काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली उखा न टुक्कायुक्त भाषणका निम्ति प्र’ख्यात छन् । विपक्षीलाई उखानटुक्काले हानेर घायल बनाउने ओलीको शैली अब भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि पछ्याएका छन् ।

‘भारतका नेपालीभाषी समूदायलाई प्रभावमा लिन मोदी  ले एक कार्यक्रममा नेपाली टोपी शिर मा ढ”ल्काए । अनि, पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेचनर्जीलाई   नेपाली उखानमार्फत कटाक्ष गरे । उनले भने, ‘नदिने बजुले आइत बार पनि बार्छे ।’

‘त्यसलाई मोदीले यसरी अथ्र्याए :‘जसले तपाईं लाई राम्रो कुरा दिन सक्दैन, ऊ केवल बहानाको खोजी गर्छ ।दिदी (बेनर्जी) लाई १० वर्ष तपाईं हरुले पूरा शक्ति दिनुभयो । तर, दिदीले के दिइन् ?

‘पर्चापट्टा दिइन् ? चिया बगानमा मजदुरी दिइन् ? प्रवासी हरुलाई फरेन राइट्स एक्ट लागू गरिन् ? पहाडका विद्यार्थी लाई सुविधा दिइन् ? अहँ, दिदीले केवल अभाव र भे’दभा ‘व दिइन् ।’

‘उनले थपे, ‘लकडाउनका समय केन्द्र सरकारले निशूल्क चामल र चना पठाएको थियो, त्यसलाई पनि त्रिणमूलका तौलावाजले लुटे । मैले पठाए को चामल पठाएँ, त्यो तपाईं लाई राम्रो लागेको थियो कि थिएन ?

‘त्यसमा पनि दिदीले गरिब, दलित, आ’दिवासी,   पिछडा वर्ग कसैलाई पनि उनीहरुको जायज हक दिइनन् । दिदीले घरमा ढल दिइनन् । खेतमा सिचाइको पानी दि’इनन् । तर, यहाँका नदिलाई मा’फियाको हवाला गरिदिइन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News