काठमाडौ: प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौ तालाई बारम्बार सं’सद्मा नि’र्णयार्थ प्रस्तुत गर्न माग गरेपनि रोकिएको ब’ता’एका छन् ।   नयाँ वर्ष २०७८ को पहिलो दिन बुधबार सिंहदरबारबाट राष्ट्रका नाम मा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एमसीसी लाई..

“संसद्मा निर्णयार्थ प्रस्तुत नगरिएकोमा अ’सन्तु’ ष्टि पोखे का हुन् । सरकारले टेबल गरेको एम सीसी सम्झौता निर्ण यार्थ प्रस्तुत नगरेर संविधान नमानिरहेको अवस्था सरकार ले झेलिरहेको उन को भनाइ थियो ।’B एमसीसी नेपाली कांग्रेस र नेकपा माओवादी सरकारमा हुँदा सम्झौता गरि एको थियो ।

“त्यो संसदमा टेबल गरेका छौं । निर्णयार्थ प्रस्तुत गरिए  को छैन । हामी त्यसको माग   गरिरहेका छौं र त्य’सरी सरकारले प्रस्तुत गरि’सकेपछि निर्ण’यार्थ प्रस्तुत   नगर्ने भनेको संवैधानिक कुनै अधिकार कसैसँग हुँदैन, गर्नैपर्ने हुन्छ तर संविधान   नमान्ने जि’द्दि गर्ने त्यो प्रवृत्ति हामी झेलिरहेका छौं,’ प्रधानमन्त्री ओ’लीले भने ।

“प्रधानमन्त्री ओली पछिल्लो समय एमसीसी पारित हुनुपर्छ भनेर सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् । प्रतिनिधिसभा वि’घट’न गर्ने २०७७ पुस ५ को निर्णय सर्वोच्चले असंवैधा निक भनी खारेज गरेपछि बसेको प्रतिनिधिस भाको कुनै पनि बैठकमा उनी उपस्थित   भएका छैनन् ।

“तर संसद्मा हुने गतिविधि र त्यहाँ हुनुपर्ने बिजनेसबारे   भने उनले सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । सभामुख अग्निप्रसाद साप कोटा र संसद्को बह’सबारे ओलीले सार्वजनिक मञ्चबाट चर्को आलोचना गर्दै आएका छन् ।

“राष्ट्रका नाममा गरेको सम्बोधनमा पनि प्रधान   मन्त्री ओलीले अध्यादेशहरू प्रतिनिधिसभाको पहिलो बैठकमा टेबुल गर्न नदिएको भनेर अ”सन्तु”ष्टि जनाए । ए”सिड आ’क्र’मणवि’रु’द्ध को अध्यादेश, ब`ला’त्का`र र ह,त्या गर्ने विरु’द्ध का अध्यादेश प्रतिनिधिसभामा   टेबुल गर्न नदिए को भन्दै उनले सं’सद् र सभामुखप्रति अ’सन्तुष्टि पो’खेका हुन् ।

“ए`सि’ड आ’क्र’मण’का विरु’द्ध अध्यादेश जरुरी बन्यो । ए`सि’ड आ` क्र’म’णविरुद्ध’को क’डा कानुन  ल्यायौं । बलात्कार र ब’ला’त्कार पछिका ह,त्याका विरु”द्ध क”डा कानु’न ल्यायौं । अ’चम्म, मु’द्दा लडेर ल्याएको संसद् चल्न दिइएन । संविधानले भनेको पहिलो दिन प्रस्तुत गर्नपर्ने अध्यादेश नदिएर अप्रिय र असोभनीय स्थितिको निर्माण भएको छ,’ उनले भने ।

“प्रधानमन्त्री ओलीले सरकारले कसैसँग फाटो नचाहेको बताएका छन् । उनले राष्ट्रिय एकता अहिलेको आवश्य कता रहेको पनि बताएका थिए । ‘हामी चाहन्छौं फाटोको खेती होइन, आपसमा वैमन्शयता र घृ’णा होइन आजको हाम्रो आवश्यकता राष्ट्रिय एकता हो,’ उनले भने । यो समाचार आजको कान्तिपुरमा छापिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News