काठमाडौँ—प्रधानमन्त्री  केपी  शर्मा  ओलीले  बोलाएको सर्वदलीय बैठकमा नेकपा माओवादी केन्द्र  नजाने  भएको छ । आफूहरुलाई सर्वदलीय बैठकबारे  कुनै  जानकारी  नै नआएको उल्लेख गर्दै माओवादी केन्द्र सर्वदलीय  बैठकमा नजाने भएको हो । भिडियो अन्तिममा राखिएको छ ! हेरेर प्र’तिक्रिया राख्नु होला !

यसअघि शुक्रबार  ललितपुरको कोन्ज्योसोममा आयोजित एक कार्यक्रममा  माओवादी  केन्द्रका  अध्यक्ष  पुष्पकमल दाहालले आफूलाई  प्रधानमन्त्री  ओलीले लामो समयपछि फोन गरेको बताएका थिए । प्रधानमन्त्रीको  फोन  आएको भन्दै उनले सम्बोधन पनि छोट्याएका  थिए । एक  सेयर !

अ’ध्यक्ष दाहालका प्रेस संयोजक विष्णु  सापकोटाका  अनु सार प्रधानमन्त्री ओलीले शुक्रबार दाहाल र  देउवासँग छल फल गर्न चाहेको बताएका थिए!प्रेस संयोजक सापकोटाले भने, ‘हिजो प्रधानमन्त्रीले अध्यक्षलाई हामी ३ जना बालुवा टारमा बसेर छलफल गरौँ न भन्नु  भएको थियो । तर अध्य क्षले सिंहदरबारमै बैठक बस्दा राम्रो होला भन्नुभएको थियो ।

प्रधानमन्त्रीले यसबारेमा पछि कुरा  गरौँला  नि  भन्नुभएको थियो सर्वदलीय बैठक भनेर बोलाइएको होइन प्रधानमन्त्री ओलीले शनिबार बिहान ११ बजे बालुवाटारमा समसामिय क राजनीति, संसद्को चालु अधिवेशन र कोरोना महामारी का बारेमा छलफल गर्न भन्दै  सर्वदलीय  बैठक  बोलाएका हुन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा भने स’र्वदलीय बैठकमा भाग लिन बालुवाटार जाने उनका स्वकीय सचिव भानु देउ वाले जानकारी दिए । त्यस्तै  बैठकमा  जनता  समाजवादी पार्टीबाट महन्थ ठाकुर र राजेन्द्र महतोलगायतका  नेताहरु सहभागी हुने भए पनि पूर्वप्रधानमन्त्री  बाबुराम  भट्टराई  र पूर्वउपप्रधानमन्त्री उपेन्द्र  यादव पक्ष  भने  सहभागी  नहुने बताइएको छ । स्रोत कान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News