काठमाडौं,३ वैशाख । नेकपा माओवादी केन्द्रका  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  प्रधानमन्त्री केपी  शर्मा ओली माथि राष्ट्रिय हितविपरित देशलाई बन्धकी राखेको आ’रोप लगाएका छन् ! उनले ओलीमाथि नेपाली जनताको इज्जत प्रतिष्ठा, रा’ष्ट्रिय स्वाधीनता र आत्मसम्मानमाथि प्र’श्न उठाउ ने का’र्य गरेको आ’रोप समेत लगाए ।

हिजोआज देशलाई  बन्धकी  राख्ने  रा’ष्ट्रिय  हित  विपरित गतिविधि गर्ने काममा स्वयं सरकारको नेतृत्व गर्ने प्रमुखहरु बाट भएको छ,’ बागमती प्रदेशस्तरीय कराँते  प्र’तियोगिता को  आज  राजधानीमा  आयोजित  उ’दघाटन  समारोहमा बोल्ने क्रममा प्रचण्डले ओलीतर्फ संकेत गर्दै भने, ‘नेपाल र नेपाली जनताको इज्जतप्रतिष्ठा आत्मसम्मान र राष्ट्रिय स्वा धीनतामाथि प्रश्न उठाउने दुस्साहस भएको छ ।’

गत वर्ष नेपाल भ्रमणमा आएका रअ प्र’मुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्री  ओलीले चा र बुँदै  सम्झौता  गरेको खबरहरु विभिन्न  सञ्चारमाध्यममा  आइरहेको  विषयतर्फ संकेत गर्दै प्रचण्डले ओलीको कडा आलोचना  गरे । सेयर

नेपाली  जनताले  कुनै  हालतमा  आत्मसम्मानमाथि  प्रश्न उठ्ने गरी दुस्साहस गर्नेहरुलाई माफी नदिने समेत प्रचण्ड को भनाई थियो । उनले परिवर्तनमाथि षड्यन्त्र भइरहेको उल्लेख गर्दै त्यसलाई सफल  हुन  नदिने  बताए । रिपोटर नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News