काठमाडौँ ! उमेर ९ वर्ष नि’र्दोष स्व’भाव । हँसिलो अनु हार। बोलीमा चञ्चलता र मिठास। गुल्मीका सचिन परि यार। अहिले सोसल मिडियाका हरेक प्ले’टफर्ममा    हिट छन्। अहिले सचिनलाई म्युजिक भिडियोदेखि टेलिफिल्म मा लिनका लागि तँछाड–मछाड नै देखिन्छ।

“रमाइलो तरिकाले बोल्ने शैलीका का’रण चर्चामा आए  का सचिनको यात्रा तत्कालका लागि निकै फैलिएको छ। पहिलोपटक गुल्मी बाटै एक युट्युब च्यानलमा अन्तर्वार्ता दिएका सचिनको बोल्ने शैली र हँसिलो आनीबानीले धेरै लाई तानेको थियो।

“पछिल्लो समय लोकप्रिय बनेको एप्स् ‘टिक टक’मा त्यस ताका उनी निकै छाए। सचिनको आवाजमा टिकटक बना उन नाम चलेकै कला कारले पनि   लिप्सिङ दिए।   त्यही अन्तर्वार्तापछि काठमाडौं आएका सचिनले ‘इन्द्रेणी’ कार्य क्रम मा उस्तै शैलीमा गीत गाए।

“बालगायिका आयुषा गौतमसँग गाएको गीतले सचिनलाई भाइरल बनाउन थप म’द्दत गर्यो। लोकदोहोरी क्षेत्रमा उनलाई निकै प्रयोग गरियो। हेर्नुहोस –

यो पनि,,नयाँ वर्षलाई सुनिता दुलाल र दिनेश परियार     ले ल्याए ‘हुन्न कसैको ‘काठमाडौं, ३१ चैत नयाँ नेपालि मौलिक लोक दोहोरि गीत ‘हुन्न कसैको…’ भिडियो सार्व जनिक गरिएको छ । नयाँ वर्षको पूर्व सन्ध्या पारेर यो गीत लाई नयाँ गायिका सुनिता दुलालकै च्यानल बाट   सार्वज निक गरिएको हो । यो लोक दोहोरी गीतलाई गायिका सुनि ता दुलाल र गायक तथा संगीतकार दिनेश परियारले गाए का छन् ।

‘गीत उनीहरुको स्वरमा निकै कर्णप्रिय बनेको छ । जस  मा दिनेश परियारको शब्द, संगीत तथा एरेन्ज रहेको छ । अहिलेका ब्यस्त मानि ने मोडल अर्जुन गौतम र आलिशा बास्तोलाले यो गीतको भिडियोमा अभिनय गरेका छन् ।

‘यी दुई कलाकारका साथमा प्रकाश कुमार दर्लामी, सौगात जंग थापा, साइमन भट्टराई, कमला बस्नेत ,समिक्षा भुजेल लगायतको अभिनय रहेको छ । भिडियोलाई युवराज खत्री ले निर्देशन तथा सम्पादन गरेका हुन् ।

‘जसमा सुजन श्रेष्ठको छायाँकन रहेको छ । यो गीतको भिडियोलाई दोलखा तथा सिन्धुपाल्चो -कको रमणीय स्थलमा छायाँकन गरिएको छ

‘भिडियोको कथामा लेकमा बस्ने गोठालो हरुको कथालाई समेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News