काठमाडौंचीनमा एक महिला कर्मचारी चर्चामा छिन् । यी महिलाले आफ्ना हाकिमलाई अफिसमै रामधुलाइ  कु’टेको भिडियो सामाजिक संजालमा  भाइरल  भइरहेको  छ । यी महिला  क’र्मचारीका  अनुसार   उनका  हाकिमले  उनलाई कैयौं दिनदेखि विभिन्न अ’श्लील म्यासेज पठाएर हैरान पारे का थिए ।

हाकिमको व्य’वहारले हैरान भएकी  ती  महिलाले  अन्ततः अफिसमै गएर आफ्नै डेस्कमा बसिरहेका हाकिमलाई भुइँ पुछ्न प्रयोग गरिने पोछाले रामधुलाइ  कुटेकी हुन् । घ’टना हेलोङजियाङ प्रान्तको  भएको  बताइएको छ । भिडियोमा यी महिलाले  लगातार  हाकिमलाई  कुट्छिन् र ती  हाकिम आफ्नो   कुर्सीमै  बसेर  आफूलाई  बचाउने  प्र’यास  गरिर हन्छिन् ।

महिलाले हाकिमको मुखमा पानी  फ्याँकिदिन्छिन्  र  त्यहाँ भएका  किताबले  पनि  हाकिमको  मुखमा  हान्छिन् ।  द हिलमा प्र’काशित एक रि’पोर्टअनुसार महिलाले आफूलाई हाकिमले  ३  पटक  अ’श्लील  म्यासेज पठाएको बताएकी छिन् । उनका अनुसार ती हाकिम अफिसमा अरु कर्मचारी सँग पनि फ्लर्ट गर्थे ।

रि’पोर्टका अनुसार  वांग  नामका  यी  व्यक्ति  गरिबी  न्यूनि करण स’म्बन्धी  सरकारी एजेन्सीका डेप्युटी नि’र्देशक थिए । घ’टनापछि  उनलाई  ब’र्खास्त  गरिएको  छ ।  सिन्ह्वाको रि’पोर्टअनुसार जाँचपछि ती व्य’क्तिलाई दोषी पाइएको  छ उनी  गैर  अ’नुशासित व्यक्ति भएको र उनले आफ्ना सीमा बिर्सिने गरेको ठहर गर्दै  यो  घट’नापछि  उनलाई  ब’र्खास्त गरिएको छ ।DC Nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News