काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी सम्झौता संसद्मा निर्णयार्थ प्रस्तुत नगरिएकामा सभामुख प्रति असन्तुष्टि जनाएका छन्। सरकारले संसद्मा टेबल गरेपछि निर्णयार्थ प्रस्तुत नगर्नु गलत भएको प्रधानमन्त्री ओलीको भनाइ छ।”नेपाली कांग्रेस र नेकपा माओवादी

सरकारमा हुँदा एम सीसी सम्झौता गरिएको थियो। त्यो निर्णयार्थ हामीले संसद्मा टेबल गरेका छौं।र टेबलमा निर्णयार्थ प्रस्तुत गरिए को छैन।”“हामी त्यसको माग गरिरहेका छौं’,प्रधान मन्त्री ओलीले बुधबार नयाँ वर्षका अवसरमा राष्ट्रका नाममा।सम्बोधन गर्दै भने, ‘त्यसरी

सरकारले प्रस्तुत गरिसकेपछि निर्णयार्थ प्रस्तुत नगर्ने भनेको संवैधानिक कुनै अधिकार कसैसँग हुँदैन। त्यो गर्नै पर्ने हुन्छ तर संविधान नै नमान्ने, जिद्दी गर्ने त्यो प्रवृति हामी झेलिरहेका छौं।”हामी चाहन्छौं, फाटोको खेती होइन। आपसमा, परस्परमा, वैमनस्यता र घृणा होइन, आजको हाम्रो आवश्यकता राष्ट्रिय एकता हो।’

प्रधानमन्त्री ओलीले संविधानले गरेको व्यवस्थाअनुसार अध्यादेश पेस गर्न नदिएको भन्दै असन्तुष्टि व्यक्त गरे। ‘अचम्म !“लडेर ल्याएको संसद्, मुद्दा लडेर ल्याएको संसद् चल्न नदिएर, संविधानले भनेको पहिलो दिन प्रस्तुत गर्र्नु पर्ने अध्यादेश संसद्मा प्रस्तुत गर्न नदिएर एउटा अ”प्रिय र अशोभनीय।स्थितिको निर्माण भएको छ प्रधानमन्त्री ओली ले भने। यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ।

यो पनि भिडियो समचारको अन्तिममा राखिएको छ हेरेर सक्दो सके सहयोग नत्र शेयर गरिदिनुहोला मनकारी मनसम्म पुगोस् र सानुमायाको चाडो उपचार होस्। उनि भन्छिन् “२ लाख भए मेरो उपचार हुन्थ्यो,सानुमायाको कहालीलाग्दो पीडा,मन थामेर हेर्नुहोस,सके सहयोग नसके सेयर गर्नुहोस !(भिडियो सहित)

भिडियो समचारको अन्तमा छ।काठमाडौं  चर्चित कलाकार धुर्मुस उर्फ सिताराम कट्टेलले मेचीमहाकाली अभियान सिंगो देशलाई जोड्ने अभियान हो ।एकताको अभियान हो,गौरव साथ सबै जुटौं भन्दै सबैलाई आव्हान गरेका छन् । उनले सामाजिक संजाल फेस्बुकमा लेख्दै आव्हान गरेका हुन् ।कट्टेल लगायत अन्य अभियन्ता हरु गौतमबुद्व अन्तरास्ट्रिय क्रीकेट रंगशाला सम्पन्न गराउनै पर्दछ भन्ने मनसायले मेचीमहाकाली अभियानमा लागि पर्नु भएको छ ।

यो अभियानमा सबैले साथ र समर्थन गर्दै सहयोग गर्दै आएको पाईएको छ ।धुर्मुसले थप प्रष्ट्याउदै सामाजिक संजालमा लेखेका छन् चैत १० गतेबाट सुरु भएको हाम्रो मेचीमहाकाली अभियानको आज चोथौ दिन हामी कैलाली मा आइपुगेका छौं । महाकाली नदी पारिको हाम्रो भूमि दोधारा चाँदनीबाट सुरु भएको।

हाम्रो अभियानमा कन्चनपुरबासी मनकारी ब्यक्तित्वहरुले गर्नुभएको सहयोग सद्भावले हामी निकै हर्षित भएका छौं । यो अभियान सिंगो देशलाई जोड्ने अभियान हो । एकता को अभियान हो ।रंगशाला मात्रै नभएर राष्ट्रिय एकताको प्र’तिबिम्ब ठडिइरहेको हुनाले हामीले पिच निर्माणमा महा काली नदीको माटो र सिमा स्तम्भमा रहेको माटो ग्रहण गरेका छौं ।

यसरी नै पुर्व मेची नदी र सिमाको माटो र भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको माटो गरी तीन वटै ठाउँको माटो अन्तर्राष्ट्रिय खेल मैदानको सातवटा पिचमा सम्माहित गरी राष्ट्रिय एकताको सन्देश सहितको राष्ट्रिय गौरबको रंगशाला निर्माण सम्पन्न गर्ने हाम्रो चा’हाना.. समग्र तीन करोड नेपालीको चाहाना अनि सपना हो । सोहि अनुरुप हामी यहाँहरुको घर दैलोमा मनसँग मन जोड्न भावना जोड्न आइरहेका छौं ।

कन्चनपुरको यात्रामा हामीलाई साथ सहयोग समर्थन गर्नु हुने सम्पुर्ण कन्चनपुरबासी आदरणीय मनकारी ब्यक्तित्व  हरुमा धन्यवाद एवं आभार ब्यक्त गर्दछौं ।कन्चन पुरको जस्तै कैलालीको अभियान पनि सार्थक बन्नेछ भन्ने कुरामा विश्वस्त हुँदै सम्पुर्ण सहयोगी मन,सुभेच्छुक  शुभचिन्तक ज्यू र अभियान्ता ज्यूहरुलाई अभियानमा जोडिनका लागी पनि अनुरोध गर्दै हामीसँग जोडिनका लागी इच्छुक ब्यक्ति, संघसंस्था एवं सहयोगी मनका लागी सम्पर्क गर्न सक्नु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News