“सोयम घर्ती अहिले बा’ल्यअवस्थामा । तर यतिसानो बा’ल्य अवस्थामै उनका दुबै कानले सुन्न छोडेका छन् ।आफ्नोे छोरो भरखरै कोपिला लाग्दै गरेको र फ’र्किन बाकि नै रह’दा यस्तो भ’इरहदा अहिले तिनै छोरोलाई यस्तो अ’वस्था बाट नि’काल्न”को  लागि भन्दै उ’नकै आमा सहयोग अ’पिल गर्दै मिडि’यासम्म आउनुभएको    छ।

“उनलाई आफ्नो आमा बुवा र स्वयमलाई आफ्नो यस्तो अवस्थाको बारे केही पनि थाहा छैन् ।ती स-साना ओठ हरुले बोल्ने त चाहा राख्छन् तर कानलेनै नसुनिसकेपछि के बोल्ने र कसरी बोल्ने भन्ने आकलन समेत ती साना बालकले गर्न सकेका छैनन् ।

“ती बालकसगैका अरु बालकहरुले आमा बुवा भन्दै आफ्ना अबिभावकलाई सम्बोधन गर्दा आफुलाई साह्रै पीडा हुने र आफ्नो छोरोलाई तिनिहरु जस्तो बनाउने   चाहा हुदा पनि

“नसक्नुले आफुलाई हदसम्म दु:ख दिने बताउछिन् आमा ।तिनै बालकको उपचारकै लागि भन्दै लाखौ खर्च गरिसके को र लगभक १७ देखि २० लाख खर्च लाग्ने

“चिकित्सकले बताएपनि आफ्नो आर्थिक अवस्था निकै नै कमजोर भएकाले उपचार गर्न नसकिएको आमा बताउँछिन् ।

थप हेर्नुस् भिडियो सामाग्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News