सुर्खेत । कर्णाली प्रदेशमा एमालेका ४ सांसदले फ्लोर क्रस गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाही लाई मत दिएका छन् । कर्णाली प्रदेशमा एमाले का ४ सांसदले फ्लोर क्रस गर्दै मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई मत दिएका छन् ।

‘फ्लोर क्र’स गरेर राजनीतिको गेम चेञ्ज गर्ने एमाले सांसदहरु मध्यमा सांसद अमरबहादुर थापाले  केपी ओलीलाई धुलो चटाउने बताए । उनले पहिला देखिनै ओलीको ग’तिविधि हेर्दा राम्रो न’भएको र अहिले पनि ओलीको पक्षमा आ’फुहरु नभ’एको उनले रातोपाटीलाई बताए ।

‘अब कसरी अघि बढ्नुहुन्छ ? भन्ने प्र’श्नमा उनले भने अब, संगठन निर्माण गर्ने, जनताका बीच मा जान, ओली  लाई धुलो चटाउने यही त हो । उनी विगत देखिनै मन्त्रीको चर्चा मा रहेका सांसद पनि हुन् ।

‘उनले आफु संसदीय दलको बैठकमा गएर सबै ठोस कुरा हरु राखिएको बताए । उनले भने, ‘बैठकमा कुरा   राखेर गइयो, फ्लो क्रस गरियो ।’ उनले भने पार्टी आधिकारीक रुपमा दुई नभए पनि व्यवहारिक रुपमा दुई भएको छ ।

‘केन्द्रमा माधव नेपाललाई ओलीले कार’बाही गरे  पछि हामीले हामी पनि आफ्नो निर्णय गर्न सक्छौँ,’ उनले भने, ‘कार’बा’हीको कुनै डर छैन् ।’ यस्तै ‘फ्लो’र क्र’स’ गर्नेमा प्रकाश ज्वा’ला, अमर थापा, कुर्मराज शाही र नन्दसिं बुढा छन् ।

‘योसँगै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही  ले विश्वासको मत हासिल गरेका छन् । विपक्षमा मतदान गरेको नेकपा एमालेका ४ सांसदले ह्वी’प उल्लं’घन   गर्दै मुख्यमन्त्री शाही को पक्षमा मतदान गरेपछि शाही नेतृत्व को सरकार जोगिएको हो ।सेतोपाटी।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News