मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) काम  बने  पनि  बोझ  र जिम्मेवारी  थपिन  सक्छ  ।  सुख  दुःखमा  साथ  दिनेहरू भेटिनेछन् । आरामदायी यात्रामा  रमाइलो हुनेछ । बोलीमा सजगता नअपनाए झूटा आरोप लाग्न सक्छ । परिवारबाट टाढा बस्नुपर्ने छ साथै साहित्यिक कार्यमा  मन  जाने  छ  । सोच्दै नसोचेको स्थानबाट लाभ हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) स्वास्थ्य कमजोर रहे पनि काममा परिस्थितिले साथ दिनेछ । अरूका काममा समय खर्चनुपर्ला । पेटको खराबीले सताउला । पढाइ लेखाइमा पनि ध्यान दिन नसकिएला । पिडा दिनेहरु  स’क्रिय  रहन सक्छन्, एकदमै  सावधान  रहनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)  केही  चुनौती  समेत देखा पर्नेछन् । कोसिस गर्दा केही अवसर  मिल्न  सक्छ  । आर्थिक पक्ष सबल बन्नेछ ! चुनौतीहरू  सजिलै  पार लाग्ने छन् ! बुद्धि  बिबेकले  राम्रो  काम गर्नेछ ।  अनायासै  ठिक निर्णय हुनेछ । घरमा पाहुना आगमनको योग छ । काममा सहयोगीहरूले राम्रो साथ दिनेछन् ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)  व्यापारमा  पनि  फाइदै हुनेछ तर खर्च भने  बढ्नेछ । व्यापार  व्यवसायमा  फाइदा हुनेछ । प्रतिस्पर्धीहरू पराजित हुनेछन् ।  आँटेको ‘कार्यमा सफलता मिल्नुका साथै आ’र्थिक  फाइदा  हुने  देखिन्छ  । अचानक उपहार मिल्ने योग छ । योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो, टा, टी, टू, टे)  व्यावसायिक  कामका लागि टाढाको यात्रा सम्भावना छ । आय आर्जन  भए पनि चोट पटक लाग्न सक्छ मित्र वर्गबाट साथ सहयोग पाइनेछ । सामाजिक क्षेत्रमा गरेको योगदानले मान  सम्मान मिल्ला । घरायसी समस्याले सताए पनि गरेका कार्य सफल हुनाले गर्दा मन सन्तुष्ठ रहने छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)  झमेला,  विवाद  र  चोट पटकको योग छ आर्थिक अभावले सताउनेछ भने कामको चाप पनि बढ्ने देखिन्छ । नयाँ काम सुरु  गर्ने  समय  छ  । खर्चको मात्रा भने बढ्न सक्छ !काममा ढिला सुस्ती आउनु का साथै आर्थिक हानी हुने सक्छ, सावधान रहनु  होला  । स्वास्थ्य विग्रन सक्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पठन  पाठनमा  ध्यान  दिन नसकिएला । काममा समेत केही  चुनौती  देखा  पर्नेछन्  । स्वास्थ्यमा देखिने समस्याले नियमित काम एवं पढाइ लेखा इ प्रभावित हुने सम्भावना छ । मन खुशी नै रहे  पनि  सोचे जती फाइदा हुने छैन । आमाबाट आएको  धनको  उपयोग बाट लाभ उठाउन सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी, यू)  व्यवसायको  सिलसि ला मा भ्रमण गर्ने मौका आउला । सम्मान पनि  पाइनेछ  । कृषि  तथा  पशुपालनमा  खर्च बढ्नेछ । ब्यवसायबाट भने लाभ हुने समय छ!व्यापारमा राम्रै धन लाभ  हुनेछ । आर्थि क पक्ष आज सन्तोष जनक रहेको छ !रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापारमा फाइदा  होला । काम गरेर अरूलाई  आ’कर्षित  गर्न  सकिनेछ । सामान्य प्रयासबाटै काममा सफलता मिल्नेछ भने  वैदेशिक क्षेत्रका अधुरा काम बन्नेछन् साथीभाइले काममा सहयोग  जुटाउने छन् । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट लाभ होला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा, गी) विचा र नपुर्याई बोल्नाले समस्या उत्पन्न  गर्न सक्छ । सामाजिक प्रतिष्ठा मिल्नेछ । गरेका कामको प्रशंसा  हुनेछ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता  गर्नपर्ला ।  कडा  प्रायस  गरे  पनि सफलता हात  नलाग्न  सक्छ ।  कामको  बोझले  थाकेको महसुस होला । घर गृहस्थीमा भने समस्या आउन सक्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पहिलेका कमजोरीलाई सुधार गर्न सकिनेछ । टाढिएका सहयोगीहरूको साथ पनि मिल्नेछ । शिक्षा क्षेत्रमा सफलता हासिल ब्यापारबाट सोचे झैं लाभ  हुनेछ । नयाँ  कामको  सुरुवात  खासै  राम्रो  छैन कार्यमा हैरानी बढ्न सक्छ । मनमा दुबिधा रहन सक्ने दिन छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आम्दानी बढ्ने  समय  छ । मनोरञ्जनपूर्ण क्रियाकलापमा सहभागी हुन पाइएला  । भौतिक सुबिधाको साधन प्राप्ति हुनेछ ।  शिक्षा  क्षेत्र  शुभ रहेको छ सामाजिक काममा नेतृत्वदायी भुमिकामा खटिनु पर्नेछ । काम बन्नाले मन रमाउने  छ ।  बुद्धिको  उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News