काठमाण्डौ। दश अनलाईन काउन्सिलको फन्दामा! प्रधान मन्त्री र र’अ का प्रमुख विच भनिएको सहमती फेक पुष्टि भएको छ प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर निकाय ‘रअ’ प्रमुख सामन्त गोयलबीच भएको भनिएको चार बुँदे सहमतिको कागजात ‘फेक’ भएको भन्दै प्रधान मन्त्रीको सचिवालयले खण्डन गरेको छ।

समचारहरु दिनभरी सामाजिक सञ्जालमा भा”ईरल थियो लगतै काउन्सिलले विज्ञप्ति निकाल्दै ध्यान आकर्षण भए को समचार आयो।भ्रा’मक समचार प्रचार प्रसार भएको भन्दै दशवटा अनलाईन पर्टोल न्यूजहरुलाई केहि लाई नेपालमा नचल्ने गरि र केहिलाई २५ घण्टे स्पष्टिकरण पनि

काउन्सिलले मागेको विज्ञप्तिमा उल्लेख गरिएको छ। साथै सु’रुवातमा उज्यालो नेटवर्क नामक अनलाइनले नैै न्युज ‘रअ’ प्रमुखको नेपाल भ्रमणका क्रममा प्रधान मन्त्री सँग चार बुँदे सहमति भएको भनिएको कागजात सार्वजनिक गरेको थियो।त्यसपछि अन्य अनलाईनहरुले पनि त्यसलाई आफ्नो समचारमा सम्प्रेसन गरेका थिए ।

तर समचार फेक भए’को पुष्टि सचिवालय ले गरेको छ।अंग्रेजी भाषामा रहेको उक्त कागजात मा अन अफिसियल ट्रान्सलेसन लेखिएको छ।अहिलेविषय झन गंम्भिर बनेको छ प्रधानमन्त्रीको कृर्त्य हस्ताक्षर कसले गर्यो खोजी अब उसको पनि हुन जरुरी छ भन्दै सञ्जालमा आवाज उ’ठेको छ।

अर्को समचार पढ्नुस् नायक कि’शोर ख’तिवडा र लक्ष्मी बीचको आरोप प्रत्यारोको विषयमा ग’म्भीर वार्ता के सम्भाव’नाको संके’त हो त यो ? भिडियोसहित)अनेक आरोपहरु लागेका छन। वास्तावमा सत्य के हो भिडियो हेरेर तपाई आफै मुल्याङकन गर्नुहोस्। गल्ति कसको छ प्रतिक्रिया दिन नभुल्नु होला। भिडियो सक्दो शेयर गर्नुहोस्।

भिडियो यो समचारको अन्तमा राखिएको छ। हेर्ने कथा दर्शक श्रोताले अत्याधिक मन पराएको हेर्ने कथाको हरेक एप्पीसोडहरु झन झन रोचक र आ’नन्दमयी बन्दै गएको छ। नेपाल का च’र्चित मिडिया” कर्मी संञ्चार कर्मी हरुले पनि हेर्ने कथाको तारिफ गरेका छन। सञ्चार कर्मी रबि देखि अन्य धेरै पत्रकारहरुले पनि हेर्ने कथाको प्रति’क्षामा भन्दै ।टुइट गर्ने गरेका छन “।

“सेन्मिखाको कथा संसारभरका दर्शकहरुले अत्यन्तै मन पराउनु भयो।भयो त्यसपछि ठाकुर्नीको कथा पनि राम्रो प्रतिक्रिया आएको छ यसपटक सिमान्त कथा पोष्ट गरिए को छ जसको अफिसियल लिङ्क राखेका छौ र अब हेरेर प्रतिक्रिया दिनुहोस ।भिडियो हेर्न समचारको अन्तमा जानु होस्।

।हेर्ने कथा।ठाकुर्नीको कथा हेरेर शेयर गर्नुस्।सेन्मिखाको कथा त यहाँहरुले हेर्नु भयो होला अब ठाकुर्नीको कथा पनि हेर्नुस् भिडियो समचारको अन्तमा राखिएको छ। यो थियो सेन्मिखाको कथा काठमाण्डौं।विद्या चाँपागाईले प्रस्तुत गर्दै आएको हेर्ने कथा भोजपुरको सेन्मिखाको कथा हेरेपछि झनै तारिफ योग्य बनेको छ।

गत हप्ता प्रशारण भएको कथाले संसारभरिको नेपाली हरुको मन छोएको छ विद्या चापा गाँईको प्रस्तुती कथा अनि पात्रको कम्बिनेशले अ’त्यन्तै राम्रो कथा बनेको छ जसले आम यु”वावर्गलाई प्रेरणा समेत दिएको छ।मलाई मेरो देश प्यारो छ भनेर सेन्मिखाले भने पछि केहि छिन माहोल भावुक पनि बनेको थियो।

