चितवन : भगवान् रामको जन्म भारतमा नभई नेपालकै अयोध्यापुरीमा भएको दा’बी प्रधान मन्त्री केपी शर्मा ओली ले गत वर्षको भानु जयन्तीमा गरेका थिए।  उनी दा”बीमा मात्रै रोकिएनन्, करिब ९ महिनाको अवधिमा उनले मन्दिर का लागि आवश्यक जग्गाको ब’न्दोबस्त गर्न र राम, सीता, लक्ष्मण र हनु’मानको मूर्ति नै तयार पार्न लगाए। प्रधानम न्त्रीकै अग्रसरतामा निर्माण भएका ती मू’र्तिहरू   अहिले बालुवाटार को आँ’गनमा छन्।

‘अब ती मू’र्तिलाई वैशाख ८ गते    रामनवमीका अवसर     मा माडीको अ’योध्यापुरी पुर्‍याएर स्थापना गर्ने   तयारी भइरहेको छ।ती मू’र्ति राख्न अ’योध्यापुरीमा माडी  नगर पालिकाले छुट्टाएको एक सय बिघा जमिनको केही हि’स्सा मा अहिले अ’स्थायी मन्दिर तयार पारिँदैछ। ‘त’त्कालका लागि मूर्ति स्थापना गर्ने उद्देश्यले अस्थायी मन्दिर र सत्त लको निर्माण कार्य ध’माधम भइरहेको छ।

‘६ गतेभित्र मन्दिर त’या’र भइसक्छ,’ अयोध्या पुरी व्यव स्थापन समितिका प्रचारप्रसार संयो जक श्रीप्रसाद   दवा डीले भने, ‘रामनवमीका दिन धुमधामका साथ मूर्ति स्थाप ना गर्ने कार्यक्रम छ।’  प्रधानमन्त्री ओलीले रामनवमी  को अघिल्लो दिन काठमाडौंको पशुपतिनाथ क्षेत्रमा रहेको राम मन्दिरबाट विधिवत् रूपमा ती मूर्तिहरू ह’स्तान्त रण गर्ने कार्यक्रम रहेको छ।

‘माडीमा अयोध्याधाम निर्माणको पहल गर्दै आए का प्रदेश सांसद विजय सुवेदीले प्रधान मन्त्रीले मू”र्ति हस्ता”न्तरण गरेपछि बग्गी र रथसहितको कलस यात्रा अयोध्यापुरीतर्फ प्रस्थान गर्ने बताए।

‘उनकाअनुसार पशुपतिनाथबाट भद्रकाली सम्म एक हजा र कलससहितको र्‍याली हुनेछ।बग्गी र मूर्ति बोकेको रथ रहने र्‍यालीमा हजारौं को सहभागिता हुनेछ। भद्रकाली बाट नागढुंगा सम्म बग्गी र रथ हुनेछन् भने नागढुंगाबाट रथ र सर्वसाधारणको र्‍याली संगीत र    भजन कृतन सहित अघि ब’ढ्नेछ,’ सुवेदीले भने।

‘सो दिन उक्त र्‍याली चितवनको दासढुंगाबाट देवघाट पुगे  र बस्ने सुवेदीले बताए। रामनवमीका दिन कालीगण्डकी र त्रिशुली नदीको दोभानमा स्नानगरी पुनः दासढुंगा   पुगेर जुगेडी, रामनगर, नारायणगढ, भरतपुर हुँदै मू’र्तिलाई मा’  डी पुर्‍याइने उनले बताए।

‘राम नेपालमा जन्मिए कि भारतमा भन्ने विषय समयक्रम सँगै पुष्टि हुँदै जाला तर अहिले माडीमा भव्य कार्यक्रम गरी राम, सीताको मूर्तिको स्थाप -ना गर्ने तयारी छ,’ सुवेदीले भने, ‘यो नेपालको धार्मिक पर्यटनको विकासका लागि ऐ’ तिहासिक दिन बन्नेछ।’

‘पर्यटन मन्त्री भानुभक्त ढकाल र बागमती प्रदेशका मूख्य  मन्त्री डोरमणि पौडेल तथा हिन्दू धर्मका धर्मगुरुको उपस्थि तिमा मूर्ति स्थापनाको कार्यक्रम गर्न लागिएको उनले बता ए।

‘चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले काठमाडौंबाट प्रधानमन्त्रीले पठाउ ने मूर्तिसहितको र्‍याली लाई व्यवस्थापन गर्न तयार रहेको बताए।

‘आवश्यक परे सुरक्षा समितिको बैठक नै राखेर   तयारी गर्छौं,’ उनले भने, ‘ठाउँ-ठाउँमा आकर्षक गेट, तुल, ब्यानर टाँगेर कार्यक्रमलाई सफल पार्न प्रशासनले सहजीकरण गर्छ।’

