वेलायत लाई कर्मथलो ब’नाउदै आउनुभएकी व’रिष्ठ समा -जसेवी इशा गुरुङ्संग लगभग २ वर्षपछी ओएस नेपाल का डाईरेक्टर एचबी ताम्रातारले म’हत्वपूर्ण  संवाद गरेका छन् ।वि़श्वभरबाट लगभग ५.२ मिलियन व्यक्तित्व ओएस नेपाल को आधिकारिक पेजमा जोडिए  का छन् ।

‘समा”जसेवी इशा गुरुङ संग को संवाद सिधा ला”ईभ प्रसारण भएको थियो ।समाजसेवी इशा गुरुङ् ला’खौको म’नमा बस्न सफ़ल नारी हुन् । एक छोरी र श्रीमान संग वेलायतमा बस्दै आउनु भएको छ । बेलायतमा ज्या`न भएपनि उनको म’न, त’न र धन भने नेपालमा छ ।

‘समाजसेवी गुरुङ नेपाल र नेपाली भनेपछी हु’रुक्कै हुन्छि न । उनले हालै मात्र नेपालमा ३ वटा खाजा घर खोलेकी छन् । उनको नेतृत्वमा नेपालको राजधानी काठमाण्डौमा खोलिएका खाजा घरको अध्यक्षता नेपाल स्थित समाज सेवी बिमल पन्तले ज़िम्मेवारी वहन गरिरहेका छन्  भने अरु धेरै युवाहरुले रोजगारी पनि पाएका छन् ।

‘मात्र रु ६५ मा खाना खान पाउदा धेरै ग्राहक हरु खुसी   ले दंग नै पर्छन् भन्दै आफु पू’र्णरुपले  स’न्तुष्ट  रहेको जानकारी एचबी संगको वहसमा  समाजसेवी गुरुङले जानकारी गराएकी हुन् । धुर्मुस-सुन्तली फाउन्डेसन को नेतृत्व मा निर्माण भएका बस्तीहरु ,

‘चर्चित संचारकर्मी रवि लामीछानेको नेतृत्व मा निर्णय भएको बस्ती, रासकोट अस्पताल गौतम बुद्ध अन्तराष्ट्रीय क्रिकेट स्टेडियम, हजारौ पि’डि’तहरु लगायत धेरै सामाजि -क अभियानहरु मा आ’र्थीक सह’योग गरिसकेकी छिन् ।

‘संवाद कै क्रममा इशा गुरुङले एचबी ताम्राकार को   प्रश्न को जवाफ मुस्कुराउदै दिनुभयो । कार ख़ाना खोल्ने विषय मा के हुदै छ ? भन्ने प्रश्न ताम्राकारले थपेपछी , इशाले भनि न् — ‘ हो , हामी छि’ट्टै साबुन कारख़ाना खोल्दैछौ’ ।

‘समाजसेवी इशा गुरुङले कारख़ाना खोल्ने तयारी पुरा भएको जानकारी दिएकी हुन् ।कोरोनाका कारण केही ढिला हुन् गएको स्वीकार गर्दै , उनले थपीन मसिन भारत बाट ल्याउने काम तिब्र अगाडी बढेकाले छिट्टै पूर्ण स्वरुप दिनेमा आफु ढु’क्क रहेका बताईन् ।

‘रासकोट हस्पिटलमा समाजसेवी इशा गुरुङ को पनि योग -दान रहेको छ । नयॉं वर्ष को अवसरमा सेवा नयॉं भवन बाट आधिकारिक रुपले सविस्तार गरेकोमा अत्यन्तै खुसी महसूस भएको भन्दै सहयोगी मनहरुलाई  हृद’यदेखी नै न’मन पनि गरिन् ।

‘रवि लामिछाने को नेतृत्व मा बन्दै गरेको यो हस्पिटलमा अर्का चर्चित संचारकर्मी एचबी ताम्राकारको  व्यक्तिगत आर्थीक सहयोग लगायत अभियान तिब्र बनाउन महत्व पूर्ण भूमिकापनि रहेको छ।

‘संवाद कै क्रममा समाजसेवी ज्वाला संग्रोला, संचारकर्मी एचबी ताम्राकार लगायत सवैलाई इशा गुरुङले  सम्झिदै भन्नुभयो, ‘रास्कोट हस्पिटल निर्माण अभियानमा सबैको जोडदार सहयोग र योगदान छ।’

‘अन्तराष्ट्रीय वहसमा इशा गुरुङले ओएसनेपाल र एचबी लाई विशेष धन्यवाद दि’दै सवैलाई नयॉं वर्षको शुभकामना दिइन् ।  महान समाजसेवी इशा गुरुङको  च’र्चित सं’वाद ओएसनेपाल को आधिकारिक पेज र युट्युव बाट हेर्न सकि -नेछ ।
श्रोत:-ओएस नेपाल!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News