झापा। उर्लाबारी नगरपालिका का मेयर खड्ग फागोले सेवाग्राहीलाई निर्घात कु’ट’पि’ट गरेका छन्।”आफ्नो टहरा निर्माण कार्य नगरपालिकाले रोकेको विषयमा जानकारी लिन जाँदा उर्लाबारी ५ का बिष्णुप्रसाद भण्डारीलाई सोम बार मेयर फागो, उनका भतिज दुर्गा फागो स्थानीय ड्राइभर भनिने दीपेन्द्र धिमाल लगायतको समुहले कु’ट’पि’ट गरेको हो।’

‘भण्डारीको साथमा गएका उ’र्लाबारी ८ का नारायण बस्नेतलाई पनि मेयर फागोको समुहले म’र’णा’स’न्न हुने गरी कु’ट’पि’ट गरेको छ। गत माघ ४ गतेदेखि बिनाकारण आफ्नो पक्की टहरो निर्माणको काममा अ’वरोध गरेको भन्दै भण्डारी त्यसको माग गर्न नगरपालिका पुगेका थिए।’
‘भण्डारीले निमित्त प्रशासकीय अधिकृत मुरारी घिमिरेको कार्यकक्षमा पुगेर

“आफ्नो काममा किन अ’वरोध गरिएको’ भन्दै जानकारी मागेका थिए। ‘घिमिरेले ‘यस विषयमा मेयरलाई नै बुझ्नु’ भनेर पन्छिए पछि मे’यरको का’र्यकक्ष तर्फ लाग्दै गर्दा एक्कासी आफूहरू माथि दुर्गा फागो र ड्राइभर धिमालले जथाभावी प्रहार गरेको पी’डित बिष्णु भण्डारीले बताए।’

‘यसपछि कु’ट’पि’टला’ई नियन्त्रणमा लिनुको साटो मेयर फागोले आफैं जंगिएर भण्डारी र बस्नेतमाथि निरन्तर ला’त्ती प्र’हार गरेको प्रत्यक्षदर्शीले बताएका छन्।’कति सम्म भने निरन्तर कु’ट’पि’ट भइरहँदा नगर प्रहरी र अन्य कर्मचारीहरू मुकदर्शक बनेका थिए। केहीँ बेरपछि सेवा ग्राही भण्डारी र बस्नेतलाई उल्टै इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ।’

‘मेयरको बचाउ गर्दै नगरपालिकामा आ’क्र’म’ण  गर्न आएको सुचनाको आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक कुन्दन देवको भनाई छ।’गत पुस ४ गते उर्लाबारी ५ का प्रवीण बास्तोलाको रहस्यमय मृ’त्यु प्रकरणलाई साथ दिएको भन्दै मेयर फागोले छिमेकी समेत रहेको आफूसँग श’त्रु’ता साँध्दै आएको भण्डारीको भनाई छ।’

‘सोही घटनालाई न्यायालयसम्म पुर्याउन भुमिका खेलेको भन्दै मेयर फागो नारायण बस्नेतसँग पनि असन्तुष्ट रहेको बताइन्छ।’स्थानीय इन्द्र लामाका अनुसार नियोजित रुपमा टहरो निर्माण रोकेको कुनै गुनासो आए त्यतिबेलै आक्रमण गर्ने मेयरले तानाबुना रचेका  रहेछन्, त्यसै अनुरु  प आ क्र म ण भएको हो। लामाले भने एउटा नागरिक गुनासो लिएर निकायमा जानै नपाउने, सेवाग्रा ही पि टि  नु पर्ने, हामीले कहाँ न्याय खोज्ने’

यो पनि हेर्नुस् यो पनि काठमाडौं ।दाङ एक सा’मान्य परिवारमा जन्मेकी उर्मिला कुसुण्ड अहिले नेपालको एक कार्यक्रम ” द भ्वाईस् अफ नेपाल ” सिजन ३ मा छा’निएकी छि’न। राम्रो स्वर भएको कारणले उर्मिला ले अहिले सम्म धेरै गीतहरु बजार मा ल्या’उने तयारी मा छिन।उर्लिमा मा यस्तो स्वर छ कि उनको स्वरमा जो कोहि पनि फिदा हुन्छन।

उर्लिमाको घरको स्थिति कम्जोर भएको का’रण ले उनले यो कला’कारिता क्षेत्र लाई अगाडी बढाउन सकेकी छैनन्। घरमा बुबा आमाको पनि जागिरहरु केहि नभएको र कृषि पेशामा काम गरेर आफ्ना छोरा-छोरिहरु लाई राम्रो शिक्षा दिन सकेका छन।राम्रो स्वर भएको कारणले गर्दा अहिले उर्मिला को लागि चारै जना जज हरु लाई फर्काउन सफल भए’की छिन् ।

धेरै धेरै खुशी लाग्यो । भ्वाईस् अफ नेपालको ब्ल्यान्ड अडिस’नमा चारै जना जज् को मन जित्न सफल भई सेलेक्ट भएकोमा। आज भन्दा केहि महिना अगाडी पनि MechiKali Khabar मा’र्फत भोजराज थापा ले लिएको अन्तर्वार्ता मा उर्मिलाको स्वर लाई धेरै ले मन पराएका थिए

उर्मिला कुसुण्डाले धेरै राम्रो गीत गाउने हु’नाले उनि आज द भ्वाइस अफ नेपाल मा सेलेक्ट हुन् सफल भईन। गीत राम्रो मानेर चारै जना जज हरु फर्के पछि उर्मिला ला’ई एउटा ज’ज छा’न्न सारै गा’र्हो भएको थियो। अब को पालो मा उर्मिला ले गाएको यो गीत हेर्नुहोस।

यो पनि देशभरी १३४ जना जनसङ्ख्या भएको कुसुण्डा जातिको प्रतिनिधित्व गर्दै द भ्वाईसमा गित गुन्जियो सक्दो शेयर गर्नुस्!दाङको एक सामान्य परिवारमा जन्मेकी उर्मिला कुसुण्ड अहिले नेपालको एक कार्यक्रम ” द भ्वाईस् अफ नेपाल ” सिजन ३ मा छानिएकी छि’न।

राम्रो स्वर भएको कारणले उर्मिला ले अहिले सम्म धेरै गीतहरु बजार मा ल्याउने तयारी मा छिन।उर्लिमा मा यस्तो स्वर छ कि उनको स्वर मा जो को’हि पनि फिदा हुन्छन। उर्लिमाको घरको स्थिति कम्जोर भएको कारण ले उनले यो कलाकारिता क्षेत्र लाई अगा’डी बढाउन सकेकी छैनन्।

घरमा बुबा आमाको पनि जागिरहरु के’हि नभएको र कृषि पेशामा काम गरेर आफ्ना छोरा-छो’रिहरु लाई राम्रो शिक्षा दिन सकेका छन।राम्रो स्वर भएको का’रणले गर्दा अहिले उ’र्मिला को लागि चारै जना जज हरु लाई फर्काउन सफल भएकी छिन् धेरै धेरै खुशी लाग्यो ।

भ्वाईस् अफ नेपालको ब्ल्यान्ड अडिसनमा चारै जना जज् को मन जित्न सफल भई सेलेक्ट भएकोमा। आज भन्दा केहि महिना अगाडी पनि MechiKali Khabar मार्फत भोजराज थापा ले लिएको अन्तर्वार्ता मा उर्मिलाको स्वर लाई धेरै ले मन पराएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News