वैशाख, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहा दुर शाहीले विश्वासको मत पाएका छन् । नेकपा एमालेका सांसदहरुले फ्लोर क्रस गरेपछि शाहीको सरकार जोगिए को हो ।३९ सदस्यीय प्रदेशसभाको विश्वास पाउन २० प्र देशसभा सदस्यको मत चाहिन्थ्यो । तर मुख्यमन्त्री शाहीले २२ मत पाए ।प्रदेशसभामा उनको दल नेकपा माओवादी केन्द्रका १२ जना मात्र सांसद छन् ।

“त्यस्तै ६ सांसद रहेको नेपाली कांग्रेसले पनि मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको थियो । एक सदस्य रहे को राप्रपा भने तटस्थ रह्यो ।नेकपा एमालेका   सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमर थापा ले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिए ।

यो पनि,,महिनाको १०० बाट सुरु भएको वृ’द्ध’भत्ता दि’नको सय पु’ग्यो : प्रधानमन्त्री काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आ’गामी वर्ष वृ’द्धभत्ता अझ ब’ढ्ने बताएका छन् । नयाँ वर्ष सु’भारम्भ भएको अवसरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।नयाँ वर्ष २०७८ वर्ष सु’रूआत भएको अवसरमा शु’भकामना दिँदै प्रधान मन्त्रीले २०५१ सालमा (तत्कालीन मनमोहन अधिकारी ने’तृत्वको सरकारले)

‘महिनाको सयबाट सुरु गरिएको वृ’द्धभत्ता अहिले महिना कै सयमा पुगेको बताएका हुन् ।उनले अ’घिल्लो   वर्षको तुलनामा यसवर्ष विकासमा गु’णात्मक फ’ड्को मार्न सर कार सफल भएको बताएका छन् । प्रधानमन्त्री ओलीको स’म्बोध’न जारी छ ।

‘यो पनि,,प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधान मन्त्री केपी शर्मा ओलीले बुधबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। नेपाली नयाँ वर्षको अवसर पारेर प्रधान मन्त्री ओलीले सम्बो धन गर्न लागेका हुन्।यसैबीच प्रधान मन्त्री ओली ले बुधबार नै स’ञ्चार माध्यमका सम्पा’दक हरू सँग समेत छलफल गर्दैछन्।

‘नयाँ वर्षको दिन सम्पादकहरूलाई विशेष निम्तो दिइए  को छ। प्रधानमन्त्रीले उहाँहरूसँग छलफल    गर्नुहुन्छ, ‘प्रधान मन्त्री निकट स्रोतले भन्यो,’सम्बोधनको समय    तय भइसकेको छैन। हामी यस बारेमा मिलाउँदैछौं।’

‘यो पनि,,ओली अस्पतालको बेडमा हुँदा ठाकुर भेट्न पुग्दा ओलीले दिएको त्यो बचन, त्यसपछि ठाकुरले भुल्नै सकेन न’कुनै बेला मधेसविरो’धी मानिने प्रधानमन्त्री केपी शर्मा ओलीसँग तराई –मधेस केन्द्रित दल जनता समाजवादी पार्टी (जसपा) को अध्यक्ष महन्थ ठाकुरबीच निकटता बढे को छ।ओली –ठाकुरबीच यस्तो नि’कटता बढेको एक वर्ष पूरा भएको जसपाका नेताहरू बताउँछन्।

‘ठाकुरनिकट नेताहरू प्रधानमन्त्री र ओलीबीच को निकटता आगामी चुनाव र सत्ता सहयात्रा सम्म जान   सक्ने बताउँछन्।‘पोहोर फागुनमा प्रधानमन्त्री ओली महाराजगन्जस्थित मनमोहन अस्पतालमा भर्ना भएको बेलादेखि नै ओली र ठा’कुर’बीच नि’कटता बढेको हो,’

ठा’कुरनिकट एक नेताले भने, ‘प्रधानमन्त्री मनमोहनमा भर्ना भएको बेला ठाकुरजी भेट्न जानुभएको थियो।त्यतिखेर प्रधानमन्त्रीज्यूले सन्चो भए माग पूरा गर्ने आश्वासन गर्दै विश्वास गर्न आ’ग्रह गर्नुभएको थियो।

‘त्यसपछि ठाकुरजी प्रधानमन्त्रीप्रति आशावादी देखिनु भएको हो ।’मनमोहन अस्पतालबाट डिस्चार्ज भएपछि पनि प्रधानमन्त्री र ठाकुरबीच बारम्बार भेटघाट र कुरा कानी हुने गरेको ठाकुर निकट स्रोतको भनाइ छ।    यो भे’ट’घा’ट कहिले एक्लाएक्लै र कहिले सं’युक्त हुने गरेको छ। ‘मधेस आ”न्दोलन ठाकुरजीको अगुवाइ र नेतृ त्वमा भएको हो।

