बैतडी।सिगास गापा वडा १ का एमा:लेबाट चुनाब जितेका वडाअध्यक्ष गगनसिंह धामी। यी नेता यसरी दिउसै मापसे गरी बाटोमा नै सुतेका भेटिन्छन्।’यिनि मात्र नमुना हैनन् यसअगाडी धेरै नमुनाहरु देखिई सकेका छन्। कार्यलय भित्र जाँड पाटी गर्ने सर्वसाधरणको काम नगर्ने हरु अन्य पनि धेरै छन् हाम्रो आशय कसैलाई खुईल्याउनु हैन्”।

तर यस्तो क्रियाकलाप बन्द हुनुपर्छ। र जनप्रतिनिधीहरु सिंह हैनन् जनताका सेवक हुन जनता को कर बाट सेवा सुविधा लिए पछि जनतालाई अधिकतम सेवा दिनु पर्छ भन्ने हाम्रो मान्यता हो भनाई हो र यस्ता केहि पात्रले गर्दा राम्रो गर्नेहरुको पनि बदनाम गराउछन् बेलैमा सम्बन्धित निकायले ठेगान लगाओस्।

“‘जनताको सेवा गर्नको लागि राजनीति गर्ने र सेवा मार्फत आफ्नो शक्ती आर्जन गर्न तम्सिने राजनीतिज्ञ आज भोली “दिउसै जाड खायार बाटोमा लड्ने गरेको पाई”यको छ अहिले यि सामजिक सन्जालामा भाइरल बनेको तस्बिर एमाले बाट निर्बाचित वडा अध्यक्ष गगनसिंह धामी को हो उनि दिनहु यसरी नै भेतीनए गरेको स्रोत्ले बतायो’।

यो पनि नेकपा (एमाले) का प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले वरिष्ठ नेता माधव कुमार नेपाललाई नयाँ वर्षको शुभकामना दिँदै डिलबाट फर्कन आग्रह गरेका छन् । उनले नेता नेपालको पचास वर्षे राजनीतिक यात्रा जोखिममा रहेको औंल्याउँदै डिलबाट फर्किन।

र सयौंको राजनीतिक जीवनको रक्षा गर्न आग्रह गरेका छन् ।नयाँ वर्षको शुभकामना दिँदै नेता बाँस्कोटाले यस्तो बताएका हुन् । उनले लेखेका छन् माधब कमरेड, नयाँ वर्षको शुभकामना! तपाईंको पचास वर्षे राजनीतिक यात्रा जोखिममा छ।डीलबाट फर्कनुस र सयौको राजनीतिक जीवनको रक्षा ।

किनभने अब यो समय तपाईं उद्देलीत हुने होईन,घोत्लिने हो।”समय भन्छ-छेउको सियो माझैमा कोही बेला।जे गर्दै हुनुहुन्छ बिनास जे सोच्नु हुनेछ सृजनात्मक एकता शुभ रात्री!भन्दै शुभकामना दिएर सल्लाह समेत दिएका छन। तर माधव नेपाल भने फर्किने कुनै सुरसारमा देखिदैनन् अब अगाडी के हुन्छ त्यो खेल त हेर्न बाँकी नै छ।

यो पनि काठमाडौ यो सत्य होकि, जस्तो नागरिकका रुप हुन्छन्, देशले त्यस्तै अनुहारका नेता पाउने हो ।हामी जस्तो छौं, नेताहरु पनि त्यस्तै जन्मिने कुरामा कुनै दुईमत नहोला ।”नागरिकका केहि क’र्तब्य छन्, जस्ले देशका आधा समस्या हल गर्छ राजनीति दल,नेतालाई आ’लो चना गर्ने अधि कार त्यो ब्यक्तिले मात्र,राख्छ,।

जस्ले कुनै न कुनै’कर्तब्य देशप्रति नि’र्वाह गरेको हुन्छ ।उदाहरणका लागि, हामी एकछिन सडक,वजार, अस्प ताल, स्कुल,कलेज, कार्यालय वा जहिंतहिं हेर्यौं भने हामी सारा नेपाली आफ्नो क’र्तब्यवाट च्यु’त भइरहेका छौं।जबसम्म नागरिकले आफ्नो तर्फवाट उच्च सभ्यता सिक्दैनौं,तबसम्म ठुला ठुला विकास भएरपनि हाम्रो समाज’ माथि उठ्न सक्दैन ।

