
‘४ वैशाख, काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रो लियम पदार्थको मू’ल्य बढाएको छ । शनिबार राति १२ बजेदेखि ला’गू हुने गरी पेट्रोल र डि’जेल/म’टितेलमा प्र’ति लिटर १ रुपैयाँ मूल्य बढाएको हो । गत चैत २२ गते पनि निगमले मूल्य ब’ढाएको थियो ।
‘अब काठमाडौंको लागि नयाँ खुद्रा बिक्री मूल्य पे’ट्रोल को प्रतिलिटर १२१ र डिजेल/मटितेलको १०४ रुपैयाँ तय गरिएको छ ।निगमका अनुसार आन्तरिक उडानको लागि प्रयोग गरिने हवाई इन्धनको मूल्यमा २ रुपैयाँ प्रतिलिटरले वृद्धि गरी गरेर ७६ रुपैयाँ कायम गरिएको छ ।
‘एलपी ग्यास तथा अन्तर्राष्ट्रिय उडानको लागि प्रयोग गरिने हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत नै राखिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जान कारी दिए ।
‘मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रतिलि टर ६.७२ रुपैयाँ र डिजेलमा प्रतिलिटर ४४ पैसा घाटा छ । ग्यासमा प्रतिसिलिन्डर ४१०.४७ रुपैयाँ घाटा भई १५ दिन मा ७०.६६ करोड घाटा हुने उपाध्यायले बताए ।
‘सो घा’टा रकम मूल्य स्थि’रीकरण कोष तथा निगमको सञ्चित नाफाबाट व्यवस्थापन गरिने उनले बताए ।
‘मूल्य समायोजनपछि पनि भारतीय सीमाको रक्सौल को तुलनामा नेपालको वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिट -र २९.२३ रुपैयाँ र डिजेल ३५. ४१ रुपैयाँ सस्तो रहेको निगमले बताएको छ ।अनलाइन खबर।