काठमाडौं,१ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र नि’र्माणका काममा  ढुक्क  भएर  लाग्न  र  हल्लाका  पछि कोही  पनि  नलाग्न  आ’ग्रह  गरे। उनले देश र जनता अनि मानव जातिको सर्वपरि हितको रक्षा  गर्दै  सरकारले  काम गरेको  र  रा’ष्ट्रिय हितका प’क्षमा कहिले पनि  बिर्सन नहुने बताए ।

न्यायसहित   अ’न्तर्राष्ट्रिय  उत्तरदायित्व,  सामाजिक  न्याय सहित  शान्ति  र  विकासको  आ’वश्यकता रहेको र शान्ति पूर्ण वातावरण सबैले नि’र्माण गर्न उनको  आ’ग्रह  थियो  । प्रधानमन्त्री ओलीले वि’श्वलाई पनि  भय,  त्रास  र  सम्मान जकरूपमा बाँच्न पाउने वि’श्व बनाउन  जरुरी  रहेको उल्ले ख  गर्दै  युवालाई  विदेश अ’सुरक्षित भएको हुँदा उ’पलब्ध रोजगारीका असरको  खोजी  गरी  उपयुक्तका  लागि  पनि खोजी गर्न सरकारले वातावरण बनाउने बताए

प्रधानमन्त्री ओलीले कोभिडबाट सबैलाई बच्न  १८  लाख व्यक्तिले खोप लगाइसकेको र बाँकीलाई लगाउने  चरणमा रहेको उल्लेख गर्दै रोगबाट बच्न र बचाउन सबैलाई आ’ग्रह गर्दै देशवासीलाई सफलता र उन्नतिको वर्ष रहोस् भन्ने शुभ कामना व्यक्त गरे !

यो पनि  पढ्नु  होस्  ! काठमाडौं, १  बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रमुख  क’र्तव्य  नागरिकको जीवन  रक्षा  गर्नुभएको  बताएका  छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा  आज  आयो जित विशेष समारोहमा प्रधानमन्त्री ओलीले  देश तथा विदे शमा रहनुभएका सम्पूर्ण नेपालीहरूको सुख, शान्ति र समृ द्धिको कामना गर्दै कोभिड–१९ को महामारीबाट  सबैलाई सुरक्षित रहन आग्रह गरे ।

“सरकारको नागरिकको जीवन रक्षा  गर्नु  पहिलो  क’र्तव्य हो, सरकारका लागि जनताको जीवन  पहिलो  हो”, प्रधान मन्त्री ओली भने, “जनताको जीवन  बचाउन  सकियो भने शिक्षालयहरू चल्ने छन्, अर्थतन्त्रभन्दा पनि जीवन पहिलो हो, उद्योग कलकारखाना चल्ने छन् तर नागरिकको जीवन रहेन भने कुनै पनि  कुरा  चल्न  सक्दैन ।” उनले  नागरिक हरू सुरक्षित रहेमा बाँकी विषय हुँदै जाने बताए ।

प्रधानमन्त्री ओलीले जीवन सुरक्षालाई प्राथमिक  म’हत्वमा राखरे काम गरिरहेको  र  महामारीका  का’रण  तुलनात्मक रूपमा असर परे पनि कम क्षति  भएको  बताए । महामारी का बीचमा पनि कृषिलाई  राम्रो र व्यापार  घा’टाको अन्तर कम गर्न सफल भएको बताए । “हिं’साको बाटोमा हिँडेका लाई शान्तिपूर्ण धारमा ल्याउने काम गरियो, अब हिंसा गर्ने कुनै समूह छैन”,

प्रधानमन्त्री  ओलीले  भने, “अब  जनतामा  सार्वभौमसत्ता छ, जनता र जनताको मन र अभिमत छ, त्यो नै  राजनीति को निर्धारक तत्व हो, यस सन्दर्भ ठूला  सफलताहरू प्राप्त गरेका छौँ ।” उनले २०७७  सालमा  धेरै  सभागृह  नि’र्माण गरेको बताए । प्रधानमन्त्री ओलीका अनुसार गतवर्ष लुम्बि नीमा पाँच हजार  क्षमताको  ध्यानकेन्द्र,  गोदावरीमा  तीन हजार क्षमताको सभाहल सम्पन्न भएको छ !

भने अन्य थुप्रै ठाउँमा सभागृहहरू नि’र्माण भइरहेका छन् ।जनप्र’तिनिधित्वको युगमा आइपुग्दा पनि  जनप्र’तिनिधि बसेर छलफल गर्ने नि’र्णय गर्ने थलो संसद् भवन नभएको हुँदा गतवर्ष नै त्यो काम अगाडि बढाएका उनले जानकारी दिए।रिपोटर नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News