
कालिकोट।”पत्रकार र’वि लामिछाने सहितको पहलमा कालिकोटको रास्कोट मा “अस्पताल भवन निर्माण गरी आजदेखि सेवा सुरू भएको छ!अस्पताल भवन उहा अब हस्तान्तरण तथा सेवा शुभारम्भ कार्यक्रमका लागि पत्रकार लामिछाने रास्कोटमा छन्।”मंगलबार उक्त अस्पताल भवन हस्तान्तरण भए को हो।
अस्पतालले पूर्ण रूपमा नयाँ भवनबाट सेवा सुरू गरेको जनाएको छ। अस्पताल १५ शय्या ‘क्षमताको हो।आक- स्मिक कक्षमा पाँच शय्या छ। यहाँ एमबिबिएस गरेकाहरु चिकित्सक रहन्छन्।”अस्पताल निर्माणका लागि स्वदेश र विदेशबाट सहयोग उठेको थियो।सहयोग गर्ने सबैलाई फेरि रबि लामिछानेले धन्यवाद दिएका छन्।
“अस्पताल निर्माणका लागि स्वदेश र विदेशबाट सहयोग उठेको थियो। सहयोग गर्ने सबैलाई पत्रकार लामिछानेले धन्यवाद दिएका छन्। यो पनि,,हार्दिक बधाई !डा.सन्दुक रुइतसहित ३ जना नेत्ररोग विशेषज्ञ यति ठुलो अवार्डबाट सम्मानित ।काठमाडौं भिजन एक्सिलेन्स अवार्ड २०२० बाट डा.सन्दुक रुइतसहित ३ जना।
नेत्र’रोग विशेषज्ञ सम्मानित हुनु भएको छ”। साथै नेपाल आँखा अस्पताल तथा नेपाल नेत्रज्यो’ति संघका संस्थापक प्राडा.रामप्रसाद पोखरेल साथै नेपाल आँखा अ’स्पतालका अ अध्यक्ष डा.गोपालप्रसाद पोखरेल ले पनि भिजन यो बर्ष एक्सिलेन्स अवार्ड २०२० प्राप्त गर्नुभएको छ ।
“तिलगंगा अस्पतालको सं’स्थापक रहनुभएका डा. रुइत मो’तिबिन्दु श’ल्यक्रि’याका लागि प्रख्या’त हुनुहुन्छ । डा. रुइत म्याग्सेसे पुरस्कार बि’जेतासमेत हुनुहुन्छ ।डा.रुइतले हजारौँ नेपाली र विदेशी नागरिकको गु’मेको दृ’ष्टि फ’र्का उनुभएको छ ।उहाँले दृ’ष्टि फर्काउने अभियान दु’र्ग’मसम्म पु’र्याउनुभएको छ ।
“डा.रुइतलाई यस वर्षको मानपदवी ‘सुप्रसि’द्ध प्रबल जनसेवा श्री (प्रथम)’ पदकबाट वि’भूषित गरिदैछ । यसै गरी आँखा अस्पतालका अध्यक्ष डा.पोखरेलले नेपालको आँखा स्वास्थ्य क्षेत्रमा ठूलो योगदान पु्’र्याउनुभएको छ भने नेत्रज्यो’ति संघका संस्थापक डा. पोखरेल ‘आँखा बा’ को रुपमा चि’निनुहन्छ । गुन्जन मिडिया।
यो पनि,,कार्यकर्तालाई देउवाको निर्देशन कांग्रेसको नेतृत्व मा सरकार बनाएर अघि बढ्ने अवस्था छैन,चुनावी त’यारी मा लाग्नु”नेपाली कांग्रेसको ने’तृत्वमा सरकार बनाएर अघि “ब’ढ्ने अ’वस्था न’रहेको भन्दै चुनावी तयारी मा लाग्न सबै लाई कांग्रेस सभापति शेरबहादुर देउ’वाले आ’ग्रह गरेका छन् ।
नेपाल निजामति कर्मचारी युनियन संघको राष्ट्रिय भेला तथा विधान अधिवेशनको शुक्रबार.”काठमाडौंमा उ’द्घाटन गर्दै सभा पति देउवाले संरकार गठनमा कांग्रेसले ने’तृत्व नलिएको भनेर वि’रोध वा टि’प्पणी गर्नुपूर्व संसद्मा कांग्रेसको उपस्थितिलाई बुझ्न आग्रह गरे । उनले संसद्मा आफूहरुको संख्या कम भएको र सरकार गठन का लागि अरुलाई आ’ग्रह गर्दा पनि कसै को सहयोग नपाएको दुखेसो पोखे ।
“उनले भने, ‘प्रधानमन्त्री बनाउन सक्ने संख्या हाम्रो पुगेन । पार्लियामेन्टमा हाम्रो संख्या नपुगेर हामीले बोलाउन सके नौं ।यो वास्तविकता लाई बुझ्नु पर्यो सबैले “साथै विभिन्न किसिमका टीका टिप्प’णीहरु भन्दा पनि वास्तविकता को धरातलमा ब’सेर काम ग’र्नुपर्नेमा उनले सबैलाई आ’श्वस्त तु’ल्याए ।
संसद्मा भएको कांग्रेसको उपस्थिति न्यून भएकाले सरकार गठनको पहल ग’र्न नस’केको भन्दै य’थार्थ बुझ्न पनि उन ले आग्रह गरे । तर कांग्रेसले प’हल नै गरेन भन्ने गरेकाले शुक्रबार तीन दलको बैठक बोलाएको उल्लेख गर्दै उनले सरकार गठनको निकास ननिस्किए चुनावमा जानु पर्ने भए काले त्यसको तयारी गर्न पनि आ’ग्रह गरे ।
“उनले भने,’कांग्रेसले वास्तै गरेन भन्या भएर आज बैठक बोलाएको छु । कुनै पनि किसिमको राष्ट्रिय एकता, अ’ख ण्डतामा आँच पुग्न नदिने गरी भयो भने त भयो, भएन भने पनि हामी त चुनावमा जानै पर्छ भोलि ।चुनावमा जनताको मन जितेर हामीले सरकार बनाउ नुपर्छ । जनताले बिर्सि सके ‘प्रधानमन्त्री केपी ओलीले अब राज्य सत्तालाई भा’त्तृ संगठन जस्तो कब्जा गर्न खोजेको र बुख्याँचा बनाउन खोजेको भन्दै त्यसविरु’द्ध ए’कजुट हुन सभापति देउवाले आ”ह्वान गरे ।