काठमाडौं ।कखुरालाई खुवाउने दानाको मूल्य  आकासिए को छ ! दाना उत्पादनका लागि आवश्यक पर्ने कच्चापदार्थ भटमासको पिनाको मूल्य  अ’न्तरराष्ट्रिय  बजारमै  बढेपछि नेपालमा यसको दानाको मूल्य बढेको हो ।कुखुरा  दानाको मूल्य आकाशिए संगै किसान मा´रमा  हेरेर सेयर गर्नु होस

गत फागुन २६ गते प्र’तिकिलो दानाको मूल्य  २  रुपैयाँका दरले   बढाएको  नेपाल  दाना  उद्योग  संघले  गत  नेपाल आइतवारदेखि प्र’तिकिलो ३ रुपैयाँका दरले बढाएको छ । यसअघि फागुनमा बढाइएको मूल्यअनुसार बी जिरो दाना प्र’तिकिलो ६५ रुपैयाँ थियो भने अहिले ६८ रुपैयाँ पुगेको छ ।

त्यसैगरी बी वान दानाको मू’ल्य प्र’तिकिलो ६४  रुपैयाँबाट बढेर ६७ रुपैयाँ र बी टु दानाको मू’ल्य  प्र’तिकिलो ६३ रुपै याँबाट बढेर ६६ रुपैयाँ पुगेको संघले बताएको छ । नेपाली पोल्ट्री उद्योगको इतिहासमै दानाको मूल्य यति  धेरै  बढेको सरोकारवालाहरूको  भनाइ  छ  ।  यो  समाचार  आजको आ’र्थिक अभियान दैनिकमा छ ।

यो पनि हेर्नू होस ! खोर कस्तो, कहाँ  र कसरी  बनाउने  ?जमिनभन्दा  अलिकति माथि पूर्व अ’थवा प’श्चिम  फर्केको खोर बनाउने साना  चल्ला  हुर्काउने  खोर  ठूला  कुखुरा  र फुल पार्न आँटेका कुखुराको  खोरभन्दा  ३००  फीट  टाढा बनाउने खोरहरूको बीचमा कम्तीमा ३० फीट  खाली भाग हुनुपर्छ ! खोरको चौडाइ ३२ फीट,  खोरको  म’ध्यभागको उचाइ १२–१४ फीट हुनुपर्छ !

चिसो ठाउँमा ६–८ फीटको प’र्खाल तथा  गर्मी  ठाउँमा ८–१० फीटको प’र्खाल हुनुपर्छ पर्खालको तलको तीन चौथाइ भाग इँटाको पक्की र माथिको एक चौथाइ  भागमा  जाली लगाउनुपर्छ खोरको छानामा खर, पराल, छ्वाली वा जस्ता पाता आदि प्र’योग गर्नुपर्छ खोर वरिपरि रुख बिरुवा रोप्दा राम्रो हुन्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News