यति बेला हेर्ने कथा सर्वाधिक मन पराउने कथा बनेको छ र हामी पनि विद्या चाँपागाईको टिमलाई बधाई साथै आगामी दिनमा अझ राम्रा कथाहरु ल्याउनु भन्दै आ’भार ब्यक्त गर्न चाहन्छौ। टुईटरमा टुईट गर्दै रबि लामिछानेले पनि हेर्न कथाको बेग्र प्रतिक्षा गरिरहेको प्रतिक्रिया दिएका छन।

भिडियो हेर्ने सिधै तल जानुहोस् यो अर्को समचारको अन्तमा छ।प्रेरणादायी अन्य कथाहरु।काठमाडौं ।अहिले चियावाली को उपनामले सामाजिक संजालमा निकै नै भाइरल बनेकी नुवाकोटकी सृष्टि तामाङ जो आफ्नो दुई वर्षको आफ्नो दुधे बा’लकलाई आफ्नो पिठ्युँमा बोकेर रातको तीन बजे देखि चिया बनाउँदै र बेच्दै आउनुभएको छ।

उहाँको संघर्षको यो दृश्यलाई गोदावरीका एकजना फोटो पत्रकार गजेन्द्र राज नेम्बाङले सामाजिक संजालमार्फत सेयर गर्नुभयो र यो दृश्य यतिबेला संसारभर भा’इरल बन्न पुग्यो। सामान्य व्यापार गरेर चिया बेच्दै गरेको मान्छे यस्तो चर्चा पाउँदा कस्तो हुँदो रहेछ भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ,’ एकदमै खुसी लागिरहेको छ,यस्तो हुन्छ भनेर सपना पनि देख्या थिइन।

यत्रो सबै जना दाजु भाई दिदीबहिनी आ’माबुबा हरूले मन पराइदिनुहुन्छ भनेर खासै आशा पनि गरेको थिइन। यति धेरै माया गरिदिनु भए को छ।उहाँहरू सबैलाई मनदेखी नै धन्यवाद भन्न चाहन्छु। ‘उहाँ बिहान राती तीन बजेदेखि नै आ’फ्नो बच्चा पिठ्युँमा बोकी चिया बेच्नुहुँदो रहेछ।

उहाँको माइतीघरतिर दिदीबहिनीहरू भएता पनी घरपटी चाहिँ खासै को’हि हुनुहुन्न रहेछ। उहाँको श्रीमान चाहिँ अहिले सुनधारामा सानो तिनो ठेक्कापट्टा गर्नुहुँदो रहेछ। यद्यपि अहिले उहाँ श्रीमती र छो’री छो’डेर पा’रीवारिक जिम्मे वारी विहीन भएर बस्नुभएको रहेछ। उहाँ घर पनि आउनुहुँदो रहेनछ।

तर एक्कासि सामाजिक संजालबाट आफ्नो श्रीमतीको भाइरल समाचार आइसमेपछी उहाँले फोन चाहिँ गर्नु भएको थियो रे। यति धेरै दुख गरेर बसेको थाहा थिएन भन्नुभयो र रुँदै फोनमा कुराकानी गर्नुभएको रहेछ। उहाँले भन्नुभयो कि,’ मेरो श्रीमा’नले अब घर फर्किन्छु त भन्नुभयो मलाई तर यस्तो दुखमा छोडेर जानुभएको छ ।

अब म कसरी उहाँलाई स्वागत गरौं ? मलाई उ’हाँले य’स्तो चो’टमा छोडेर जानुभयो।मेरो त मनदेखी नै चित्त दुख्या छ। त्यो चोट अहिले तत्काल बिर्सिहाल्न नसकेको हुँदा अहिले नै हत्तपत्त स्वीकार गर्न गाह्रो हुन्छ।’ बिशेषत: लकडाउनको कारणले उनीहरूबीच बाँच्ने उपाय खोजी गर्ने क्रममा टाढिने अवस्था आएको भएतापनी।

यसरी जिम्मेवारविहीन बन्नु हुँदैन थियो एउटा श्रीमान हुनुको नाताले।जतिसुकै दुख संघर्ष गरेतापनि साथमै रहेर गर्नुभएको भए मलाई यति चोट पर्दैनथियो। उनले ब’ताइन् ।य’शैबिच अहिले तिनै भाइरल चियावालिमा आधारित मिउजिक भिडियो समेत सार्वजनिक भएको छ ।यश मिउजिक भिडियोमा क’ल्पना दा’हाललाई पनि देख्न सकिन्छ र केही समयमै सो म्यूजिक भि’डियो भाइ’रल नै भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News