त्यसैले, ठुलो कुरा हाम्रो कर्तब्य महत्वपुर्ण हो । के भार तको विहारमा, कलक’त्तामा, उत्तरप्रदेश मा हाम्रो भन्दा धेरै विकास भएको छैन र ?तर, के त्यहाँ ‘नागरिक सुखी, खुशी र स्वतन्त्र छन् ?पक्कै छैनन् ।जहाँ दैनिक हजारौं महिला हिं’सा,कु’रीति,अ’न्धविश्वास,ज’डता, हुकु’मी शासन, असभ्य ता लगायत कु’संस्का’र वाट समाज
नारकीय खाल्डोमा जकडिएको छ ।

विश्वमा यस्ता केहि देशका स्थान छन्, जहाँ रेल कु’द्छन्, तर त्यहि रेल मुनि दैनिक अ’परा ध र ब लत्का’रका घट’ना ‘भइरहे का हुन्छन् त्यसैले,नागरिकको चेत’नास्तर’नउठे सम्म सामाजिक सभ्य ता माथि उठ्न सक्दैन । हुन त हाम्रो स्कुलिङ यिनै दलकाविधान, घो’षणापत्र र आन्दो’लनको मार्गले निर्धा रण गरिदियो ।

त्यहि भएर हामी उग्र, रअशि’ष्ट, ब्य’भिचार, भ्र’ष्ट, कुलं घा’र,असभ्य, न’रपशु जस्ता हर्क’त सिक्दै आयौं उदाहरण का लागि हर्न बजाउन हुँदैन,चर्को बोल्न हुँदैन भन्यो भने झन एकोहोरो चिच्याइ रहन्छौं ।नेता ग’तिला भएनन्,भन्न सक्छौं, आँफै गतिलो वनेर उदाहरण पेश गर्न सक्दैनौं । के हामी नेता भन्दा एक कदम अघि बढेर सभ्यता सिक्न सक्दैनौं ।

केहि दलहरुले ह त्या, हिं,सा,अ परा’ध आ’रोप,भ’ड्का उन मात्र सिकाए ।”के आज हामी त्यहि सिक्यौं, जुन ति भ्रष्ट दलहरुले अ प’राध सिकाएर छोडे ? हिजो सिनेमा हलमा,कलेजमा,गाउँवाट बेंसीमा,घरवाट बजारमा एक्लै जान हिम्मत राख्ने हाम्रा ह”जुरमुमाहरु र आमाहरु,

दिदिवहिनीहरु आज किन एक्लै हिं’ड्न सक्दैनन् ?किन यस्तो भयो समाज ?किन की केहि दलले सिकाए को हिं ,सा सिक्यौं ।”तर, हिं ,सा गर्ने दलहरुको विरो’ध गर्ने सभ्य नागरिकको कुरै सुनेनौं ।त्यसको परिणाम आज सिंगो समाज हिं ,साग्र’स्त भएको छ ।अब हामीले यो मानेमा

चिन्ता गर्न जरुरी छ, हामीले राजनीति परिवर्तन गरेर समाजमा हिं ,सामुखी बनाउँदै त लगेनौं ? समाजलाई अ’सभ्य त बनाएनौं ?”यो राजनीति परिवर्तनले न देश वनायो, न तपाई हामीलाई वनायो, न कसैलाई बनायो । मात्र हिं`साको वि’जारोपण गरेर एैंजेरु उत्पादन गरिदियो । जुन,उखेल्न फेरि नेपालले अर्को घनघोर र ,क्तपा’त मच्चाउने दिन आउन सक्छ ।

आखिर, हामी कहिले सम्म यो दलहरुले सिकाएको यस्ता अ’सभ्यता लाई सिकिरहने ?किन हामी स्वंय सभ्य र उच्च सं’स्कारी नागरिक  बन्न सक्दैनौं ? जबसम्म यो प्रश्नको हल गर्न सक्दैनौं, तबसम्म अरु प्रश्नको उत्तरले खासै अर्थ राख्ने छैन । देशको माया राजालाई मात्र हुन्छ । कुनै पनि राजाले देशको अहित चाहंदैनन् ।

किनकी आफ्नो देश रह्यो भने मात्र राजा हुन पाइन्छ भन्ने राजाले जानेका हुन्छन् ।”राजाको स्वा’र्थ भनेकै राजा हुने मात्र हो अरु कुनै स्वार्थ हुंदैन । आफ्ना जनता दुख पाउन भन्ने कुनै राजाको उ’द्धे स्य हुंदैन । तर, हरेक नेतामा यी कुनै पनि गु’ण हुंदैनन् । देश र जनता नरहे पनि पार्टी रहनु पर्छ भन्ने नेताको लक्ष्य हुन्छ अहिलेसम्म नेपालको इतिहास ले यहि सि’द्ध गरिदि एको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News