
पाल्पाकोतिनाउ टिपर व्यवसायी संघले चितवनको भरत पुरमा नि’र्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशा लालाई ५३ टिपर नि’र्माण सामग्री स’हयोग गरेको छ । व्यवसायी संघमा आवद्ध २९ वटा कन्स्ट्रक्सन कम्पनीहरु मिलेर रंगशालाका लागि सो परीमाणको नि’र्माण सामग्री सहयोेग गरिएको हो ।
आइतबार दिउँसो ५३ वटा टिपरले तिनाउबाट नि’र्माण सामग्री बोकेर चितवनको भरतपुरस्थित रंगशाला भित्रिए का हुन् । रा’ष्ट्रिय झण्डा फरा उँदै र रा’ष्ट्रिय गान बजाउँदै लाइन लागेर टिपर हरु रंगशालामा भित्रिएका थिए व्यव सायी का तर्फबाट कार्यक्रम संयोजक बनेका तोया लम्सा लले गौतमवुद्ध अ’न्तर्राष्ट्रिय क्रिकेट रंगशाला जनस्तरको सहयोगबाट बनेको नेपालीहरुको
साझा धरोहर भएकाले यसलाई सकेको सहयोग गर्नुपर्ने बताए ।‘यो महाअभियानमा सबैले सहयोग गर्नुपर्छ भन्ने भावका साथ कयौं किलोमिटर टाढाबाट सकेको सहयोग गर्न यहाँ आएका छौं,’संयोजक ढकालले भने,‘हरेक नेपा लीबाट सकेको सहयोग गर्न सके रंगशाला बन्न धेरै दिन लाग्दैन ।’नि’र्माण सामग्री बोकेर आएका टिपर चालक र व्यवसायीलाई स्वागत गर्दै धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष
सिताराम कट्टेल र उपाध्यक्ष कुञ्जना घिमिरेले हरेक नेपा ली जनताको साझा धरोहर क्रिकेट रंगशाला भएकाले सहयोग गर्नुपर्ने बताए । फाउण्डेशन का अध्यक्ष कट्टेलले आर्थिक स्रोत सहज भएमा अबको केही महिनामा नै रंग शाला तयार हुने बताए । रंगशालामा अहिले स्टाण्ड ‘ए’ र स्टाण्ड ‘बी’को प्याराफिटको काम भैरहेको छ । श्रोत :Sidhabato.com