‘उक्त कार्यक्रमलाई सफल पार्न जिल्ला समन्वय समितिले स’हजी’करण गरिरहेको छ। समिति का अध्यक्ष कृष्णप्र साद डल्लाकोटीले सरोकार वालालाई डाकेर प्रधानमन्त्री तथा मुख्यमन्त्रीको अ’ग्र’सरतामा माडीमा राम मन्दिर बन्न लागेको भन्दै सहयोगको आ’ह्वान गरेका थिए।

‘चितवनका ओली पक्षीय जनप्रतिनिधि राम मन्दिर निर्माण को विषयमा खुलेर बोल्ने गरेका छन्। नेपाली कांग्रेसभित्र का हिन्दू राष्ट्रको वकालत गर्ने नेता तथा जनप्रतिनिधिले पनि यसमा साथ दिएका छन्। नेपाली कांग्रेसकी   प्रदेश सांसद गीता वा’ग्लेले माडीमा अयोध्या धाम    निर्माणका लागि अहिलेको सरकारले गरेको प्रयासले क’म्युनिष्टले धर्म मान्दैनन् भन्ने कुरालाई गलत प्रमाणित गरेको भन्दै आवश्यक सहयोग गर्ने बताइन्।

‘अयोध्याधाम व्यवस्थापन समितिका प्रचार संयोजक दवा डीकाअनुसार अयोध्याधामको गुरुयोजना निर्माणको काम अहिले भइरहेको छ। आगामी २२ महिनाभित्र गुरुयोजना अनुरूप को मन्दिर तयार हुने र सोही मन्दिरमा  मूर्तिको प्राण प्रतिष्ठा गरिने उनले बताए।

‘माडी नगरपालिकाले सिफारिस गरेको एक सयमध्ये    १९ बिघा क्षेत्रफलमा मन्दिर र जटायु पार्क निर्माण गर्न लागिएको छ।

‘माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकाल ले राम मन्दिर बन्दै गर्दा माडीमा रहेका सुकुम्बा सी, भूमिहीन, सीमान्तकृतको समस्या पनि समाधान गर्न सरकारसँग  माग गर्दै आएका छन्। विगतमा यी कुरा पुरा नभई अयो ध्याधामको कुरामात्रै अघि ब’ढ्न नसक्ने बताउने   मेयर ढकालले अहिले भने मन्दिर निर्माणमा असह योगी नबन्ने मनस्थितिमा देखिन्छन्।

‘रामनवमीमा राम-सीताको मूर्ति स्थापना गर्ने तय गरिएका ले माडीका सबै क्षेत्र समुदायको यसमा सहभागिता   का लागि म आग्रह गर्छु,’ वक्तव्य जारी गर्दै उनले भनेका छन्, ‘तर यस सँगै जोडिएका केही महत्वपूर्ण विषयमा भने हाल सम्म नि’र्णय हुनसकेको छैन।

‘माडी क्षेत्रका सुकुम्बासीले बसोबास गर्दै आइरहे को बाँदर झुलाको नापीको विषय, कान्छी बगई, प्याउली, छरछरेल गायतका क्षेत्रका किसानको जमिनको समस्या, सुकुम्बा सीको घर बनाउन का लागि रोकिएको विषय र राष्ट्रिय निकुञ्जले जग्गाको सिफारिसका लागि रोक लगाएको विषय पनि सँगसँगै हल हुन अ’त्यावश्यक देखिन्छ।’

‘सांसद सुवेदीले भने माडी नगरपालिकाले उठाएका सबै विषयमा सम्बोधन गर्न प्रधान मन्त्री तयार रहेको दाबी गरे।

‘ती सबै विषयको प्रकृया पनि अघि बढेको छ। आवश्यक समयमा आवश्यक काम गर्दै जानु पर्छ,’ उनले भने, ‘अहि ले मन्दिरको काम सकौं, सुकुम्बासीका समस्याको विषय मा भूमिसम्बन्धी आयोगले काम गरिरहेको छ, निकुञ्जबाट आए को समस्या समाधानका लागि ऐन परिमार्जन आवश्य क देखिएकाले त्यता पनि छलफल जारी नै छ।’

‘अयोध्याधाम निर्माणका लागि पूर्वसांसद तीर्थ भूषालको अध्यक्षतामा अयोध्याधाम व्यवस्था पन समिति  निर्माण गरिएको छ। समितिले सर कारले गठन आदेश जारी गरेर उक्त समितिलाई अधिकार सम्पन्न बनाउनुपर्ने माग राखिए को जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News