
“काठमाडौँ – पछिल्लो समय मा के छ हजुर भनेर भर चिनिएका सचिन परियारलाई जन्म दिने आमा पहिलो पटक मिडियामा आएकी छन्। सचि को मुस्कान र बोलि को कारण उनि सनैको मन मा बस्न सफल भएका छन्। गुल्मी को एक कुनामा लिकेको आवाज लाई मिडिया को सहायता मा बाहिर नि’काल्न सग्फल भएका थिए।
“सानै उमेर देखि शिल स्वभाब को का’रण सचिन अहिले धेरैको मन मुटुमा बस्न सफल भएका छन्।सचिनले अहिले सम्म धेरै गीत मा स्वर दिएका छन् भने धेरै भिडियो हरुमा पनि अभि नय गरिसकेका छन्। सबैको प्यारो भएका सचि न को आमा पनि केहि दिन अगाडी मिडिया मा आएकी थीइन। सचिनको आमा को भनाई अनुसार मेरो छोरा यहाँ सम्म आउँ पाउदा म धेरै नै खुसि भएकी छु ,
“सधै भरि यसरि नै नाम राख्दै जाऒस ,, सधै सबैको यसरि नै प्यारो बन्दै जाहोस भनेकी छिन्।सचिनको बुवा ले कान्छी श्रीमति ल्याएर आफुलाई घरबाट निकालेको भनेकि छन्।
“उता बुवाले उस्ले छोडेर गए पछि छोरा छोरीको रेखदेख लगाई खुवाई गर्नका लागी सहरा चाइने भएका ले कान्छी श्रीमति ल्याएको बताएका छन् ऊनी भन्छिन उसले पैलेनै गुल्मी बस्दैमा अर्की श्रीमती ल्याई आफूलाई बेवास्ता गरेर बस्न नसकी हुनेको भनेकि छन् हेर्नुहोस बल्ल तेजेन्द्र र सचिनले फर्काएका छन् कडा जवाफ
पूरा सामाग्री हेर्नुस भिडियोमा।
<iframe width=”360″ height=”203″ src=”https://www.youtube.com/embed/fk1QbTOzQv0” title=”YouTube video player” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>
यो पनि,,चर्चित नायक आकाश श्रेष्ठका फ्यानका लागि आयो खुशीको खबर, नायक आकाश अब बने डाक्टर आकाश श्रेष्ठ
“काठमाडौं । पछिल्लो समयमा निकै नै चर्चित गायिका रचना रिमाल को आवाज मा रहेको फोटो फिरिममा २ ” रुमाल चिनो छ ” गीत सार्बजनिक भएको छ। उक्त गीत नयाँ नयाँ न्युज नेपाल युटुब च्यानल मार्फत उक्त गीत रिलिज भएको छ। उक्त गीतमा प्रताप दास र कुमार अभि को पनि आवाज रहेको छ।
“उक्त गीत को शब्द शिशिर भण्डारी ले गरेका छन् भने संगीत पनि शिशिर भण्डारी ले नै गरेका छन् । रचना रिमा ल को स्वर धेरै नै राम्रो भएको कारण ले गर्दा बजारमा उनका धेरै गीतहरु बज्ने गर्दछन।यस म्युजिक भिडियो मा कलाकारहरु शिशिर भण्डारी , रिस्ता बस्नेत , जुना सुनदास , प्रकाश रामदास , बसन्त भण्डारी ,
“शर्दा गौतम , पुजा गौतम , सरु गौतम , एलिना कार्की सुसन गौतम , लक्ष्मण राज अधिकारी , अभिनाश गौतम , निक शर्मा आदि को अभिनय देख्न सकिन्छ। उक्त गीत धेरै नै राम्रो बनेको कारण ले गर्दा सबै को मन मा बस्न सफल भएको छ।
“छोटो समयमा धेरै दर्शकहरु को मायाको कारण यो गीत लाई अहिले सम्म धेरै दर्शक हरुले हेरीसकेका छन।रचना रिमाल ले पनि धेरै राम्रो गीत गाउने हुनाले उनि पनि धेरै को मन मुटु मा बस्न सफल भएकी छिन् । सानो उमेर मा पनि धेरै , गीतमा अभिनय गरेर सबै को मन मुटु मा बस्न सफल भएकी छिन्।
“यस ” रुमाल चिनो छ ” गीत पनि रचना रिमाल ले नै गाएकी छिन् ।अहिले सम्म रचना रिमाल ले सयौ गीत हरुमा आवाज दिई सकेका छिन्। प्रताप दास ले पनि धेरै राम्रो गीत गाउने हुनाले उनि पनि धेरै को मन मुटु मा बस्न सफल भएका छन् । सानो उमेर मा पनि धेरै ,
“गीतमा अभिनय गरेर सबै को मन मुटु मा बस्न सफल भएका छन् ।यस ” रुमाल चिनो छ ” गीत पनि प्रताप दास ले नै गाएका छन् । अहिले सम्म प्रताप दास ले सयौ गीतहरुमा आवाज दिई सकेका छन् ।
<iframe width=”360″ height=”203″ src=”https://www.youtube.com/embed/VcOkJNvv56A” title=”YouTube video player” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>