
“काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल ल्याण्ड म्यानेजमेन्ट सिस्टमको शुरुवात गर्ने नेपाल नै पहि लो मुलुक हुनसक्ने बताएका छन् । बिहिबार अनलाईन ल्याण्ड म्यानेजमेन्ट सिस्टमका दुई वटा सफ्टवेयर ‘ल्या’ण्ड इन्फरमेसन सिस्टम’ तथा ‘मेरो कित्ता’ को औपचारिक उ’द्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो ब’ताएका हुन् ।
“डिजिटल स्वाइल म्यानेजमेन्ट सिस्टमको शुरुवात गर्ने नेपाल विश्वकै पहिलो मुलुक हो । यस्तो सिस्टम अरु कसैले पनि शुरुवात गरेका छैनन् । यसमा थप अहिले ल्या”ण्ड म्यानेज मेन्टमा समेत हामीले डिजिटल सिस्टम को विकास गरेका छौं । यो पनि पहिलो हुनसक्छ’ प्रधान मन्त्री ओलीले भने ।
“त्यसो त यो सरकारले एक वर्षमा विकास निर्माणसँगै डिजिटल नेपालको क्षेत्रमा समेत तीव्र विकास गरेको प्रधानमन्त्री ओलीले बताए । ‘एक वर्षमा सगरमाथाको उचाइ नापिएको छ । यहीँ एक वर्षमा डिजिटल स्वाइल म्यापिङ्ग सिस्टमको शुरुवात भएको छ ।
“सोही एक वर्षमा डिजिटल ल्याण्ड म्यापिङ्ग सिस्टमको समेत विकास भएको छ भने, यो सरकारले गरेका उपल ब्धीका कामहरु यी सूचकहरु हेरे पुग्दैन र ?’ प्रधानमन्त्री ले भने, ‘यो सरकार मुलुकको तीव्र विकाससँगै प्रविधिको प्रयोगमा समेत निकै अघि बढिसकेको छ ।’
“सो अवसरमा प्रधानमन्त्री ओलीले प्रविधिको विकास सँगै अब सबै उत्पादनमा केन्द्रीत हुनुपर्ने बताए । यी सबै विकाससँगै प्रविधिसँग समेत नेपाल धेरै अघि बढिसकेको देखाउँछ ।रातोपाटी।
यो पनि,,बैंक खातामा झु’क्किएर आएको पैसाले घर-गाडी कि’निन्, अहिले प’क्राउ परिन्’अमेरिकाको लुजियानाकी ३३ वर्षीया केलिन स्पा’डोनी न्यू ओर्ल्यान्डको आपतकालि न सेवामा फोन डिस्प्याचरको काम गर्थिन्। गत फेब्रुअरीमा एक दिन उनको खातामा १२ लाख ५ हजार ६ सय १९ अमेरिकी डलर जम्मा भयो। यो उनको पैसा थिएन, वित्तिय सेवा कम्पनी चार्ल्स श्वाब को’र्पोरेशनले उनको खातामा ८२ डलर जम्मा गर्न खोजेको थियो।
‘झु’क्किएर ७ अं’कको रकम उनको खातामा पुग्यो। केलि नले उक्त रकम कसको हो, किन र कसरी आफ्नो खातामा आयो भन्ने जान्न चाहिनन् बरू तत्कालै आफ्नो अर्को खाता मा सारिन्। उनले पैसा आफ्नो खातामा सारिन, त्यही पैसा नयाँ घर र गाडी नै किनिन्।
‘चार्ल्स श्वाब को’र्पोरेशनले बैंक’मार्फत् पैसा फिर्ता ल्याउन प्र’यास गर्दा उनले त्यसको ७५ प्रतिशत रकम खर्च गरिस केकी थिइन्।
‘त्यसपछि केलिन स’म्पर्क’बिहीन नै भइन्। कम्पनीले पठाएको इमेल, फोन, मेसेजको उनले जवाफ नै फर्काइ नन्। ग’ल्तीले उनको खातामा पुगेको रकम फिर्ता गर्न न’मानेपछि कम्पनीले उनीविरू’द्ध प्रह’रीमा उ’जुरी दिएको थियो।
‘सोही उजुरीका आधारमा ठ’गी तथा चो’री गरेको आ’रोप ‘मा उनलाई अप्रिल ७ मा प”क्राउ गरिएको छ। सोही दिन उनलाई ९११ डिस्प्याचर को जागिरबाट पनि निकालिएको छ।
‘प’क्राउ परेकी केलिन १ लाख ५० हजार डलर तिरेर छुटे की छन् तर उनीवि’रू’द्ध संघीय अ’दालतमा मु’द्दा परेको छ। उनलाई २५ हजार डलरभन्दा माथिको रकम बैंकिङ धोकाधडी गरेको, गैर’का’नुनी रूप एक खाताबाट अर्को खा’तामा सारेको अभियोगमा मु’द्दा हालिएको छ।