लोक दोहोरि का राजा को रुप चिनिएका राजु परियार अहिले को सबैको मन मुटु मा बस्न सफल भएका छन्। करिब १५ हजार भन्दा बढी नेपाली लोक तथा दोहोरी गीतमा आवाज दिई सकेका राजु परियार लाई   अहिले नचिन्ने सायद कोहि हुदैन। राजु परियारको स्वर मा यस्तो जादु छ कि उनको स्वर मा जो कोहि पनि फिदाहुने गर्छन।

“उनलाई लोक दोहोरि क्षेत्र मा जो आए पनि जित्न सक्दै नन्।सबै लाई धेरै मनोरंजन गराएका राजु परिवार को घर को अवस्था कस्तो छ भनि हेर्न जादा उनको घरमा झन् रमाईलो पो रहेछ। मिडिया उनको घर मा पुग्दा राजु प्रति को माया धेरै नै थियो। राजु परिवार को घरमा सबै जनाले गीत गाउने रहेछन।

“राजु का बुहारीले हरु पनि राजु परिवार लाई धेरै माया गर्ने र राजु का गीत हरु पनि गुनगुनाउ ने गर्दछन्। राजु परिवार का भाई बुहारी भन्छन हामी दुइ आमा का छोरा हरु भए पनि दाई लाई धेरै माया गर्छौ।

“दाइका गीत हरु बज्दा हामीहरु लाई धेरै खुसि लाग्छ , प्राय अहिले का नया गीत हरु भन्दा पुरा -ना गीत हरु धेरै मन पर्छ। भन्दै नजानी नजानी भए पनि राजु का गीत हरु गुनगुनाएका छन्।

<iframe width=”360″ height=”203″ src=”https://www.youtube.com/embed/LHF8R63WUUY” title=”YouTube video player” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>

यो पनि,,हरिद्वारमा पूर्वराजाको रथयात्रा, आर्मीको हेलि कोप्टरबाट पुष्पवृष्टी”काठमाडौँ : भारतको हरिद्वारमा सुरु भएको शाही स्नानको रथयात्रामा पूर्वराजा ज्ञानेन्द्र शाह पनि सहभागि भएका छन् । भारतको हरिद्वारमा गंगा नदी मा हुने शाही स्नान कार्यक्रमका लागि पूर्वराजा   ज्ञानेन्द्र रथयात्रादेखि नै सहभागि भएका हुन् । पूर्वराजा ज्ञानेन्द्र तेस्रो रथमा छन् । त्यसअघिका रथमा हरिद्वार मन्दिरका पूजारी, मठाधीस लगायत छन् ।

“हरिद्वारको मनकामना मन्दिरदेखि सुरु भएको रथयात्रा गंगा नदीको तटमा गएर समापन हुनेछ । रथयात्रापछि पूर्वराजा ज्ञानेन्द्रले गंगा नदीमा स्नान गर्ने कार्यक्रम छ । रथयात्राका लागि पूर्वराजा ज्ञानेन्द्रलाई निम्ता गरिएको थियो । नि’म्ता स्वीकार गरेर पूर्वराजा ज्ञानेन्द्र रथारोहरण कार्यक्रममा सहभागि भएका हुन् ।

“पूर्वराजा ज्ञानेन्द्र समेत रथारोहण कार्यक्रममा सहभागि भएपछि भारतको उत्तराखण्ड सरकारले हेलिकोप्टरबाट पुष्पवृटि गरेको छ ।हरिद्वारमा हरेक वर्ष म’हा’कुम्भ मेला लाग्ने गर्छ । पूर्वराजाको रथयात्रालाई महत्वका साथ हेरिएको छ ।

“पूर्वराजा नेपालका विभिन्न मठमन्दिर र धार्मिक कार्य क्रममा सहभागि हुँदै आएका छन् । यस पटक हरिद्वारमा भइरहेको कुम्भमेलामा सह भागि भएपछि उनीप्रति थप चाँसो बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News