काठमाडौं: पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक नै’तिक -ता सबैमा हुनुपर्ने बताएका छन्।पछिल्लो समय नेपाली राजनीतिमा नैतिकताको खडेरी परिरहेका बेला नयाँ वर्ष को शुभकामना सन्देश जारी गरेका पूर्वराजा शाहले राज -नीतिक नैतिकता, जनताप्रतिको उ’त्तरदायित्व, निष्ठा र इमान्दारी सबैमा हुनुपर्नेमा जोड दिएका छन्।

“यसका निम्ति आपसी भाँडभैलो, अनमेल र द्व’न्दको अन्त हुनुपर्छ। अनि स’मन्वय, सामञ्जस्य पनि रहनुपर्छ,’ शाहले भनेका छन् पछिल्लो राजनीतिक घ’ट’ना’क्रमप्रति पनि संकेत गर्दै पूर्वराजा शाहले ह’रिद्वारबाट जारी गरेको शुभकामना स’न्देशमा अ’नाव’श्यक   प्रकृति’को  दोहन, आर्थिक अपचलन, वै’देशिक प्रभाव र परनिर्भरता त्याग्नु पर्ने आ’वश्यकता पनि औल्याएका छन्।

“हरेक नयाँ वर्षमा सुख, सम्मुन्नति, शान्ति र सन्तुष्टिको अपेक्षा रहे पनि समय वित्दै जाँदा ती सबै आशा, अभि लाषा चकनाचुर हुँदै गएको भन्दै पूर्वराजाले सांकेतिक रुपमा राजनीतिक घ’ट’नाक्रमप्रति अ’सन्तु’ष्टि जनाएका छन्। ‘काल क्र’ममा यस्तो हुनु हुन्न। नेपाली   जनता  को आकांक्षा पुरा हुँदै जानु पर्दछ भन्ने हाम्रो कामना हो,’ शाह ले शुभकामना सन्देशमा उल्लेख गरेका छन्।

“शाहले राजनीतिक दल, सरकार र नागरिक लाई विभिन्न सुझाव पनि दिएका छन्। नेपाल लाई सबै मिलेर जोगाउनु पर्ने, सर्वसाधारणहरु को जीवन स्तर उकास्नुपर्नेमा जोड दिएका छन्।

“हाम्रा पिता पुर्खा तथा त्यागी वीर वीरांगनाहरु ले जोगाए को हाम्रो साझा बारी नेपाललाई सबै मिलेर स्याहार सुसार गर्नु र सजाउनु छ। यसका निम्ति हिमाल, पहाड,   तराई  सबै नेपाली विना भेदभाव र विना सं’कोच मिलेर जानु छ,’ शाहले भन्नुभएको छ, ‘टाठाबाठा मात्र सुखी सम्पन्न सुवि -धाभोगी हुँदै जाने र अरु निमुखा सर्वसाधा    रणहरुको जीवनस्तर कहिल्यै नउठ्ने खालको गतिविधि र पद्धति पनि त्याग्नैपर्ने हुन्छ।’

“पूर्वराजा शाहले फुटेर होइन जुटेर अघि बढ्न आह्वान गर्नुभएको छ । ‘नेपाली हामी फु”टेर होइन, शक्ति संरक्षण गरौं जु’टेर। एकतामा हाम्रो सफलता छ, यसैमा देशको क’ ल्याण छ। हाम्रा समस्या साझा छन्, एउटा बिग्रेको अर्कोले हेर्ने बेला हैन। सबैको एउटै उद्देश्य हुनु पर्दछ, एउटै कामना हुनु पर्दछ,’ उनले भन्नुभएको छ।

“पहिले देश अनि मात्र आफू भन्ने भावना सबैमा हुनु पर्ने  मा शाहले जोड दिएका छन्। ‘देशको उन्नति र अधोगति हामीहरुकै हातमा छ। पहिले देश अनि मात्र   आफू भन्ने भावना हामी सबैमा हुनु अत्यावश्यक छ। हामीले कर्तव्य पुरा गर्‍यौं भने हामी उठ्छौं।नि’षेध र प्रतिशोधको चक्रव्युह बाट बाहिर आउनै पर्दछ,’ उनले भन्नुभएको छ।                                                                                      “पूर्वराजा शाहले देशलाई आफ्नै स्रोतशक्तिबाट आत्म निर्भर बनाउनुपर्ने सुझाव पनि दिएका छन्। ‘मेची महा काली – देश बचाउने हाम्रो पाली। नेपाल हाम्रो पहिचान   हो – सनातन हाम्रो संस्कार हो। न जाति न भाषा – सबै नेपालीको एउटै आशा। पहाडका गाउँ गाउँमा आधुनिक  ता को लहर विस्तार गरौं, तराईका फाँटहरुलाई भुलाउ र हिमाली तथा उच्च पहाडी क्षेत्रमा फलफुल प्रशोधन बढा औं, जडिबुटी उद्योग खोलौं र देशलाई आफ्नै स्रोतशक्ति बाट धनधान्य पुर्ण पारौं,’ पूर्वराजाले आ’ह्वान गरेका छन्।

“यिनै भावनाका साथ नयाँ वर्ष साँच्चिकै नयाँ रहोस् भन्ने कामना पूर्वराजा शाहले गरेका छन्। ‘नयाँ वर्षले वास्तवमै हामीहरुका शोच र व्यवहारमा सकारात्मक परिवर्तन ल्याओस्,’ उनले भन्नुभएको छ।श्रोत पहिलो पोस्ट।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News