काठमाडौँ ।दुई लाख भए मेरो उपचार हुन्थ्यो भिडियो समचारको अन्तिममा रा”खिएको छ हेरेर सक्दो सके सहयोग नत्र शेयर गरिदिनुहोला मनकारी मनसम्म पुगोस्  र सानुमायाको चाडो उपचार होस्। उनि भन्छिन् “२ लाख “भए मेरो उपचार हुन्थ्यो,सानु मायाको क”हाली लाग्दो पीडा,मन थामेर हेर्नुहोस,सके सहयोग नसके सेयर गर्नुहोस !(भिडियो सहित)

भिडियो समचारको अन्तमा छ। यो पनि पढ्नुस् चर्चित कलाकार धुर्मुस उर्फ सिताराम कट्टेलले मेची महाकाली अभियान सिंगो देशलाई जोड्ने अभियान हो ।एकताको अभियान हो,गौरव साथ सबै जुटौं भन्दै सबैलाई आव्हान गरेका छन् । उनले सामाजिक संजाल फेस्बुकमा लेख्दै आव्हान गरेका हुन् ।

कट्टेल लगायत अन्य अभियन्ता हरु गौतमबुद्व अन्तरास्ट्रिय क्रीकेट रंगशाला सम्पन्न गराउनै पर्दछ भन्ने मनसायले पनि मेचीमहाकाली अभियानमा लागि पर्नु भएको छ अभियान मा सबैले साथ र समर्थन गर्दै सहयोग गर्दै आएको पाईए को छ ।धुर्मुसले थप प्रष्ट्याउदै सामाजिक संजालमा लेखे का छन्।

चैत १० गतेबाट सुरु भएको हाम्रो मेचीमहाकाली अभियान को आज चोथौ दिन हामी कैलाली मा आइपुगेका छौं महा काली नदी पारिको हाम्रो भूमि दोधारा चाँदनीबाट सुरु भएको। हाम्रो अ”भियानमा कन्चनपुर बासी र मनकारी ब्य!क्तित्व हरुले गर्नुभएको सहयोग सद्भावले हामी निकै हर्षित भएका छौं ।

यो अभियान सिंगो देशलाई जोड्ने अभियान हो । एकता को अभियान हो ।रंगशाला मात्रै नभएर राष्ट्रिय एकताको प्र’तिबिम्ब ठडिइरहेको हुनाले हामीले पिच निर्माणमा महा काली नदीको माटो र सिमा स्तम्भमा रहेको माटो ग्रहण गरेका छौं ।यसरी नै पुर्व मेची नदी र सिमाको माटो र भग वान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको माटो गरी तीन वटै।

ठाउँको माटो अन्तर्राष्ट्रिय खेल मैदानको सातवटा पिचमा सम्माहित गरी राष्ट्रिय एकताको सन्देश सहितको राष्ट्रिय गौरबको रंगशाला निर्माण सम्पन्न गर्ने हाम्रो चा’हाना समग्र तीन करोड नेपालीको चाहाना अनि सपना हो । सोहि अनु रुप हामी यहाँहरुको घर दैलोमा मनसँग मन जोड्न भावना जोड्न आइरहेका छौं ।

कन्चनपुरको यात्रामा हामीलाई साथ सहयोग समर्थन गर्नु हुने सम्पुर्ण कन्चनपुरबासी आदरणीय मनकारी ब्यक्तित्व  हरुमा धन्यवाद एवं आभार ब्यक्त गर्दछौं ।कन्चन पुरको जस्तै कैलालीको अभियान पनि सार्थक बन्नेछ भन्ने कुरामा विश्वस्त हुँदै सम्पुर्ण सहयोगी मन,सुभेच्छुक  शुभचिन्तक ज्यू र अभियान्ता ज्यूहरुलाई अभियानमा जोडिनका लागी पनि अनुरोध गर्दै हामीसँग जोडिनका लागी इच्छुक ब्यक्ति, संघसंस्था एवं सहयोगी मनका लागी ९८१२२०७४८९मा सम्पर्क गर्न सक्नुहुनेछ । माथीको समचारको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News