“प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओ वादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड ‘लाई फोन गरेका छन्।शुक्रबार दिउँसो प्रचण्डले ललितपुरको कोन्जोसोम गाउँपालिकाको भवन उद्घाटन गर्न आयोजित सभालाई सम्बोधनका क्रममा प्रधानमन्त्रीले फोन गरेको खुलासा गरेका हुन्।

“म बस्दै गर्दा प्रधानमन्त्री केपी ओलीको फोन आयो मला ई’, प्रचण्डले भने, ‘धेरै समयपछि उनले आफूले प्रधानम न्त्रीसँगको कुराकानीमा गाउँपालिका जाने बाटो बनाइदिन आग्रह गर्ने बताए। प्रचण्डले त्यसो भन्दा उपस्थितले ताली पिटेका थिए।

“सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई साविकको अवस्थामा फर्काइदिएपछि दुई नेता बीच भेटवार्ता भएको छैन। ओलीले प्रचण्डलाई फोन गरेर भेट्न निम्तो दिएका थिए। प्रचण्डले भेट्न अस्वीकार गरि दिएका थिए।

यो पनि,,गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास   को प्रस्ताव दर्ता, नयाँ मुख्यमन्त्रीमा पोख्रेल प्रस्ताव

२ वैशाख, काठमाडौं । गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का २८ प्रदेशसभा सदस्यले अविश्वास को प्रस्ताव दर्ता गरेका छन्, जसमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेललाई मुख्यमन्त्री प्रस्ताव गरिएको छ।

यो पनि,,अविश्वास प्रस्ताव आउने भएपछि मुख्यमन्त्री गुरूङले गरिदिए प्रदेश सभा अधिवेशन अन्त्य! काठमाडौं, वैशाख २ गण्डकी प्रदेश सरकार विरूद्ध विपक्षी दल’हरू  ले अ’विश्वासको प्रस्ताव ल्याउने भएपछि एकाएक संसद अधिवेसन अन्त्य भएको छ। गत चैत २५ गतेदेखि शुरु भए को संसदको विधान अधिवेसन वैशाख ५ गते बस्ने   गरी स्थगित भएको थियो।

‘प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सर कार गठनको तयारी भएपछि सरकारले संसद अधिवेसन अन्त्य गरिदिएको हो। कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा र जनता समाजवादी पार्टी मिलेर बिहिबार नै प्रदेश सभा सचिवालय मा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरू’द्ध अवि श्वासको प्रस्ताव द’र्ता गर्ने तयारी भएको थियो।

‘अविश्वासको प्र’स्ताव दर्ता गर्न विपक्षी दलहरू ले बिहिबार हस्ताक्षर संकलनको तयारी थालेका थिए।  ५९ सदस्यीय प्रदेश सभामा कांग्रेसका १५ सांसद छन्। प्रदेश   संसदीय दलका नेता कृष्ण चन्द्र नेपालीलाई कांग्रेसले मुख्यमन्त्रीका रूपमा अगाडि सारेको थियो।

‘मुख्यमन्त्री गुरूङसँग नेकपा एमालेका २७ सांसद छन्। ५९ सदस्यीय प्रदेश सभामा बहुमत पुर्‍याउन ३० जना चा’हिन्छ।

‘कांग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चा का २ र जसपाका दुई सांसद मुख्य मन्त्रीगुरूङ   विरूद्ध उभिएका छन्। स्वतन्त्र सांसद राजिव गुरूङ आफैं मुख्यम न्त्री उठ्छु भनिरहेका छन्।

‘गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राति १ बजेदेखि प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरेको पत्र सभामुख नेत्रनाथ अधिकारीलाई   पठाएका थिए। उक्त पत्र बिहिबार बिहान कार्यालय खुलेपछि प्रदेश सभा सचिवालयमा आइपुगेको प्रदेश सभा सचिव हरिराज पोखरेलले सेतोपाटीलाई जानकारी दिए।

‘अहिले चलिरहेको संसद अधिवेसन अन्त्य भएपछि जेठमा बजेट अधिवेसन आह्वान गर्नुपर्छ।सेतोपाटी।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News