
“नन्दाकै आश्रममा रमेश प्रसाईकि श्रीमती बच्चाको आमा बन्ने भएकी छिन। सामाजिक संजालमा सर्बाधिक हेरिने एक लोकप्रिय पात्रा हुन् रमेश प्रसाई।उनको बिचार नहेर्ने कमै छन नेपालमा।उनि सधै राम्रो बिचार र सबैको मन जित्ने काम गर्ने गर्दछन त्यसैको कार”ण पनि हुन सक्छ उनको च”र्चा यो बेला विश्वभर रहेको छ।
“पब्लिक स्पिकर र लाइभ दोहोरी बाट पनि निकै चिनिन थालेको छ।इन्द्रेणीमा दोहोरी खेलेपछि झन् रमेशको चर्चा उचाइमा पुगेको हो।उनि बोल्न मात्र हैन निकै राम्रो गाउन पनि सक्छन भनेर इन्द्रेणी बाटनै सबैलाई चिनाए भने रमे शले आफैले गाएको गीत रिङ्गके बुङ्गके राँगो गीतले पनि सांगीतिक बजार तता”एको थियो।
“अहिले रमेश प्रसाइको श्रीमती गर्भवती भए को खबर आए संगै गायिका अन्जु पन्त बाधाइ दिन पुगेकी छिन।गायिका अन्जु पन्त र उनको श्रीमान थिर कोइराला यति बेला नन्दाको आश्रम पुगेर बधाई दिएका छन।
“केहि स्कुल झोला र आर्थिक रकम समेत बोकेर पुगेकी अन्जु पन्तले उक्त ठाउँमा सहयोग हस्तान्तरण गरेकी हुन् भने अन्जु पनि नन्दा बच्चाको आमा बन्ने खबरले निकै खुसि भएको समेत सुनाइन
“मिडियामा बोल्दै नन्दाले लजालु पाराले भनिन ‘समय अनुसारनै चल्नु पर्ने रैछ बच्चाको आमा बन्दै छु,ढिलो चाडो सबैलाई थाह भैहाल्थ्यो’।हेरौ यो बिशेष कुराकानी :