मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ८९  हजा र ५ सय रुपैयाँमा कायम भएको सुनको मूल्य  बिहीबार ३  सय रुपैयाँले   बढेर  ८९  हजार  ८  सय  रुपैयाँ  कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले  जनाएको  छ ।  सुन को मूल्य प्र’तितोला ३ सय रुपैयाँले बढ्यो  ! यस्तै  हेेेर्नको

त्यसैगरी, मंगलबार  तेजावी  सुनको  मूल्य  प्र’तितोला  ८९ हजार ५० रुपैयाँ कायम भएको  थियो  भने  बिहीबार  ८९ हजार ३ सय ५० रुपैयाँ  कायम  भएको  छ । साथै,  मंगल बार चाँदीको मूल्य प्रतितोला  १२  हजार ६०  रुपैयाँ  थियो भने बिहीबार ३०  बढेर १२ सय ९० रुपैयाँ कायम  भएको छ ।

यो पनि पढ्नु होस !काठमाडौं । अक्सर मानिस आफू सफ ल बन्न चाहन्छन् । सफलताका लागि ठूलो  मेहनत  जरुरत पर्दछ । शास्त्रले भनेको छ- कागको  जस्तो  चेष्टा, बकुल्ला को जस्तो ध्यान, कुकुरको जस्तो निद्रा  हुने  मानिस जीवन मा सफल हुन्छ । कपियले यसलाई अध्ययनसँग पनि जोडे र हेरेका  छन्  ।यस्तै,  दृढ  इच्छाशक्ति हितको प्र’यत्न पनि सफलताको अर्को शूत्र हो भन्छन् कतिपय ।

यस्तै, कतिपय मानिसले आम मानिसले  गर्ने  भन्दा  फरक तरिकाले त्यही काम  गरेर  पनि  सफलताको  मिठो  स्वाद चाखेका छन् । व्यवसायमा सफल बन्न त अझै ठूलो मेहनत जरुरत पर्दछ ! आज हामी त्यही सफल व्यवसायीले कसरी सफल बन्न सकिन्छ भनेर दिइएका केही महत्वपूर्ण मन्त्रहरु तपाईलाई सेयर गर्न लागेका छौं ।

सपना ठूलै देख्नुहोस् यो महंगो छैन हरेक पल एउटै सपना देख्नुहोस् । फरक दिन फरक फरक  सपना  नदेख्नुहोस् । मैले पनि त्यही गरेको हूँ ।आफूमाथि वि’श्वास  राख्नुहोस् । जस्तै अफ्ठ्यारोहरु आए पनि  म  त्यसलाई  चिर्छु । सेयर

स्रोत र साधनको परिचालन गर्छु भन्ने दृढ संकल्प  गर्नुस् । र, जबसम्म मैले त्यसको समाधान खोज्दिन  तबसम्म म निदाउँदिन  भनेर  अद्धि  बढ्नुहोस् ।  यसको मतलब  म ब्यूँझिएरै सपना हेर्छु भन्ने हो । मैले  बुझेको  यही  हो । र, हरेक व्यक्तिले गर्नुपर्ने पनि यही हो ।clickmandu

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News