मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो,  अ)  बिश्वासिलो ब्यक्ति हरुबाट धोका हुन सक्छ । शत्रुपक्ष  मजबुत रहनाले कार्य क्षेत्रमा बिशेष सजग रहनु पर्ला । मध्यान प’श्चात मान प्रतिष्ठामा बृद्धि हुनेयोग परेकोछ । मान्यजन को साथ प्राप्त हुनेछ । नयाँकार्यको थालनिका निम्ती समय उत्तम  रहनेछ दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु,  बे,  बो ) मित्र  जनको साथ  सहयोग  बाट कार्य सम्पादनमा  मदत  पूग्नेछ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा  गर्नेछ । मध्यान  प’श्चात कोध्रको कारण मानसीक चिन्ता रहन सक्छ  दाम्पति  बिच सामान्य कलह  रहने  सम्भाबना  रहन  सक्छ । परीवारका सदस्यहरु बाट टाढाँ भएको महसुस रहनेछ सामान्य आर्थी क अभाबको सामना हुन सक्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के,  को,  ह)  बिद्यार्थी वर्गका निम्ती समय त्यति उत्तम रहेको छैन !मध्यान पश्चात मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ  रचना त्मक कार्यमा समय ब्यतित रहनेछ । मान्यजनहरुको  साथ सहयोगमा आर्थीक क्षेत्र दिर्घकालिन  तुल्याउन  सकिनेछ । पूराना मित्रजनहरु सगँको भेटघाटले मन हर्षित रहला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि,  डु,  डे,  डो)  गैर  बिश्व स्निय ब्यत्तिहरु  सगँको  संगतले  अपजसको  सामना  गर्नु पर्ला पारीवारिक झोर झमेलाको सामना गर्नुपर्ने  सम्भाबना रहेको छ । मध्यान पश्चात भौतिक श्रोत साधनको प्रयोगमा मन प्रशन्न रहनेछ । सभासम्मेलन जन्यकार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । सवारि साधनको प्र’योगमा साबधान रहनु होला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) ईष्ट  मित्र बिच सामान्य  बादबिवादको  योग  रहेको  छ । स्वास्थ  सम्बन्धि समस्याले सताउन सक्नेछ । मध्यान पश्चात मित्र तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ !गरीरहेको कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । तपाई द्वारा सम्पादित कार्यको श्रेय गैर ब्यत्तिहरुले प्राप्त गर्नेछन ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) भोग  बिलास को क्षेत्रमा समय ब्यतित हुनेछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । कार्य  क्षेत्रको लापरबाहिले सामान्य झन्झट आईपर्ला ! मध्यान पश्चात खानपानमा बिशेष ध्यान दिनु होला खुट्टा तान्ने ब्यक्ति बाट बच्नु पर्ने समय छसामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते  !  सामान्य  खर्च हुने  योग  रहेको छ ।  यात्रामा  सामान्य कठिनाई  आईपर्न सक्छ । तपाईको कार्यको फाईदा मित्रजनले प्रा’प्त गर्नेछन । मध्यान पश्चात जिवनसाथीको सहयोगद्वारा  अ’प्रत्यासित लाभको अवसर मिल्नेछ । नयाँकार्यको  थालनिका  निम्ती समय उत्तम रहनेछ दाम्पत्य सम्बन्धमा भने  सामान्य  तिक्त ता उत्पन्न हुन सक्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या,  यि,  यु)  सामान्य चुनौति पश्चात आम्दानि उत्तम रहनेछ अरुको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने छ । सामान्य अ’प्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला मध्यान पश्चात जिद्दी  स्वभाव को कारण प्रतिश्पर्धामा पराजयको सामना  गर्नुपर्नेछ  मित्र जनहरु   सगँको  सम्बन्धमा  सामान्य  तिक्तता  उत्पन्न  हुन सक्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध,  फा,  ढ,  भे)  सामाजिक कार्यमा  आफु  अग्रसर  रहेपनि त्यसको श्रेय भने अरु लाई मिल्नाले सामान्य खिन्नता बोध हुनेछ मध्यान प’श्चात  बौधि क ब्यक्तिहरुका बिचमा आफु कमजोर भएको  महसुस हुने छ । रचनात्मक कार्यमा  समय  ब्यतित  रहनेछ । मान्यजन हरुको साथ सहयोगमा आर्थीक क्षेत्र दिर्घकालिन तुल्याउन सकिनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे,  खो,  गा,  गि)  मित्र जन  को  साथ  सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ !साझेदारी कामको क्षेत्रबाट आम्दानि उत्तम  रहने छ मध्यान पश्चात आम्दानिको क्षेत्र सबल रहेता  पनि  कार्य को क्षेत्रमा भने त्यति मन लाग्ने छैन  भौतिक  स्रोत  साधन को प्रयोगमा समय ब्यतित हुने योग  रहेको  छ ।  नयाँकार्य को थालनिका निम्ती समय उत्तम रहनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) अरुको  दबा बको कारण मानसिक समस्या आई पर्ने  छन । पठनपाठन मा  भने  समय राम्रो रहेको छ । म’ध्यान प’श्चात नजिकका मित्रजनहरु बिचको सम्बन्ध  टाढिन  सक्ला  । प’रीश्रमको राम्रो प्रतिफल प्राप्त होला बल तथा पराक्रममा बृद्धि हुनेछ । मिनजनहरुको साथ सहयोमा जटिल कार्यहरु सम्पादित रहनेछन ।

मिन राशि (दि, दु, थ, झ,  ञ, दे,  दो,  च,  चि)  नयाँ  कार्य थालनिका निम्ति आटँ र साहशको कमि आउनेछ !भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने  योग रहेको  छ  मध्यान पश्चात ब्यक्तिव बिकाशमा जुट्ने समय रहेको  छ । खानपानका कारण स्वास्थमा सामान्य समस्या  उत्पन्न  हुन सक्नेछ । बिश्वासिला ब्यक्तिहरुबाट धोका हुन सक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News