काठमाडौं ।  नयाँ  सत्ता  समीकरणमा  नि’र्णायक  जनता समाजवादी पार्टी (जसपा) नेपाल औपचारिक रुपमै  विभा जनको घो’षणा भएको छ ।अ’ध्यक्ष  उपेन्द्र  यादवको सचि वालयले पार्टी फुटेको घो’षणा  भएको  हो ।गत  वैशाखमा राजपा र समाजवादी पार्टीबिच एकता भई  जसपा  बनेको थियो ।

राजपाको ने’तृत्व महन्थ ठाकुरले गरेका थिए  भने  समाज वादी पार्टीको  ने’तृत्वमा  उपेन्द्र  यादव र  बाबुराम  भट्टराई थिए । अहिले महन्थ ठाकुर ने’तृत्वको  राजपा  केपी ओली सत्ताबाटै मधेसका मुद्दा टुं’ग्याउनुपर्ने भनेर  वार्ता गरिरहेको छ । तर उपेन्द्र र बाबुरामको समाजवादी पार्टीले नयाँ  ग’ठ बन्धनका लागि माओवादी केन्द्र र  कांग्रेससँग  वार्ता  गरिर हेको छ ।

मधेस मुद्दा र नयाँ सत्तालाई  लिएर  पार्टीभित्र  प्र’ष्ट  रुपमा दुई लाइन देखिएका बेला उपेन्द्रको सचिवालयले पार्टी एक ता भंग गरेर समाजवादी पार्टी ब्युँतिएको घोषणा गरेको हो उपेन्द्रका छोरा एवं जसपा महानगर  समिति  अध्यक्ष  अम रेन्द्र यादवले समाजवादी पार्टी  ब्युँतिएको  घो’षणा  गरेका हुन् ।

अमरेन्द्रले प्रधानमन्त्री केपी ओलीलाई हटाउन समाजवादी पार्टी जसपाबाट अलग्गिएको उल्लेख गरेका छन् । यसका लागि माओवादी केन्द्र, कांग्रेस,  रा’ष्ट्रिय  जनमोर्चा, समाज वादी पार्टी बिच  गठबन्धन  बन्ने नि’श्चित भएको  अमरेन्द्रले जानकारी दिएका छन् ।

त्यसो त जसपामा बाबुराम भट्टराई पनि  समाजवादी  पार्टी अलग गरेर नयाँ सत्ता गठबन्धन गर्ने प’क्षमा छन् तर महन्थ ठाकुर भने नयाँ गठबन्धनको पक्षमा  छैनन्  मधेसका  मुद्दा मा जहिल्यै ठगेकाले अहिले ओली सत्ताबाटै  समाधान गर्ने प’क्षमा छन् । उनी परिआए  ने’तृत्व  लिन पनि तयार भएर बसेका छन् तर ग’ठबन्धन नगर्ने र सत्तामा नजाने अडानमा छन् ।

अमरेन्द्र उपेन्द्र यादव उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री हुँदा स्वकीय  सचिव  समेत  थिए  ! अमरेन्द्रले  महन्थ  ठाकुर र राजेन्द्र महतोलाई मु’र्ख पनि भनेका छन् ठाकुर र महतोको मु’र्खताले दुई तिहाईको कोमहल  सम्म  चकनाचुर  भएको उल्लेख गरेका छन् । Nepal pana

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News