ललितपुर।नेपाल  कम्युनिष्ट  पार्टी  (माओवादी  केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ करेसाबारीमा  तरकारी रोपेका छन् ।फुर्सदको समयमा  करेसाबारीमा व्यस्त  रहन मन पराउने प्रचण्डले शुक्रबार  बिहान  ‘सिजनल’  तरकारी रोपेका  हुन्  ।  पूरा  हेरेर  प्र’तिक्रिया  दिनु  होला !  सेयर

नेपाल कृषि प्रधान देश भनी रहदा  हरेक दिन  करोडौं  को फलफूल  तरकारी  भारत  बाट  भित्र्याउदा  नेपालको  धेरै किसान हरु नर्मस भएका छन ! त कतिले जहाँ खेती गर्‍यो त्यही गाई भैंसी छोडेर न’स्ट  गरेका  छन  !  किसान  हरुले सोचेको जस्तो मुल्य नपाएको मा अत्यन्तै  दुख  व्यस्त  गरे का छन !

यो पनि पढ्नु होस ! लमजुङ ।  ग’ण्डकी  प्र’देशका  मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले कृषि क्षेत्रबाटै  मुलुक  समृद्ध हुने बताएका छन् ।गृह जिल्ला लमजुङस्थित सुन्दरबजार नगर पालिका–४ दुराडाँडामा सञ्चालित तीन  महिने  तालीमको मंगलबार उ’द्घाटन  गर्दै  मुख्यमन्त्री  गुरुङले  कृषि क्षेत्रबाटै मुलुक   समृद्ध  हुने  र  यसका  लागि  इजरायली   प्र’विधि विस्तार गर्न आवश्यक रहेकाले त्यसतर्फ प्र’देश सरकार ला गेको बताए

इजरायली  प्र’विधिको  प्र’योग  गर्दै  कृषिमा  या’न्त्रिकरण, आधुनिकरण र व्य’वसायीकरण गर्दै अघि बढ्नुपर्नेमा  गुरु ङले जोड दिए । त्यस्तै, प्रदेश  सरकारले  जनताका  लागि विजुली, खानेपानी, सडक,  शिक्षा,  स्वा’स्थ्यलगायत  क्षेत्र लाई वि’षेश प्रा’थमिकतामा राख्दै  अघि  बढिरहेको  मुख्य मन्त्री गुरुङको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News