काठमाडौँ —कर्णाली प्रदेशका  मु’ख्यमन्त्री  महेन्द्रबहादुर शाहीले शुक्रबार प्रदेशसभाबाट  वि’श्वासको  म’त  लिएका छन्  एमालेका चार सांसदले संसदीय दलको  ह्वीप  उ’ल्लं घन गर्दै ‘फ्लोर क्रस’ गरेपछि उनको पद  जो’गिएको  हो  । शाहीको पक्षमा एमालेका ४, उनको दल  माओवादी  केन्द्र का १२ र कांग्रेसका ६ सहित २२ सां’सदले म’तदान गरेका छन्   यसै  स’न्दर्भमा  प’रराष्ट्रम’न्त्री  तथा  एमाले  प्र’वक्ता प्रदीप ज्ञवालीसँग गरिएको कुराकानी :

कर्णालीमा   सांसदहरूले  गरेको  फ्लोर  क्र’सलाई  कसरी लिनु भएको छ ? यो संसदीय  प्र’णालीमा  अक्षम्य  र का’र बाहीको विषय हो यो अ’वस्था  किन  आयो ? यो  धेरै अ’प्र त्याशि’त चाहिँ  होइन  । एउटा  पक्षले  पा’र्टीलाई  कमजोर बनाउन को’सिस गरिरहेको थियो ।  त्यसकै  प्र’कटीक’रण हो । पार्टीलाई  भित्रैबाट ध्वं’स  गर्ने  प्र’यास  केही  साथीले गर्नुभएको थियो, त्यसबाट यो घ’टनालाई अलग  गरेर  हेर्न मिल्दैन ।

पार्टीभित्रको अ’सन्तुष्ट समूहको नि’र्देशन  अनुसार नै कर्णा ली मा फ्लोर क्रस भएको हो ? त्यो प्रस्ट देखिन्छ । कसैको आड  भरोसाबेगर  त्यहाँ  यति  ग’म्भीर  तहको  गल्ती  हुन सक्दैन । यसले त पार्टी वि’भाजन  नै  भयो  होइन ?  केही साथी पार्टी वि’भाजन मा लागिरहनुभएको छ ।

उहाँहरूको ध्याउन्न nर सेवाभाव  अ’न्यत्रै  छ ।  उहाँहरूले अलग पार्टीका रूपमा अभ्यास गर्न  खो’ज्नुभएको  थियो । सडकबाट का’रबाही गर्ने जस्ता गतिविधि गर्दै हिँड्नुभयो । फागुन २३ पछि त्यो प्र’क्रिया रोकिएला भन्ने सोचेका थियौं  । तर त्यो रोक्नुभएन  । उहाँहरू  एकता  होइन,  पार्टीलाई ध्वं’स गर्ने बाटो मा हुनुहुन्छ ।

गण्डकीमा पनि अविश्वासको प्रस्ताव द’र्ता भएको छ, अरू प्रदेशमा यस्तो स’म्भावना  देखियो  नि  ?  यही  नि’ष्कर्षमा पुग्न अझै केही समय पर्खनुपर्ने  हुन्छ । पार्टीभित्रका  केही व्यक्ति त्यो एक्स्ट्रिममा पुग्नुहुन्न भन्ने  सु’निश्चित छैन । प्रदेश हरू त’रंगित हुन थाले, अब यसको बाछिटा  केन्द्र  सरकार सम्म पनि आइपुग्छ होला नि ?

केन्द्रीय सरकार हटाउन एक डेढ वर्षदेखि  कोसिस  भइरहे कै छ । सक्ने/नसक्ने  भन्ने  मात्र हो । हामीलाई  सरकारको भविष्यभन्दा पनि देशको न’वस्थापित राजनीतिक प्र’णाली र स’मग्र भविष्यबारे चि’न्ता छ । प्र’मुख कुरा  हामी  कस्तो पार्टी नि’र्माण गर्दै छौं र कस्तो प्र’णाली बनाउँछौं भन्ने हो  । जसरी पनि मुलुकमा राजनीतिक वि’कृति नहोस्  भन्ने हो । तर केही मानिसको ध्या’उन्न नै सरकार बदल्ने र त्यसलाई नै क्रा’न्ति, लोकतन्त्र ठान्ने वि’कृत राजनीतिमा छ ।

जनता स’माजवादी पार्टीसँग केन्द्र  सरकार  जोगाउन  भइ रहे को  वा’र्ताचाहिँ  कुन  तहमा  पुग्यो  ?  हाम्रा  कुराकानी सरकारको  प्र’तिरक्षाका  लागि  मात्र  छैनन् । छलफल गर्दै जाँदा त्यो विषय पनि एउटा ए’जेन्डा होला । हामी  सं’सद्मा रहेका  सबै   दलसँग  रचनात्मक  सं’वादबाट  अ’घि  बढ्न चाहन्छौं ।

जनता समाजवादी पार्टीले केही विषय उठाएको छ ।  संवि धानसँग  जोडिएका  केही  प्र’शासनिक   नि’र्णयसँग   पनि जोडिएका विषय छन्  नि’ष्कर्षमा  पुगिसकेका  छैनौं  अ’नु चित स’म्झौता गरेर सरकारमा टिकिराख्न  ज’रसरी  छैन । मुलुकलाई ब’र्बाद हुने दि’शातर्फ नलैजा नका लागि अ’न्तर वि’रोध न्यू’नीकरण होस् भन्नेमा छौं  ।

हामीले विप्लव र सीके  राउतसँग  त  स’मझदारी  नि’र्माण गर्‍यौं भने अब संविधानभित्रका शक्तिलाई त मिलाएर जाने अ’धिकतम को’सिस गर्छौं नै । केन्द्रमा  पनि  अ’विश्वासको प्र’स्ताव ल्याउने को’सिस हुँदै छ ! यता पनि फ्लोर क्रस गर्ने अवस्था आयो भने के गर्नु हुन्छ ? जुनसुकै  प्र’स्ताव  सा’म ना गर्छौं हामीलाई यसमा  कुनै चि’न्ता छैन ।स्रोत कान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News