काठमाण्डौ। देश प्रेमी युवा अत्यन्तै मिलनसार सामाजिक अभिन्ता कासी जेट्लीको हिडिको छु एक्लै म त पागल बनि( गित)म्युजिक भिडियो  सार्वजनिक भएको छ।निकै मार्मिक शब्दहरु रहेको लव स्टोरी अनि विछोडको वेदना रहेको निकै राम्रो मन छुने रहेको छ।अहिले सम्मको प्रति क्रिया हेर्दा अत्यधिक मन पराएको।

र सकरात्मक प्रतिक्रियाहरु दिएका छन्। एक सामाजिक अभिन्ता र देश प्रेमी युवाको शब्द र अभिनय रहेको गित हेरेर प्रतिक्रिया दिन नभुल्नु होला।सामाजिक कार्य सँगै  देश विदेशको अनुभव गरिसक्नु भएको जेटलीलाई हामी बधाई साथै सुभकामना दिन चाहन्छौ र आगामी दिनमा यस्तै यस्तै नयाँ स्वाद सहितको गितहरु सुन्न पाईयोस् कामना पनि गर्दछौ।

जेटलीको यस अगाडीको गितहरु पनि निकै मार्मिक छन।सामाजिक कार्य साथै देश विदेश पुगेर पनि फेरी स्वदेशमा नै फर्केका जेटली को शब्दमा नेपालीत्व साथै सुख दुख का कथाहरु पाईन्छन यस अगाडी पनि धेरै गितहरु बजारमा आईसकेका छन। र यस पटक स्वंयम जेटली को दमदार अभिनय रहेको छ।अभिनयको यात्राभने भर्खरेै सुरु भएको हो।

अहिलेको सर्वाधिक चर्चित गायिका रचना रिमाल र प्रविन बर्देवालको स्वर रहेको र स्यंवम कासी जेटली को अभिनय मा देखिएका छन भने  साथमा चर्चित “मोडल अनिता बस्नेतले पनि अभिनय गरेकी छिन भने नबिन कार्कीले संगित दिएका छन।

“यो गितको एजेन्जर विशाल निरौला हुन भने क्यामरा म्यानमा एलिन मगर रहेका छन त्यसै गरि एकान्त मगरले निर्देशन गरेका छन।पक्कै पनि हेरेर प्रतिक्रियाहरु दिनु होला साथै सल्लाह सुझाव पनि यसले आगामी दिनमा अझ थप हौसल्लाह दिने छ र कमि कमजोरीहरु भए पनि सुधार गर्नमा मद्धत रहने छ। हेर्नुस भिडियो

कासीको अर्को गित प्रेम कहानी यो पनि हेर्नुस् कासी जेट्लीको शब्द रहेको प्रेमकहानी सा’र्वजनिक!(भिडियो सहित हेर्नुहोस्! भिडियो हेर्न सिधा तल छ स्क्रोल गर्नुहोस।परदेशमा रहेर पनि देशको लागि सदैव ज्यान दिन तयार रहने एक सरल मिलनसार ब्यक्तित्व सुख दुखमा साथ दिने

र विभिन्न अभियानहरु मा जोडिएर गरिव दुखिको निरन्तर सेवा गर्ने र देश माथी ग’द्धार गर्नेहरु विरु’द्ध दह्रो,खरो रुपमा प्रस्तुत हुने कासी जेट्लीको प्रेम कहानी सार्वज’निक भएको छ।यस अगाडी पनि जेट्लीको शब्दरहेको गितहरु सार्वजिक भईसकेको छ ।सायद यहाँहरुले हेरिसक्नु भयो होला।

चर्चित गायक गायिकाहरुले कासी जेट्लीको शब्दमा रहे को गितहरु गाईसक्नु भएको छ। यस पटक त अझ धमाके दार दमदार प्रस्तुती रहेको  भिडियो मा देख्न सकिन्छ। र अब दर्शकको अथक अगाध माया रहे भिडियो मा समेत आउने जानकारी गराउनु भएको छ। द कार्टुन क्रुज सम्भव ता नेपालको

सबै भन्दा चर्चित २ मिलियन माथी नै सस्क्राईबर भ”एको च्यानल हो र छोटो समयमा शिखरमा चुम्न सफल टिम हो ।हुन त टिम विभिन्न समयमा टु’टफुट भएता पनि कार्टुन क्रुजको क्रेज कायम नै छ ।यहि कार्टुन क्रुज मार्फत प्रेम कहानी सार्वजनिक भएको छ।

कासी जेट्ली को शब्दमा रहेको प्रेमकहानी नेपाल आईडल बाट आएका चर्तित गायक प्रतापदास अब प्रतापदासको विषयमा के भन्न पर्यो र !यसै गरि गायिका शोभा गौतम रहेकी छिन भने नविन कार्कीको सँगित रहेको छ।दर्शकले स’र्वाधिक मन पराएको जोडी आश्मा विश्वकर्मा र सरोज अधिकारीको दमदार अभिनय रहेको छ।

आश्मा र सरोजको मिलेको क्रेमेष्टी, मिठो शब्द संगित अनि मन पर्ने गायक साच्चै गित एकदमै राम्रो बनेको छ। द कार्टुन क्रुजको अफिसियल च्यानलमा यहाँहरुले हेर्न सक्नु हुनेछ र हामी ट्युबलाई यहि समाचारको मुनि लिङ्क राखिदिने छौ।साथमा आश्मा र सरोजको वेजोड अभिनय मलाई चाहि वाह लाग्यो।

यहाँहरुले हेरेर प्रतिक्रिया दिनुहोस् र हेरिसके पछि पुरानो लाई सम्मान नयाँलाई प्रोप्साहन स्वरुप भिडियो हेरे पछि शेयर पनि गर्दिनु होला जसले उदाउदै गरेका कासी जेट्ली हरुले अझै कालजयी गितहरु शब्दहरु कोर्न सकुन। हामी हाम्रो तर्फ बाट सफलताको शुभकामना दिन चाहन्छौ!भिडियो हेर्न तल थिच्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News