काठमाडौ ।’भिडियो स”मचारको अन्तमा राखेको छौ। बि’निता बिक जो एकदमै सुरिलो स्वरको धनी छिन् उनी ।उनले यति राम्रो गित गाउछिन् भन्ने था’हापाएपछि हा’मी उनलाई खोज्दै उनको घरसम्म नै पुग्यौ र आजको यश शृङ्खलामा उनिसग गरिएको कुराकानी र मिठामिठा गित प्रस्तुत गर्दछौ ।अहिले बिनिता सत्ताइ बर्ष कि भईन्

र आफुले बि’वाह गरेकै ल’गभक ११ बर्ष भैस केको उनी ब’ताउछिन् ।परिवारिक सरसल्लाह मै बिवाह गरेको र लभ भने “आफुले जान्दैन जानेको परि’वारले भनेकै सग बिवाह गरेको उनी बताउँछिन् ।अहिले बि’निताको श्रिमान सा’उदि मा हुनुहुन्छ।र उहाँ त्यहा गएको दुई बर्ष बितिसकेको उनी बताउँछिन् ।

आफ्नो श्रिमान लाई” सम्झिदै धेरै पटक रो’एको स’मेत उनिले बता’इन् ।आफुसग आफ्नो श्रिमान नहुनु  परिवार को लागि भन्दू बिदेश जानू रहर नभइ बा’ध्यता भए’को समेत उन’ले जि’किर गरि’न् ।आफेनै श्रिमानलाई सम्झेर उनले धेरै गित’हरु समेत गाइन् यो पनि काठमाडौँ नेपाली

“हरूको नयाँ वर्ष २०७८ आज शुरू भएको छ ।आज विक्रम संवत २०७८ को पहिलो दिन वैशाख १ गते नेपाली हरूले एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाउँदै छन् ।आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति।

अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा माधव भट्टराई बताउँछन् ।विक्रम ६० संवत्सरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो,।

सूर्यको गति र स्थितिअनुसार विक्रम संवत् चल्दछ, शक संवत्का विशेषतादेखि इश्वी संवत्का व्यावहारिक गुण यसभित्र समावेश गरिएको छ’, उनले भने ।सूर्य मेष राशिमा प्रवेश गर्दा शुरु भएर मीन राशि छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष शुरु हुने भएकाले वैज्ञानिक रहेको विद्वान्को भनाइ छ ।

सौरमान र चान्द्रमानको समन्वय पनि यो संवत्मा भएको छ । कलि युग शुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् शुरु भएको हो ।हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता/असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन् ।

आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसङ्गाती तथा इष्टमित्रसँग भेटघाट गरी एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन् ।

यो पनि कालिकोट।”पत्रकार र’वि लामिछाने सहितको पहलमा कालिकोट को “रास्कोट मा “अस्पताल भवन निर्माण गरी आजदेखि सेवा सुरू भएको छ!अस्पताल भवन उहा अब हस्तान्तरण तथा सेवा शुभारम्भ कार्यक्रम का लागि पत्रकार लामिछाने रास्कोटमा छन्।”मंगलबार उक्त अस्पताल भवन हस्तान्तरण भए को हो।

अस्पतालले पूर्ण रूपमा नयाँ भवनबाट सेवा सुरू गरेको जनाएको छ। अस्पताल १५ शय्या ‘क्षमताको हो।आक- स्मिक कक्षमा पाँच शय्या छ। यहाँ एमबिबिएस गरेकाहरु चिकित्सक रहन्छन्।”अस्पताल निर्माणका लागि स्वदेश र विदेशबाट सहयोग उठेको थियो।सहयोग गर्ने सबैलाई फेरि रबि लामिछानेले धन्यवाद दिएका छन्।

“अस्पताल निर्माणका लागि स्वदेश र विदेशबाट सहयोग उठेको थियो। सहयोग गर्ने सबैलाई पत्रकार लामिछानेले धन्यवाद दिएका छन्। यो पनि,,हार्दिक बधाई !डा.सन्दुक रुइतसहित ३जना नेत्ररोग विशेषज्ञ यति ठुलो अवार्डबाट सम्मानित ।काठमाडौं भिजन एक्सिलेन्स अवार्ड २०२० बाट डा.सन्दुक रुइतसहित ३ जना।

नेत्र’रोग विशेषज्ञ सम्मानित हुनु भएको छ”।साथै नेपाल आँखा अस्पताल तथा नेपाल नेत्रज्यो’ति संघका संस्थापक प्राडा.रामप्रसाद पोखरेल साथै नेपाल आँखा अ’स्पतालका अ अध्यक्ष डा.गोपालप्रसाद पोखरेल ले पनि भिजन यो बर्ष एक्सिलेन्स अवार्ड २०२० प्राप्त गर्नुभएको छ ।

“तिलगंगा अस्पतालको सं’स्थापक रहनुभएका डा.रुइत मो’तिबिन्दु श’ल्यक्रि’याका लागि प्रख्या’त हुनुहुन्छ । डा. रुइत म्याग्सेसे पुरस्कार बि’जेतासमेत हुनुहुन्छ ।डा.रुइतले हजारौँ नेपाली र विदेशी नागरिकको गु’मेको दृ’ष्टि फ’र्का उनुभएको छ ।उहाँले दृ’ष्टि फर्काउने अभियान दु’र्ग’मसम्म पु’र्याउनुभएको छ ।
“डा.रुइतलाई यस वर्षको मानपदवी ‘सुप्रसि’द्ध प्रबल जनसेवा श्री (प्रथम)पदकबाट वि’भूषित गरिदैछ । यसै गरी आँखा अस्पतालका अध्यक्ष डा.पोखरेलले नेपालको आँखा स्वास्थ्य क्षेत्रमा ठूलो योगदान पु्’र्याउनुभएको छ भने नेत्रज्यो’ति संघका संस्थापक डा. पोखरेल ‘आँखा बा’को रुपमा चि’निनुहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News