हुम्ला हुम्लाको चंखेली गाउँपालिकामा मोवाइलले काम नगर्दा स्थानीय समस्यामा पर्दै आएका छन्। टेलीफोन गर्न गाउँबाट २ घण्टा टाढा पुग्नुपर्ने बा,ध्यता छ।”नजिकै टावर नहुँदा मोवाइलमा नेटवर्कको समस्या हुने गरेको चंखेली गाउँपालिका अध्यक्ष धनलाल चौलागाईंले बताए। ”

“घरमा बसेर मोवाइलमा कुरा गर्न सकिँदैन,’ अध्यक्ष चौलागाईंले भने, ‘मोवाइलबाट कसैसँग कुरा गर्नुपर्यो भने कि दुई घण्टा टाढा पुग्नुपर्छ, कि रुखको टुप्पोमा पुग्नुपर्ने बाध्यता छ।’६ वटा वडा रहेको चंखेलीमा टेलिकमको एउटा मात्रै टावर छ। चंखेली ५ मा रहेको उक्त टावरले सबै तिर काम नगर्दा।

स्थानीय सञ्चार सुविधाबाट बञ्चित हुँदै आएका छन्। टेलिकमको अर्को टावर निर्माण को पहल भइरहेको कुरा अध्यक्ष चौलागाईँले बताए।”चंखेलीमा इन्टरनेटले पनि राम्रो काम गर्दैन। घाम लागेको बेला इन्टरनेटले काम गर्ने भएपनि पानी पर्दा र घाम नलाग्दा काम नहुने उले बताए”

यो पनि काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी सम्झौता संसद्मा निर्णयार्थ प्रस्तुत नगरिएकामा सभामुख प्रति असन्तुष्टि जनाएका छन्। सरकारले संसद्मा टेबल गरेपछि निर्णयार्थ प्रस्तुत नगर्नु गलत भएको प्रधानमन्त्री ओलीको भनाइ छ।”नेपाली कांग्रेस र नेकपा माओवादी

सरकारमा हुँदा एम सीसी सम्झौता गरिएको थियो। त्यो निर्णयार्थ हामीले संसद्मा टेबल गरेका छौं।र टेबलमा निर्णयार्थ प्रस्तुत गरिए को छैन।”“हामी त्यसको माग गरिरहेका छौं’,प्रधान मन्त्री ओलीले बुधबार नयाँ वर्षका अवसरमा राष्ट्रका नाममा।सम्बोधन गर्दै भने, ‘त्यसरी

सरकारले प्रस्तुत गरिसकेपछि निर्णयार्थ प्रस्तुत नगर्ने भनेको संवैधानिक कुनै अधिकार कसैसँग हुँदैन। त्यो गर्नै पर्ने हुन्छ तर संविधान नै नमान्ने, जिद्दी गर्ने त्यो प्रवृति हामी झेलिरहेका छौं।”हामी चाहन्छौं, फाटोको खेती होइन। आपसमा, परस्परमा, वैमनस्यता र घृणा होइन, आजको हाम्रो आवश्यकता राष्ट्रिय एकता हो।’

प्रधानमन्त्री ओलीले संविधानले गरेको व्यवस्थाअनुसार अध्यादेश पेस गर्न नदिएको भन्दै असन्तुष्टि व्यक्त गरे। ‘अचम्म !“लडेर ल्याएको संसद्, मुद्दा लडेर ल्याएको संसद् चल्न नदिएर, संविधानले भनेको पहिलो दिन प्रस्तुत गर्र्नु पर्ने अध्यादेश संसद्मा प्रस्तुत गर्न नदिएर एउटा अ”प्रिय र अशोभनीय।स्थितिको निर्माण भएको छ प्रधानमन्त्री ओली ले भने। यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News