काठमाडौं,१ बैशाख । राष्ट्रिय प्र’जातन्त्र  पार्टीका  अध्यक्ष कमल  थापाले  काङ्ग्रेस  र  कम्युनिस्ट  असफल   साबित भएको टिप्पणी गरेका छन्  ! उनले  सत्ता,  स्वार्थ  र  भाग बन्डाको लुछाचुडीका का’रण मुलुक  अ’स्थिरताको दलदल मा फसेको पनि दाबी गरेका छन् । अन्तिम सम्म पढेर प्रति क्रि’या दिनु होला !

राप्रपा काठमाडौं  महानगर  समितीद्वारा  आज  आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै  थापाले  यस्तो बताएका हुन् । उनले संवैधानिक अंगका प्रमुखहरु माथी नै गम्भीर आरोप–प्र’त्यारोप हुनु ,एकले अर्कोलाई हिलो  छ्या पाछ्याप गर्नुले अहिलेको राज्य ब्यबस्था  माथि  प्र’श्नचिन्ह खडा भएको बताए।

गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयताको बाटोबाट मुलुकलाई समृद्धिको बाटोतर्फ लैजान  नसकिने  भन्दै  त्रुटिपूर्ण  मार्ग चित्र परिवर्तन गर्नको निमित्त गम्भीरतापूर्वक  चिन्तन मनन हुनुपर्नेमा  थापाको  जोड  थियो । अहिले  मुलुकको  ठुलो समस्या भनेको भ्रष्टाचार , बेरोजगारी , धर्मपरिवर्तन, कुशा सन र सर्बसत्ताबाद भएको  भन्दै  थापाले  यसको  निमित्त लड्न  सक्ने  बैकल्पिक  शक्ति मुलुकले खोजिरहेको समेत बताए।

बिदेशीबाट पालित  पोसित  भनी  आ’रोप  लगाउने,  अनि त्यही व्यक्तिको सरकारलाई समर्थन  गरिरहने  उदेकलाग्दो राजनीति अहिले मुलुकमा भएको भन्दै थापाले गणतन्त्रका सम्वाहक शक्तिले नै गणतन्त्रलाई गाईजात्रे ब्यबस्थामा रुपा न्तरण  गरेको  बताए । राप्रपालाई मुकुक र जनताले खोजे को   बैकल्पिक   श’क्ति  बनाउनको   निमित्त  महाधिवेशन केन्द्रित भई संगठन नि’र्माणमा होमिनुपर्ने  आबश्यकता रहे को समेत थापाले औल्याए।

कार्यक्रममा राप्रपा नेताहरु बिक्रम थापा, व’रिष्ठ  अधिबक्ता बिष्णु भट्टराई, ईन्द्र चित्रकार, तारा लुईटेल, डा. जयन्तनाथ खनाल,  राजाराम  बर्तौला,  नबराज  सिम्खडा लगायतको उपस्थिति रहेको थियो भने महानगर अ’ध्यक्ष केदार धमला ले स्वागत गरेका थिए। रिपोटर नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News