काठमाडौं।भिडियो समचारको अन्तिममा राखिएको छ
पछिल्लो समय चर्चित मोडल अञ्जली अधिकारीको चर्चा थप चुलिएको छ । एक पछि अर्को चर्चित गीतमा छाएकी “अञ्जलीले बोलमाया, “गलबन्दी पछि पछाडी फर्केर हेर्नु परेको छैन यसै बिच पनि नयाँ वर्षको अ’वसर पारेर लो’क दोहोरी गा’यक बैकुण्ठ महत र गायिका एवं उद्घोषीका।

शितल शर्माले ब”जारमा ल्याएको उपहार पिरतीमा एप्लस मा पनि अञ्जलीकै अभिनय रहेको छ । जसमा अञ्जली “अधिकारी सँग अर्जुन गौतमले” अभिनय पनि गरे’का छन गित कार रमेश बिजीको शब्द सिर्जना रहेको उक्त गीतमा गायक महतले नै संगीत भरेका हुन्।प्रिज्म स्टेडियोमा रेकर्ड

गरिएको गीतका कृष्ण बिक ‘भान्जा’ को संगीत संयोजन रहेको छ । गीतमा अन्य गायक गायिकाहरु गोविन्द अनेक, पदम ल्वागुन, स्मृती शा’ही र आकृति विश्वकर्माले पनि बै”कुण्ठ र शिलतलाई आ’वाजमा पनि साथ दि’एका छन् । मौसम हिमालीले निर्देशन गरेको भिडियोलाई क’रण चैसीर ले छायांकन गरेका हुन् ।

“मनोज कार्कीले स’म्पादन गरेको उक्त गी”तको भि”डियो गायिका शितल शर्माकै युट्युब च्या’नलमार्फत सार्वजनिक गरिएको छ।गीतको शब्दमा विद्यार्थी जीवन र माया प्रेमका विषयलाई कलात्मक तरिकाले उठाइएको छ ।जुन भिडियो मा हेर्दा हरेक युवायुवतीले आफ्नै कलेज लाइफका दिनको याद गर्नेछन् ।

यो पनि नायक कि’शोर ख’तिवडा र लक्ष्मीबीचको आरोप प्रत्यारोको विषयमा ग’म्भीर वार्ता के सम्भाव’नाको संके’त हो त यो ? भिडियोसहित)अनेक आरोपहरु लागेका छन। वास्तावमा सत्य केहो भिडियो हेरेर आफै मुल्याङकन गर्नु होस्।गल्ति कसको छ प्रतिक्रिया दिन नभुल्नु होलाभिडियो सक्दो शेयर गर्नुहोस्।

भिडियो यो समचारको अन्तमा राखिएको छ। हेर्ने कथा दर्शक श्रोताले अत्याधिक मन पराएको हेर्ने कथाको हरेक एप्पीसोडहरु झन झन रोचक र आ’नन्दमयी बन्दै गएको छ। नेपाल का च’र्चित मिडिया” कर्मी संञ्चार कर्मी हरुले पनि हेर्ने कथाको तारिफ गरेका छन। सञ्चार कर्मी रबि देखि अन्य धेरै पत्रकारहरुले पनि हेर्ने कथाको प्रति’क्षामा भन्दै ।टुइट गर्ने गरेका छन “।

“सेन्मिखाको कथा संसारभरका दर्शकहरुले अत्यन्तै मन पराउनु भयो।भयो त्यसपछि ठाकुर्नीको कथा पनि राम्रो प्रतिक्रिया आएको छ यसपटक सिमान्त कथा पोष्ट गरिए को छ जसको अफिसियल लिङ्क राखेका छौ र अब हेरेर प्रतिक्रिया दिनुहोस ।भिडियो हेर्न समचारको अन्तमा जानु होस्।

।हेर्ने कथा।ठाकुर्नीको कथा हेरेर शेयर गर्नुस्।सेन्मिखाको कथा त यहाँहरुले हेर्नु भयो होला अब ठाकुर्नीको कथा पनि हेर्नुस् भिडियो समचारको अन्तमा राखिएको छ। यो थियो सेन्मिखाको कथा काठमाण्डौं।विद्या चाँपागाईले प्रस्तुत गर्दै आएको हेर्ने कथा भोजपुरको सेन्मिखाको कथा हेरेपछि झनै तारिफ योग्य बनेको छ।

गत हप्ता प्रशारण भएको कथाले संसारभरिको नेपाली हरुको मन छोएको छ विद्या चापा गाँईको प्रस्तुती कथा अनि पात्रको कम्बिनेशले अ’त्यन्तै राम्रो कथा बनेको छ जसले आम यु”वावर्गलाई प्रेरणा समेत दिएको छ।मलाई मेरो देश प्यारो छ भनेर सेन्मिखाले भने पछि केहि छिन माहोल भावुक पनि बनेको थियो।

