
“जनकपुरधाम । प्रदेश २ मा नेकपा माओवादी केन्द्रले चारजना सांसदलाई बर्खास्त गरेको छ ।बर्खास्तीमा परेका मध्ये मण्डल पार्टी ए’कीकरण हुनुअघि माओवादीका संस दीय दलका नेता समेत थिए”सांसदलाई ब’र्खास्त गरेको छ ।
“चारजना सांसदलाई ब’र्खास्त गरेको पत्र नेकपा माओ वादी केन्द्रले प्रदेश सभालाई बुझाएको छ । पार्टीले ब’र्खा स्त ग’रिसकेको भनी पत्र बुझाइ सकेको सभामुख सरोज कुमार यादवले अनलाइनखबरलाई जानकारी दिए ।
“नेकपा एमालेमा लागेको भन्दै पार्टीको केन्द्रीय समिति ले रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीरसँग स्पष्टीकरण सोधेको थियो।२४ घण्टा भित्र स्पष्टीकरण सोधेपनि नदिएका कारण उनीहरु”लाई बर्खास्त गरिएको पार्टी स्रोतले जनाएको छ ।
“प्रदेशमा माओवादीका ११ जना सांसद रहेकोमा ४ जना बर्खास्तीमा परेपछि अब ७ जना सांसदमात्रै रहने भएका छन् ।
“बर्खास्तीमा परेकामध्ये मण्डल पार्टी एकीकरण हुनुअघि माओवादीका संसदीय दलका नेतासमेत थिए”(अनलाइन खबर बाट) ।