काठमाडौँ —  सरकारको  ने’तृत्व  गरिरहेको  दल  नेकपा (एमाले) का  सांसद  झपटबहादुर  रावलले  आफू  बसेको घरमा बुधबार राति पटकपटक ढुंगा  प्र’हार  भएको र  सु’र क्षा निकायलाई  बोलाउँदा  नआएको  दाबी  गरेका  छन्  ।वैशाख २, २०७८कान्तिपुर संवाददाता काठमाडौँ   सरकार को ने’तृत्व गरिरहेको दल नेकपा (एमाले) का सांसद झपट बहादुर रावलले आफू बसेको घरमा बुधबार राति  पटकपट क ढुंगा प्रहार भएको र सु’रक्षा निकायलाई  बोलाउँदा नआ एको दाबी गरेका छन् ।

प्र’तिनिधिसभाको राज्यव्यवस्था तथा  सुशासन  समितिको बिहीबारको  बैठकमा सांसद रावलले गृ’हमन्त्री रामबहादुर थापा र  गृहसचिव  म’हेश्वर  न्यौपानेलाई  घ’टनाबारे  जान कारी गराएका हुन् म बसेको  शान्तिनगरस्थित  घरमा  बुध बारब राति  ५-१०  मिनेटको  अन्तरालमा  पटकपटक ढुंगा प्रहार भयो । सु’रक्षाकर्मी बोलाउन  भनेर  १००  मा   फोन गर्दा उठेन,’ रावलले गृ’हमन्त्रीलाई  घ’टनाबारे समिति  बैठ कमा जानकारी गराउँदै भने ।

कोटेश्वर प्र’हरी  का’र्यालयमा  फोन  गर्दा  पनि  नउठेको  र अन्तिममा हनुमानढोका प्र’हरीलाई फोन गर्दा  मात्रै  उठेको उनले बताए । घ’टनाको ४५ मिनेटपछि मात्रै प्र’हरी  घ’टना स्थल आएको रावलको भनाइ थियो ।कसलाई लक्षित गरेर राति ढुंगा ढोकामा प्रहर भएको हो  भन्नेबारे  छानबिन  गर्न रावलले गृ’हका अधिकारीलाई आ’ग्रह गरेका छन् ।

उनले प्र’हरीले राति फोन नउठाउने विषयलाई पनि ग’म्भीर तापूर्वक लिन आ’ग्रह गरेका छन् । घटना राति १२ बजेतिर भएको रावलले बताए । फोन गर्दा नउठ्ने र  नलाग्ने  अनि दुर्घटना भइसकेपछि प्र’हरी  आउनुको  अर्थ  हुँदैन, त्यसैले यसबारे पनि गृ’हमन्त्री र गृहसचिवको ध्यानाकर्षण गराउन चाहन्छु,’ रावलले भने । रावल राज्यव्यवस्था तथा सुशासन समिति सदस्य पनि हुन् । उनी  एमालेको आन्तरिक विवाद मा वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा  लागेका  छन् ।स्रोत कान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News