यति बेला हेर्ने कथा सर्वाधिक मन पराउने कथा बनेको छ  हामी पनि विद्या चाँपागाईको टिमलाई बधाई साथै आगामी दिनमा अझ राम्रा कथाहरु ल्याउनु भन्दै आ’भार ब्यक्त गर्न चाहन्छौ।टुईटरमा टुईट गर्दै रबि लामिछानेले पनि हेर्न कथा को बेग्र प्रतिक्षा गरिरहेको प्रतिक्रिया दिएका छन।

“भिडियो हेर्ने सिधै तल जानुहोस् यो अर्को स”मचारको अन्तमा छ।प्रेरणादायी अन्य कथाहरु।काठमाडौं ।अहिले चियावाली को उपनामले सामाजिक संजालमा निकै नै भाइरल बनेकी नुवाकोटकी सृष्टि तामाङ जो आफ्नो दुई वर्षको आफ्नो दुधे बा’लकलाई आफ्नो पिठ्युँमा बोकेर रातको तीन बजे देखि चिया बनाउँदै र बेच्दै आउनुभएको छ।

उहाँको संघर्षको यो दृश्यलाई गोदावरीका एकजना फोटो पत्रकार गजेन्द्र राज नेम्बाङले सामाजिक संजालमार्फत सेयर गर्नुभयो र यो दृश्य यतिबेला संसारभर भा’इरल बन्न पुग्यो। सामान्य व्यापार गरेर चिया बेच्दै गरेको मान्छे यस्तो चर्चा पाउँदा कस्तो हुँदो रहेछ भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ,’ एकदमै खुसी लागिरहेको छ,यस्तो हुन्छ भनेर सपना पनि देख्या थिइन।

यत्रो सबै जना दाजु भाई दिदीबहिनी आ’माबुबा हरूले मन पराइदिनुहुन्छ भनेर खासै आशा पनि गरेको थिइन। यति धेरै माया गरिदिनु भए को छ।उहाँहरू सबैलाई मनदेखी नै धन्यवाद भन्न चाहन्छु। ‘उहाँ बिहान राती तीन बजेदेखि नै आ’फ्नो बच्चा पिठ्युँमा बोकी चिया बेच्नुहुँदो रहेछ।

उहाँको माइतीघरतिर दिदीबहिनीहरू भएता पनी घरपटी चाहिँ खासै को’हि हुनुहुन्न रहेछ। उहाँको श्रीमान चाहिँ अहिले सुनधारामा सानो तिनो ठेक्कापट्टा गर्नुहुँदो रहेछ। यद्यपि अहिले उहाँ श्रीमती र छो’री छो’डेर पा’रीवारिक जिम्मे वारी विहीन भएर बस्नुभएको रहेछ। उहाँ घर पनि आउनुहुँदो रहेनछ।

तर एक्कासि सामाजिक संजालबाट आफ्नो श्रीमतीको भाइरल समाचार आइसमेपछी उहाँले फोन चाहिँ गर्नु भएको थियो रे। यति धेरै दुख गरेर बसेको थाहा थिएन भन्नुभयो र रुँदै फोनमा कुराकानी गर्नुभएको रहेछ। उहाँले भन्नुभयो कि,’ मेरो श्रीमा’नले अब घर फर्किन्छु त भन्नुभयो मलाई तर यस्तो दुखमा छोडेर जानुभएको छ ।

अब म कसरी उहाँलाई स्वागत गरौं ? मलाई उ’हाँले य’स्तो चो’टमा छोडेर जानुभयो।मेरो त मनदेखी नै चित्त दुख्या छ। त्यो चोट अहिले तत्काल बिर्सिहाल्न नसकेको हुँदा अहिले नै हत्तपत्त स्वीकार गर्न गाह्रो हुन्छ।’ बिशेषत: लकडाउनको कारणले उनीहरूबीच बाँच्ने उपाय खोजी गर्ने क्रममा टाढिने अवस्था आएको भएतापनी।

यसरी जिम्मेवारविहीन बन्नु हुँदैन थियो एउटा श्रीमान हुनुको नाताले।जतिसुकै दुख संघर्ष गरेतापनि साथमै रहेर गर्नुभएको भए मलाई यति चोट पर्दैनथियो। उनले ब’ताइन् ।य’शैबिच अहिले तिनै भाइरल चियावालिमा आधारित मिउजिक भिडियो समेत सार्वजनिक भएको छ ।यश मिउजिक भिडियोमा क’ल्पना दा’हाललाई पनि देख्न सकिन्छ र केही समयमै सो म्यूजिक भि’डियो भाइ’रल नै भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News