‘त्यसैले आ’न्दोल’नका बे’ला बन्दी बनाइएका हरूको रिहाइ र मुद्दा फिर्ताका लागि पहल गर्ने जिम्मेवारी पनि ठाकुरजीकै काँधमा छ,’ जसपा का ठाकुरनिकट नेता डा. सुरेन्द्र झा भन्छन्, ‘प्रधानमन्त्रीले माग पूरा गर्ने प्रतिबद्धता जनाए पछि प्रधानमन्त्री र ठाकुर’बीच नि’कटता बढ्दै गएको हो ।’

‘प्रधानमन्त्रीले ठाकुरलाई सरकारको नेतृत्व गर्नसम्मको प्रस्ताव गरेको झाले दाबी गरे। ‘प्रधानमन्त्रीले ठाकुरसँग सरकारको नेतृत्व गर्ने अवस्था आउन सक्नेसम्म भन्नु भएको छ,’ उनले भने, ‘यस्तो प्र’स्ताव अन्य पार्टीबाट आएको छैन ।

‘प्रधानमन्त्री र ठा’कुरबीचको नि’कटता शुक्रबार नेपाली कांग्रेसले बोलाएको तीन दलको बैठकमा पनि देखियो।कांग्रेसले राखेको ओली सरकार ढाल्ने प्रस्तावमा ठाकुरले सहमति जनाएनन्।

‘उक्त बैठकमा ओलीसँग मिल्नैहुँदैन भनेर अडान राख्ने संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्ट राई र अर्का अध्यक्ष उपेन्द्र यादवले पनि ठाकुर को लाइनविपरीत बोले नन्।’अहिले जसपा भित्र दुई लाइन छन्।एउटा लाइनको नेतृत्व ठाकुरले र अर्को लाइनको ने’तृत्व यादवले गरेका छन्।

‘यादवलाई भट्टराईले साथ दिएका छन्।यादव निकट नेता तथा सांसद उमाशंकर अरगरैया पनि पार्टीभित्र दुई लाइन देखिएको स्वीकार गर्छन् ।‘पार्टीभित्र दुई लाइन छन्।यो त देखिएकै कुरा हो,’ उनले भने, ‘यसबारे तत्काल बैठक बसी पार्टीले एउटा लाइन समात्नुपर्छ ।’

‘प्रधानमन्त्री ओलीले जसपाको माग पूरा गर्ने आश्वासन दिएको र ठाकुर प्रधानमन्त्रीसँग निकट देखिएको उनले बताए । ठाकुरलाई जसपाअन्तर्गत पूर्वराजपा अध्यक्ष मण्डलका एक नेता महेन्द्र यादवबाहेक सबैले साथ दिए का छन्।राजेन्द्र महतोले त खुलेरै साथ दिएका छन्।

‘महेन्द्र यादव भने पछिल्लो समय उपेन्द्र यादव सँग निकट देखिएका छन्।जसपाका एक पदा धिकारीले भने, ‘प्रधा नमन्त्रीको आश्वासनपछि ठाकुर निकै उत्साहित हुनुभएको छ ।’

‘प्रधानमन्त्री, ठाकुर र महतोबीच बढ्दै गएको निकटताप्रति पार्टीका अर्का यादवनिकट नेता हरूले भने मन पराएका छैनन्।तर दुई लाइनको विवादमा ठाकुर बहुमतमा छन्। अहिले यादव लाई ६ सांसदले मात्र साथ दिएको ठाकु रनिकट नेताले ठोकुवा गरे ।

‘अहिले भट्टराईजी र यादवजी पार्टी फुटाउने सक्ने अवस्था मा हुनुहुन्न,’ ती नेताले भने, ‘केन्द्रीय समितिमा ४० प्रतिशत पुर्याउन सके पनि संसदीय दलमा उहाँहरू अल्पमतमा हुनु हुन्छ ।’पूर्वराजपाका महासचिव राजीव झाले प्रधानमन्त्रीले पार्टीले उठाएका माग पूरा गरे पार्टी सरकारमा जानुपर्ने बताए।

‘पार्टीले राखेका माग पूरा गर्न ओली सरकार ले प्रक्रिया अघि बढाएको बेला प्रधानमन्त्री र ठाकुरबीच निकटता बढ्नु स्वाभाविक भएको उनको भनाइ छ । यो समाचार नागरिक दैनिक मा भुवन शर्माले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News