काठमाडौं:- नेपालको संसदमा पहिलो पटक पूर्व राजकु मारी हिमानीको प्रशंसा गरिएको छ । पूर्व राजपरिवारका बारेमा संसदा कुरा उठ्न थालेको छ । केही दिन अघि एक सांसदले पूर्वराजालाई पनि राजनीीतमा स्थान दिनुपर्ने भन्दै कुरा उठाएका थिए भने सोमवारको संसद बैठकमा हिमा नीको प्रशंसा गरिएको छ ।

‘सांसद प्रदीप यादवले हिमानीको प्रशंसा गरेका हुन् । उन ले नेपालीसँग विवाह गर्ने भा’रतीय महिलाप्रति पू”र्वाग्रह राख्नेहरुले हिमानीलाई हेर्न आग्रह गरे । हिमानीको जस्तो संस्कार र नेपाल प्रति गरेको उनको मायालाई यादवले प्रशं सा गरेका हुन् । उनले भा’रतीय चेलीलाई नागरिकता दिने विषयमा आ’शंका नगर्न आग्रह गर्दै हिमानीको उदाहरण दिएका हुन् ।

‘वि’भेदका’री का’नूनका कारण कैयौं जनता नागरिकता विहीन हुन परेको र त्यसले गर्दा नागरिकहरु अ’धिकार विहीन हुनुपरेको भन्दै उनले संसदमा आवाज उठाएका छन्। संसदको राज्य व्यवस्था समितिले नागरिकतासम्ब न्धी ऐनमा वै’वाहिक अं’गिकृतलाई सात वर्षे प्रा’वधान राखिएको भन्दै उनले त्यसको विरो’ध गरेका छन् । त्यो प्रा’वधानलाई उनले वि’भेदपूर्ण भनेका छन् ।

‘उनले नेपालीसँग बिहे गर्ने कुन चाहिँ भा’रतीय नारीले नेपालमा राष्ट्र घा त गरेका छन् भनी प्रश्न गरेका छन् ?नेपालीसँग बिहे गर्ने भा’रतीय नारीहरु संघीय संसद र प्रदेश सभामा समेत सांसद रहेको र उनीहरुले के राष्ट्र      घा`त गरेका छन्,’

‘उनले सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रश्न   गरे, ‘पूर्वराजाहरुका रानीहरु पनि भा’रतीय नारी नै थिए, पशुपति शमसेर लगायत राणाहरुका श्रीमति पनि भा’र -तीय नारी नै हुन्, उनीहरुले के रा’ष्ट्रघा’त गरे ?

‘पूर्वयुवराज पारसकी  श्रीमती हिमानीको उदा”हरण दिँदै उनले भा’रतीय नारीहरु   कति सं’स्कारयु’क्त हुन्छन् भन्ने कुरा नेपालीहरुले उनीबाट सि’क्न समेत आग्रह गरे। पारस आफै परिवारवाट व’हिष्कार हुँदा हिमानीले सं’स्कार धा’ने -को भन्दै उनले प्रशंसा गरेका थिए ।

‘पारसको च’र्तिकलाबारे सबैलाई थाहै छ,’ उन ले संसदमा भने, ‘तर उनकी श्रीमती हिमानीको कुरा गरौं– उनले कस्तो सं’स्कार पाएकी छिन्,  श्रीमान जस्तो भए पनि भारतीय ना’रीले सिन्दूरको  क’दर कसरी गर्छन्, कसैले सि’क्न चाहन्छ भने हिमानीसँग सिकोस्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News