
काठमाडौँ — सरकारको ने’तृत्व गरिरहेको दल नेकपा (एमाले) का सांसद झपटबहादुर रावलले आफू बसेको घरमा बुधबार राति पटकपटक ढुंगा प्र’हार भएको र सु’र क्षा निकायलाई बोलाउँदा नआएको दाबी गरेका छन् ।वैशाख २, २०७८कान्तिपुर संवाददाता काठमाडौँ सरकार को ने’तृत्व गरिरहेको दल नेकपा (एमाले) का सांसद झपट बहादुर रावलले आफू बसेको घरमा बुधबार राति पटकपट क ढुंगा प्रहार भएको र सु’रक्षा निकायलाई बोलाउँदा नआ एको दाबी गरेका छन् ।
प्र’तिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा सांसद रावलले गृ’हमन्त्री रामबहादुर थापा र गृहसचिव म’हेश्वर न्यौपानेलाई घ’टनाबारे जान कारी गराएका हुन् म बसेको शान्तिनगरस्थित घरमा बुध बारब राति ५-१० मिनेटको अन्तरालमा पटकपटक ढुंगा प्रहार भयो । सु’रक्षाकर्मी बोलाउन भनेर १०० मा फोन गर्दा उठेन,’ रावलले गृ’हमन्त्रीलाई घ’टनाबारे समिति बैठ कमा जानकारी गराउँदै भने ।
कोटेश्वर प्र’हरी का’र्यालयमा फोन गर्दा पनि नउठेको र अन्तिममा हनुमानढोका प्र’हरीलाई फोन गर्दा मात्रै उठेको उनले बताए । घ’टनाको ४५ मिनेटपछि मात्रै प्र’हरी घ’टना स्थल आएको रावलको भनाइ थियो ।कसलाई लक्षित गरेर राति ढुंगा ढोकामा प्रहर भएको हो भन्नेबारे छानबिन गर्न रावलले गृ’हका अधिकारीलाई आ’ग्रह गरेका छन् ।
उनले प्र’हरीले राति फोन नउठाउने विषयलाई पनि ग’म्भीर तापूर्वक लिन आ’ग्रह गरेका छन् । घटना राति १२ बजेतिर भएको रावलले बताए । फोन गर्दा नउठ्ने र नलाग्ने अनि दुर्घटना भइसकेपछि प्र’हरी आउनुको अर्थ हुँदैन, त्यसैले यसबारे पनि गृ’हमन्त्री र गृहसचिवको ध्यानाकर्षण गराउन चाहन्छु,’ रावलले भने । रावल राज्यव्यवस्था तथा सुशासन समिति सदस्य पनि हुन् । उनी एमालेको आन्तरिक विवाद मा वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा लागेका छन् ।स्रोत कान्तिपुर