तेजेद्र परियार सचिन परियारका पिता हुनसचिनकी कान्छी आमाले श्रीमानले हामिलाइ समेत समय नदिएको  अन्तर्वा र्ताको क्रममा भनेकी छिन । काठमाडौ  आएको सात  दिन भयो बेलुका हिडेर एकै चोटि बिहान आउनुहुन्छ । कमाउन गएका मान्छे कसरी खाली हात आउछन भन्दै झक्किएकी थिइन ।

घरपरिवार भन्दा बाहिर बढी समय दिएकाले मलाइ  दु,खि बनाएको छ । बढी फोनमा ब्यस्त हुनुन्छ । यसो  भनिरहदा सचिनका   पिता  तेजेन्द्र्ले  कान्छी  श्रीमतीलाई  बस्न  मन नभए नि.क्लिए गए हुन्छ भन्दै लाइभ कार्यक्रममै झपारेका थिए । कतै जेठी श्रीमतीसग नि यस्तै भएको होइन ? आज प्र’श्न गर्छन शुभचिन्तकहरु ।

सचिन परियार चर्चाको शिखरमा उक्लिदै गरेका एक आगो को झिल्का हुन । उनी लोकप्रिय बालकलाकार हुन। उनका विषयमा अहिले विभिन्न टि.काटिप्पणी भईरहेको छन । यी विशेषणात्मक टिप्पणीले उनलाइ  विभिन्न  कुराहरुले  चर्चा मा ल्याइरहदा उनी वा.ध्य भएर मिडियामा आएका छन ।

सचिन परियारकि आमा  सरिता  परियारले  आफ्नो  छोरो सचिनलाई बुवाले अ.पा.ङ्ग भन्दै घृ.णा गर्ने र बारम्बार सचि नलाई कु`टपि`ट गर्ने गरेको उनले बताएकि थिइन् ।त्यति मात्रै हैन सचिन र आफ्ना  श्रिमानलाई  आफुले  छाडिसके पछि आफुले अहिलेसम्म  बिवाह  नै  नगरि  बसेको  समेत जिकिर गरेकि थिइन् ।

सचिन  बताउछन्  कि  आफुलाई  पनि  आफ्नि  जन्मदिने आमासग भेट्न मन  लागेको  र  ममिलाइ  पनि  आफुलाई भेट्न मन लागेकोले उहाँ आउनुभए भेट्ने सचिन बताउँछन् ।त्यति  मात्रै हैन सचिनकि कान्छि आमाले समेत श्रिमानले स्विकार गरे हामी दुबै जना सगै बस्ने  राजि  भएको  बताउँ छिन् ।

राम्रो गर्दा गर्दै हुदैन भने नहोस भन्छन तेजेन्द्र जेठी श्रीमति ले यी कलिला दुई छोराछोरी ल्याएर  छो. डिदिएपछी आफु ले यिनिहरुको  भलाईको  लागि  कान्छी  श्रीमती  ल्याएको बताउछन  ।  कान्छिले  समेत  समय  नदिने र नबुझ्दा झन समस्या परेको बताउछन! सचिन भने बुबा राम्रो मान्छे भए काले गा,लि नगरिदिन आग्रह गर्छन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News