“२७ चैत, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले नागरिकता सम्बन्धी विधेयकको प्र’तिवेदनबाट वैवाहिक अंगीकृत नागरिकता ७ वर्षपछि पाउने प्रा’वधान ह’टाउन माग गरेको छ । ७ असार २०७७ मा प्रति”निधिसभा  को राज्य व्यवस्था तथा सु”शासन समितिबाट पारित..

“नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको वि’धेयकको प्रतिवेदन’मा वैवाहिक अं’गीकृत नागरिकता पाउन विवाह गरेर नेपाल आई निरन्तर ७ वर्षसम्म नेपालमै बसोबास गरेको हुनुपर्ने प्रावधान छ ।‘नेपाली नागरिकसँग वै’वाहिक सम्बन्ध कायम गरेकी विदेशी महिला ले नेपाल को अंगीकृत नेपाली नागरिकता लिन

“चाहेमा वैवाहिक सम्बन्ध कायम भई नेपालमा निरन्तर सात वर्षसम्म स्थायी बसोवास गरेको रहेछ भने निजले नेपालको अंगीकृत नागरिकता प्राप्त गर्न सक्नेछ’ नागरि -कता विधेयकको प्रति वेदनको बुँदा नम्बर ४ मा भनिएको छ ।

“यो प्रावधान हटाएर जतिसक्दो छिटो नागरि ‘कता विधे -यक पारित गर्न जसपाले माग गरेको हो ।सोमबार प्रतिनि धिसभाको बैठकमा बोल्दै जसपाका सांसद प्रदीप यादवले भने, ‘म नेपाल सरकार र राज्य व्यवस्था समितिलाई अ’नु -रोध गर्न चाहन्छु..

“वैवाहिक अं’गीकृत नागरिकता पाउन ७ वर्ष कुर्नुपर्ने जुन प्रावधान छ यो ह’टाएर नागरिकता विधेयक अगाडि बढाइयोस् ।’

“वैवाहिक अंगीकृत नागरिकताका लागि ७ वर्ष कुनुपर्ने प्रावधान राखेर कानून बनाए त्यसले समस्या समाधान नगर्ने उनको जिकिर छ ।

“‘७ वर्षे प्रावधानले मधेसीलाई मात्र नभएर पूर्वका लिम्बु र सुदुरपश्चिमका खसआर्यमा पनि असर पर्छ । त्य”सकारण यो प्रावधान पास भयो भने भलो गर्दैन,’ यादवले भने ।

“अर्कोतर्फ यस्तो प्रावधान राखिए नेपाल र भारतका बीच मा रहँदै आएको वैवाहिक र सांस्कृतिक सम्बन्धमा समेत असर पर्ने उनको जिकिर छ । ‘भारत र नेपालबीचको सदि -यौंं देखिको वैवाहिक सांस्कृतिक सम्बन्ध छ, त्यो सम्बन्धा मा प्रहार गर्ने, चिरा पार्ने र दुइटै देशका नागरिकलाई अलग –अलग सन्देश दिने गरी आएको ७ वर्षे प्रावधान ह’टाएर जानुपर्छ,’ यादवले भने ।

“नागरिकताविहीन भएर ७ वर्षसम्म नेपालमा बस्न समस्या हुने उनको भनाइ छ । तर, राज्य व्यवस्था समितिले ७ वर्षे प्रावधान राख्दा त्यसको विकल्पमा तत्काल वैवाहिक अंगी -कृत नागरिकताको सट्टा स्थायी आवा”सीय परिचय  पत्र दिने नयाँ व्यवस्था राखेको छ ।

“स्थायी आ”वासीय परिचयपत्र लिएपछि   जन्म, मृ,त्यु, विवाह, सम्बन्धविच्छेद, बसाइँसराइ जस्ता घटना दर्ता गर्न, चल–अचल सम्पत्ति आर्जन, भो’गचलन र बेचबिखन गर्न, पेसा व्यवसाय गर्न, पढ्न, प्रमाणपत्र लिन र अन्य आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्राप्त गर्न सकिने व्यव -स्था नागरिकता विधेयक को प्रतिवेदनमा छ ।

“स्थायी आवासीय परिचयपत्र लिएका व्यक्तिले राजनी  -तिक अधिकार प्रयोग गर्न भने नपाउने भनिएको छ । मतदान गर्न, लाभका पदमा मनोनयन, नियुक्ति लिन भने नपा’उने भनिएको छ ।

“यस्तै, राज्य व्यवस्था समितिले जन्मका आधार मा नागरिकता लिएका व्यक्तिका सन्तानका बाबु र आमा    दुवै नेपाली नागरिक रहेछन् भने वंशज को आधारमा नागरिकता पाउने व्यवस्था राखे को छ । यो प्रावधान     को भने जसपाका सांसद यादवले स्वागत गरे ।श्रोत अनलाइनखबर।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News