“भिरपाखा मा डोजर चलाउने साहसी महिला करुणा अहिले मिडियामा आएकी थिइन्। हेर्दा उनि जति सुन्दर देखिन्छिन त्यो भन्दा धेरै उनको उनको दु,ख छ। धेरै पैसा कामाई आफ्नो बुबा आमा लाई सुख दिन्छु भनेर लागेकी करुणाले एक आफ्नै रेस्टुरेन्ट खोलिन।

“आफ्नै लगानीमा पैसा सर-सापटी गरि उनले ठुलो लगा’ नीमा रेस्टुरेन्ट खोले लगत्तै देश ल’क’डाउन मा पर्यो।लग भाग १ बर्ष सम्मको ल,कडा’उन बर्ष ले करुणालाई यस रेस्टुरेन्टले डुबायो।घरबाट पनि धेरै कुरा हरु सुन्नु    पर्यो , काठमाडौँ बस्ने करुणा करिब २ घण्टा को समय लाग्ने बाटो ख’निरहेकी छिन्।

“दोलखा घर भएकी क,रुणा मा धेरै सपना हरु थिए तर आफ्नो परि’स्थितिले गर्दा यस्तो काम गर्न बा’ध्य भईन। ल’क’डाउन भ’एपछि रेस्टुरेन्ट को भाडा पनि तिर्न नसके पछि घरबेटी लाई चाबी दिएर निस्किएकी थिइन्।

“केहि उपाय नलागे पछि क,रुणा कुबेत जाने निर्णय गरिन , काठमाडौँ बसपार्क मा हिड्दै थिइन् त्यसै क्रम मा उ’नले डो’जर चलाउनको लागि तालिम सीकाइरहेको थियो।

यो पनि,,चर्चित गायक बसन्त थापाको नयाँ गीत ‘सिम फाँट’मा अञ्जली अधिकारीको दमकेदार अभिनय

“काठमाण्डौ – पछिल्लो समय नया गीतहरुको होडबाजी चल्दै गर्दा लोक गायिका निशा केसिको प्रस्तुतिमा इनेपाल युटवमा सिम फाँट भर्खर मात्र सार्वजनिक भएको छ।लोक संगीतलाइ सबैको मन मुटुले तानेको हुन्छ त्यहि मन मुटु भित्र प्रबेस भएका कलाकारहरु भित्र निशा जोडिएकी हुन्।

“गीतमा वसन्त थापा र निशा केसीको आवाज रहेको छ ।केही समय अघि मात्र रोधिघर संचालन गरेको रोधिघरले संगीतमा पनि आफ्नो उपस्थिति जनाइरहेको छ । माया प्रेमलाई विषय बनाई तयार पारिएको पछिल्लो गीत पनि निकै उत्कृष्ट रहेको छ ।

“गीतलाई कस्तुप पन्तले शब्द सिर्जना गरेका छन् भने गायिका आफैले लय संकलन गरेकी छन् ।गीतको म्युजिक भिडियो निर्देशन काजिश श्रेष्ठले गरेका छन् लोमस शर्मा र अञ्जली अधिकारीको अभिनय रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News