काठमाण्डौं ।कवि रामचन्द्र तिम्सिनाको भेडाहरुको शहर लोकापर्ण सम्पन्न भएको छ।साहित्य संगम नुवाकोटको आ”योजना बिदुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथी डाक्टर प्राज्ञ देवि नेपालको प्रमुख आतिथ्य र साहित्य संगम नुवाकोट कि अध्यक्ष सुमित्रा सुमिको अध्यक्षतामा सप्पन्न भएको कार्यक्रमको संचालन कवि सम्भु गजुरेलले गर्नु भएको थियो।

कवि रामचन्द्र तिम्सिनाको ( आवाज) चर्चित ३१ वटा कविता समेटिएको विमोचन कार्यक्रममा धेरै स्रस्टा र सर्जकहरुले कविता वाजन गरेका थिए।बाल कविता प्र’तियोगितामा पुरस्कृत कविहरुको पुरस्कार वितरण र सम्मान समर्पण का साथै संगम साहित्यिक पत्रीकाको पनि विमोचन ग’रिएको थियो।

यो पनि कवि रामचन्द्रको साहित्य रचनाहरु’ लेखहरु प्रकृती होस वा जिवजन्तु! मानव जीवन होस वा सृष्टिको सिर्जना” शाश्वत सत्य यो होकिआमा नभए जन्मदैनौं’ पानी नभए बाँच्दैनौं ।हजुरबाले यस्लाई खोलामा देखे” हाम्रा बुबाले यस्लाई कुवामा देखे”हामिले यस्लाई धारामा देख्यौं।

हाम्रा छोराले यस्लाई बोतलमा देखे” हामिले संरक्षण गरेनौ भने,हाम्रा नातीले यस्लाई क्याप्सुलमा देख्नेछन”चोट लाग्दा निस्कने पहिलो वाक्य हो “आमा”प्यास लाग्दा निस्कने दोस्रो वाक्य हो “पानी”। त्यसैले त भन्न मन लाग्छ”आमा र पानी दुबै हो हाम्रो जिन्दगानी ।मैले देखेको छु”पानी नहुँदा”रेगिस्तानमा सुकेका बिरुवाहरु”नांगिएका रुखहरु”उजाडिएका जंगलहरु..”अनि”आमा नहुँदा टुहुरिए का चिचिलाहरु । “कठै”अस्ति देखेको थिएँ!गह भरिएर आयो।

च्वाट्ट कसाईको खुँडाले गेडिंदा”प्याक प्याक गर्दै पानी मागेको खसीलाई”अहाल सुकेको माछो लाई”आमा नहुँदा दूध चुस्न नपाएर झोलुङ्गोमा चिराँठिएको बालकलाई” त्यसैले फेरि पनि भन्न मन लाग्यो “आमा र पानी”दुबै हुन जिन्दगानी ।दुबै हुन जिन्दगानी ।रामचन्द्र तिम्सिना आवाज)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News