काठमाडौं / भारतकी एक महिलाले तीन वर्ष देखि हराइ रहेका पतिलाई टिकटकमा फेला पारे पछि उनीहरूको पुन र्मिलन भएको छ। प्रहरीले ती पुरूष सन् २०१६ मा   भागे को र त्यसपछि उनी ते’स्रो’लि’ङ्गी महिलासँगको सम्बन्धमा रहे को जनाएको छ।

“पत्नीका एकजना नातेदारले ती पुरुषलाई भिडिओमा तेस्रोलि’ङ्गीसँग सबैभन्दा पहिले फेला पारेपछि प्रहरीको खोजी सुरु भएको?थियो । प्रहरीले अहिले ती दम्पतीलाई ‘परामर्श’ दिएको जनाएको छ ।नेपाली टिकटक स्टारको फोटो प्रयोग गरिएको छ ।

“उहाँ यो समाचारको पात्र हैन मोडल/नर्स रेष्मा घिमिरे हो । प्रहरीले ती पुरुष सुरेश  लाई दक्षिणी राज्य तामिलनाडु राज्यको होसुर सहरमा फेला परेका थिए ।जुन ठाउँ उनकी पत्नी बस्दै आएको विलुपुरम जिल्लाभन्दा २००   किलो मिटर टाढा पर्छ ।

“प्रहरीले बीबीसी तमिललाई भने, “हामीले उक्त जिल्लामा तेस्रोलिङ्गी सङ्गठनमा सम्पर्क गरेपछि फोटोमा देखिएको ती तेस्रोलि’ङ्गी महिलाको पहिचान गर्न सहयोग   पायौँ ।पत्नीले त्यसअघि पति हराएको निवेदन दर्ता गरेकी थिइन् तर त्यसबेला उनलाई पत्ता लगाउन सकेको थिएन ।

“प्रयोगकर्ताले भिडिओहरू तयार गरेर अपलोड गर्न मिल्ने टिकटक एप भारतमा निकै?प्रचलित छ । तर अहिले प्र’ति वन्ध लगाएको छ ।भारतमा त्यसका १२ करोड प्रयोगकर्ता छन । तर नराम्रा विषयहरूको प्रचारमा सहयोगी हुने भन्दै त्यस को कतिपयले आ’लोचना पनि गर्छन ।

“अ’श्लील सामग्री फैलाउन प्रयोग भइरहेको भन्ने चिन्ता लाई लिएर तमिलनाडुस्थित एउटा अ’दालतले एप्रिल महिनामा गुगल एप स्टोरबाट टिकटक हटाउन आदेश दिएको थियो। तर एक हप्तापछि उक्त प्र’तिबन्ध हटाइए को थियो । बीबीसी.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News