काठमाडौं, ३१ चैत नयाँ नेपालि मौलिक लोक दोहोरि गीत ‘हुन्न कसैको…’ भिडियो सार्वजनिक गरिएको छ । नयाँ वर्षको पूर्व सन्ध्या पारेर यो गीतलाई नयाँ गायिका सुनिता दुलालकै च्यानल बाट सार्वजनिक गरिएको हो ।  यो लोक दोहोरी गीतलाई गायिका सुनिता दुलाल र गायक तथा संगीतकार दिनेश परियारले गाएका छन् ।

‘गीत उनीहरुको स्वरमा निकै कर्णप्रिय बनेको छ । जस  मा दिनेश परियारको शब्द, संगीत तथा एरेन्ज रहेको छ । अहिलेका ब्यस्त मानि ने मोडल अर्जुन गौतम र आलिशा बास्तोलाले यो गीतको भिडियोमा अभिनय गरेका छन् ।

‘यी दुई कलाकारका साथमा प्रकाश कुमार दर्लामी, सौगात जंग थापा, साइमन भट्टराई, कमला बस्नेत ,समिक्षा भुजेल लगायतको अभिनय रहेको छ । भिडियोलाई युवराज खत्री ले निर्देशन तथा सम्पादन गरेका हुन् ।

‘जसमा सुजन श्रेष्ठको छायाँकन रहेको छ । यो गीतको भिडियोलाई दोलखा तथा सिन्धुपाल्चो -कको रमणीय स्थलमा छायाँकन गरिएको छ

‘भिडियोको कथामा लेकमा बस्ने गोठालो हरुको कथालाई समेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News