन्। यस का लागि भारत सरकारले सुरक्षाव्यवस्था चुस्त बनाएको छ। उनलाई हरिद्धारका मुख्यमन्त्री तिर्थसिंह रावतले स्वागत गर्ने  कार्य क्रम रहेको छ। उनलाई रथमा राखेर स्नान गर्ने ठाउँ  सम्म पुर्याउने कार्यक्रम रहेको आयोजक कमिटीका एक सदस्य  ले जानकारी गराए।

“पूर्वराजाको शाहीस्नानको कार्यक्रम सोमबार रहेको छ। रथका पछाडि दरबारको रातो झण्डा तथा नेपाली झण्डा राखिनेछ। पूर्वराजाको स्वागतमा केदारनाथका पीठाधीस, साधु तथा सन्त पनि शाहीस्नान हुने ठाउँमा उपस्थित हुने बताइएको छ।

यो पनि,,छिट्टै राजा ज्ञानेन्द्र पुन: स्थापित भएर नेपालीको ने’तृत्व गर्नुहुनेछ: स्वा’मी कैलशानन्द हरिद्वार। श्रीपंचायती अखाड़ा निरंजनी पीठाधी -श्वर आचार्य   महाम”ण्डलेश्वर स्वामी कैलाशानन्द गिरिले महाराजधिराज ज्ञानेन्द्र शाहको सरलता नै उहाँको शक्ति भएको बताउनु भएको छ। स्वामी कैलशानन्दको निमन्त्रणामा   भा”रतको हरि”द्वारमा जारी कुम्भ मेलामा सहभागी हुन पुग्नु भएका शाह छिट्टै नेपाल को राजाको रुप मा पुनस्थापित हुने बताउनु भएको हो।

“विशेष कुराकानी गर्दै स्वामी कैलशानन्दले भन्नु भयो, ‘जुन राज्यको राजा धार्मिक छ, आध्या त्मिक छ, साधु हरुको सेवा गर्छ। त्यो ठाउँमा परम्परा शिथिल हुन सक्छ तर लुप्त हुन् सक्दैन । त्यसैले राजा ज्ञानेन्द्र नारायण रुप मा, विष्णु रुपमा पुन: स्थापित भएर नेपाल र नेपालीलाई रक्षा गर्नु हुनेछ, संरक्षण गर्नु हुन्छ र नेतृत्व गर्नु हुनेछ। राजा ज्ञानेन्द्रलाई जारी कु’म्भ मेलमा भारत वर्षका ठूला भन्दा ठूला पुज्य सन्तका आशिर्वाद प्राप्त हुनेछ जसले त्यो यात्रा सहज हुनेछ।’

“स्वामी कैलशानन्दले छिट्टै नेपालमा राजा सहितको हिन्दू राष्ट्र पुन:स्थापना हुने पनि दा’बी गर्नु भयो। नेपालमा राज संस्था सहित हिन्दू राष्ट्र पुन:स्थापित होस् भन्ने   भागवत इच्छा भएकोले गंगा माताले आँफू मार्फत महाराजधिराज लाई आफ्नो तटमा आशिर्वाद दिन बोला”एको बताउनु भयो।

“भारतका हरेक साधु, हरेक सनातनी नेपालमा स्वतन्त्र राज होस् भन्ने चाहन्छन्। राजा सहितको हिन्दू राष्ट्र पुन स्थापना होस्। राजा सारा विश्वका हिन्दूहरुको नेतृत्व गरु न् भन्ने चाहन्छन्। स्वयम् गंगा मैया पनि त्यही चाहनुहुन्छ,

“त्यसैले मेरो मार्फत राजालाई साधुसन्तको आशिर्वाद लिन कुम्भ मेलामा बोलाउनु भयो,’ स्वामी कैलशानन्दले    भन्नु भयो। स्वामी कैलशा नन्दले राजा ज्ञानेन्द्रको सरलता देखेर विश्व भर का हिन्दूहरु गौरवान्वित हुनुपर्ने पनिबताउनु भयो ।स्वामी कैलशानन्दले भन्नु भयो,

“भगवान कृष्णले गीतामा आँफू राजाको रुप मा यो पृथ्वी मा रहने बताउनु भएको छ। राजा ज्ञानेन्द्र यति सरल हुनु हुन्छ उहाँले विशेष प्रोटो कल अस्वीकार गर्नु भयो। आफ्नो राजाको सरलता देखेर विश्वका सम्पूर्ण हिन्दू गौरवान्वित हुनुपर्छ।’

“महाराजधिराज ज्ञानेन्द्रको कुम्भ आगमनले पूर्वीय संस्कृ तिको लागि स्वर्णिम युगको प्रारम्भ गर्ने बताउनु     भयो।स्वामी कैलशानन्दले बताउनु भयो, ‘एक मात्र हिन्दु राष्ट्र नेपालका श्री ५ महाराजधिराज स्वयम् नारायण स्वरुप कुम्भको दौरान साधुसन्त महात्माको दर्शन गर्न गंगाको तटमा पधार्नु आँफैमा अति दुर्लभ र महत्वपूर्ण अवसर हो।

“दुवै भारत र नेपालको लागि महत्वपूर्ण विषय हो। महाराजधिराजले यहाँ आफ्नो ३ दिने बसाईमा सबै     ठूला साधु सन्त महन्तसँग भेट्नु हुने छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News