‘पछिल्लो समय अफ्रिकाकि एक महिलाले ` फुल   बुट्टे सारी नेपाली भाषा शैलिमा गाएपछि एकदमै भाइरल साथै चर्चाको बिषय भएको थियो । नेपाली गित संगित प्रतिको बिदेशि मोह पनि दिनानुदिन बढ्दो क्रममा नै छ ।अहिले फेरि यी बिदेशि नागरिकले हेमन्त रानाको `साइलि´गित गाएका छन् ।गितको वास्तविक मर्म एवम् त्यस गितलाई आवश्यक पर्ने भावना उनले अधिक्तम समेटेका छन् ।

नेपाली भाषानै नजान्ने तर संगित प्रतिको मोहलाई हामिले सहजै आकलन गर्न सक्दछौ ।   कति सुरिलो स्वर उतिनै मिठो गित ।हाम्रो नेपाली गित संगितले यसरी अन्तर्राष्ट्रिय जगतमै तहल्का मच्चाउनु निश्चय पनि एकदमै    गरिमा र गौरवको बिषय हो ।आजको यश शृङ्खलामा तिनै चेलिले गाएका दर्जनौ गित हरु पेश गर्दैछौ ।हेर्नुस् भिडियो सामाग्री

यो पनि,,३ जनालाई छोडेर हिडेपछि चल्यो रु’वा’बा’सि ,के दे’ख्नुपर्यो यस्तो (भिडियो सहित)

“जसरि घरको मुल खम्बा खियो भने पुरै घरनै तहसनहस हुन्छ उसैगरि घरको मुल अभिभावक नहुदा परिवार पनि तहसनहस हुन्छ । एउटा त्यस्तै घ`ट’ना यो परिवार उपर पनि घटेको छ जो निकै नै दुखदायि छ । आफ्नो    आमा बिरामि हुनुभयो र हस्पिटल ल्याइएको छ भन्ने ख’बर सुन्न साथ श्रिमान हतारहतार गरेर हस्पिटल तिरै दौडिए ।

“चैत्र ८ गते उनी हस्पिटल पुगे तर हस्पिटल गए को दुई दिन अर्थात चैत्र १० गते नै उनी त्यहा बाट बे’पत्ता भए अर्थात ह’राए । उनी कहाँ गए भन्ने आकलन कसैले पनि गर्न सकिरहेका छैनन् । उनका स-साना तीन सन्तान पनि छन् जो बाबा बाबा भन्दै खोजि गरिरहन्छन् ।

“श्रिमानको स्वभाव एकदमै असल अरुको   दु:ख देख्नै नसक्ने बरु आफुले नखाएर भएपनि अरुलाई   ख्वाउने खालको थियो तर उनलाई त्यो दिन के यस्तो ब`ज्र”पात पर्यो कि उनी ह’राएको यत्रो दिन भैसक्दा पनि स’म्पर्कमा आ’एनन् ।

यो पनि,,गायिका ज्योति मगरले सुरुवात गरिन फुड डेलिभरी, खाना लिएर ग्राहकको घरघरमा

“को’भिड–१९ को म’हा’मारी सुरू भएपछि नेपालमा ई–कमर्स कम्पनीको स्थापना हुने क्रम बढ्दै गएको छ भने अर्कातर्फ घरमै सेवा लिन सकिने भएकाले यसको लोक प्रियता बढ्दो क्रममा छ । अनलाइन अर्डर र अनलाइन पेमेन्टबाटै सेवा लिन सकिने र बजार जानु नपर्ने भएकाले यो व्यवसाय फस्टाएको हो ।

“को’भिड–१९ को महामारीमा अझ सुरक्षित र सहज रूप मा सपिङ गर्न सकिने भएकाले यसको लोकप्रियता बढेको छ ।मोडल क्रिस्टिना थापाले पनि नेपाली बजारमा फस्टा -उँदै गएको ई–कमर्स व्यवसायमा भविष्य देखेर लकडाउन को समयमा सञ्चालनमा ल्याएको ‘फुडगन्ज’ ले यतिबेला ग्राहकको विश्वास जितिरहेको छ ।

“फुडगन्ज’ ले बिहान ७ बजेदेखि रातको ३ बजेसम्म (२० घण्टा) राजधानीका २ सयभन्दा बढी होटल तथा रेस्टुरेन्ट को भान्सामा पाक्ने खानेकुराहरु ग्राहकको घरसम्म पुर्‍या उने गरेको छ ।

“छोटो समयमै ग्राहकको विश्वास जितेको ‘फुडगन्ज’ सँग गायिका तथा मोडल ज्योति मगर पनि जोडिएकी    छन्। शनिबार ‘फुडगन्ज’ को डेलिभरी राइडरको रुपमा अर्डर अनुसारको खानेकुरा बोकेर उनी ग्राहकको घरसम्मै पुगेकी थिइन्। गायिका मगरको हातबाट डेलिभरी सेवा पाउँदा ग्राहकहरु सरप्राइज भएका थिए ।

“उनले खानेकुरा अर्डर गर्ने ग्राहकहरुलाई ‘फुडगन्ज’ को तर्फबाट गिफ्ट ह्याम्पर पनि प्रदान गरेकी थिइन् ।गायिका मगरले फुड डेलिभरीको अनुभव आफ्नो लागि नौलो रहे को बताइन् । कोभिडको समयमा सुरक्षित र सहज तरिका ले ‘फुडगन्ज’ ले सेवा प्रदान गरेकोमा उनले खुसी   व्यक्त गरिन् ।

“उनले भनिन्, ‘अनलाइनबाटै अर्डर र पेमेन्ट हुने भएका  ले मानिसहरुको समयको पनि बचत हुन्छ । कोभिडको समयमा सुरक्षित रुपमा आफूले चाहेको जस्तो खानेकुरा पनि खान पाइन्छ । ‘फुडगन्ज’ ले एक हिसाबले पून्यको काम नै गरेको छ ।’

“फुडगन्ज’ ले अहिले काठमाडौं, ललितपुर र भक्तपुरमा सेवा प्रदान गर्दै आएको छ । चाँडै राजधानी बाहिर पनि ‘फुडगन्ज’ को शाखा खोल्ने तयारी भइरहेको  सिइओ थापाले बताइन् । उनले भनिन्, ‘लकडाउनमा सबै घरभित्रै थनिन बाध्य हुनु परेको थियो ।

“आफूलाई मन लागेको खानेकुरा खानका लागि होटल र रेस्टुरेन्ट केही खुलेका थिएनन् । त्यही बेला फुड डेलिभरी सेवा राम्रो हुन्छ भनेर ‘फुडगन्ज’ सञ्चालनमा ल्याएका थियौं । छोटो समयमै ग्राहकको विश्वास जित्न सफल भएका छौं ।’

“एन्ड्रोइड प्रयोगकर्ताले प्ले स्टोर र आइ.ओ.एस   प्रयोग कर्ताले एप स्टोरबाट ‘फुडगन्ज’ डाउनलोड गरेर आफूलाई मन लागेको खानेकुराहरु अर्डर गर्न सक्ने संस्थाकी सिइओ क्रिस्टिनाले बताइन्। उनका अनुसार, आधा घण्टामा ग्राह कको अर्डर अनुसारको खानेकुरा घरसम्म पुर्‍याइनेछ।

“फुडगन्ज’ ले पुलचोक र लाजिम्पाटमा आफ्नै किचेन समेत सञ्चालनमा ल्याएको छ, जसबाट ग्राहकले सस्तो र हाइजिनिक खानेकुरा पाउनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News