काठमाण्डौ।नायक किशोर खतिवडा र एक महिला केहि दिनयता विवादमा छन् महिला सँग रिलेसनमा बसे पछि दुई तिन पटक सम्म ग’र्वपतन गरेको भन्ने भि’डियो समेत भा’ईरल भएको छ।तर यसपटक महिलाले बच्चा जन्माउने र अब खतिवडा सँगै जे जस्तो भए पनि अब जिवन सँगै विताउने भन्ने सोचको साथ ।

तयार भएकी महिलालाई विहे गर्न भद्रकाली बोलाएर फेरि नायक खतिवडा फरार भएका छन र महिलाले प्र”हरीमा “उजुरी दिएको विषय आ’एको छ। उनले महिला लाई भद्र काली बोलाएर अलपत्र पारेका छन बाकी भिडियोमा हेर्नुस् भिडियो अर्को समचारको अन्तिममा राखेका छौ। माथीको भिडियो यो समचारको अन्तिममा राखिएको छ।

अहिले पछिल्लो समयका एकदमै चर्चीत पत्रकार, युटुबर, तथा समाजसेवी सन्तोश देउजाको जीवन निकै नै अनौठो तथा दुख दायी रहेको छ ।सानैदेखी निकै नै मेधावी छात्रमा गनिएका सन्तोश कक्षामा सधै प्रथम हुन्थे । वास्तवमा भन्ने हो भने उनले पढेको सायद घर परिवारका सदस्यले समेत

थाहा पाउदैनथे । प्रायागरि सन्तोश घरका सबै सदस्य सुते को बेला पढ्ने गर्थे। सानैदेखी चतुर्याइ स्वभावका सन्तोष दिनभरि बाहिर साथीहरुलाइ क्र्याम्बोर्ड मा भुल्याउथे अनि आफुचाहि रातभरि पढ्थे ।सन्तोशका बुबा नेपाल प्र,हरी को अवकासप्राप्त ब्यक्ति थिए ।नेपाल प्रहरिको अवकाश

पस्चात सन्तोशका बुबा छोराछोरीको भविश्यको लागी वैदेशिक रोजगारमा गएका थिए।भने उनकी आमा घरा यसी काममै ब्यस्त रहन्थिन ।जब सन्तोश कक्षामा भर्खर मात्र कक्षा ८ मा प्रवेश गरेका थिए तव उनको किड्नीमा स्टोन भयो ।अर्थात उनको किड्निमा ४२ओटा स्टोन भयो।

त्यसपछि उनको अ,प्रेसन भयो । त्यसबेलाको समयमा लगभग उनी छ महिना सम्म स्कुल जान पाएनन ।जति बेला उनी अस्पतालको बेडामा अफ्नै जीवनसङ्ग सङघर्स गरिरहेका थिए ।उनी अस्पताल को बेडमा अनेक कुरा खेलाउदै उनेले अन्त्त आफ्नो मनलाइ आफैले सम्हाले । उनको किड्नि दुइपटक सम्म अ,प्रे,सन गर्नुपर्यो ।

अतः त्यस दिनदेखि उनी अहिलेसम्म उनी त्यही ड्या’मेज भएको कि’ड्नि लिएर बा’चिरहेका छन । पर्सा घर भएका सन्तोषका बाबुअमा गाउँतिरै छ्न झण्डै १२ वर्ष भन्दा लामो पत्रकारिता पेशामा लागेका उनी लामो समय पछि मात्र घर जान पाउछन् बाकी भिडियो हेर्नुस् भिडियो हेर्न तल जानुहोस्

यो पनि हेर्नुस माथीको भिडियो यो समचारको अन्तिममा राखिएको छ। तीलक सुनुवार लामो समय वैदेशिक रोज गारीको लागि दक्षिण कोरिया बसे । उनले दक्षिण को’रिया मा राम्रै पैसा पनि कमाए । दक्षिण कोरियामा खर्च क’टाएरै उनको महिनाको एक लाख रुपैयाँ बचत हुन्थ्यो ।

मेसिनरी का’ममा को’रिया गएको तीलक दक्षिण कोरिया को कुषी कर्मदेखि भने लोभिए । दक्षिण कोरियाको कृषी कर्मबाट आ’कर्षित भए’का ती’लकले अन्तिममा नेपालमा आएर पनि कृषी पेशा’नै रोजेका हुन् । उनको अहिले काठ माण्डौंमै पर्ने कागेश्वरी मनोहरा नगरपालि का वडा नम्वर ५ मुलपानीमा कृषी फार्म छ ।

उनको फार्म २५ रोपनी क्षेत्रफ’लमा फैलिएको छ । उनले बार्षिक १२ दे ि१५ लाख रुपैयाँ अहिले नेपालमै कमाइ रहेका छन् । ‘हुनत दक्षिण कोरियामा पनि राम्रै कमाइ हुन्थ्यो’ तीलकले भने, ‘उता अर्काले भनेको काम गर्न पर्थो य’ता आफ्नै काम भयो खुसी छु ।’

उनले केहि नेपालीलाई रो’जगारी समेत दिएका छन् । उनले एकदिन बिराएर तीन हजा’र कि’लो भन्दा बढी टमा’टर बजा’रमा पठाउने गरेका छन् । समय दिएर कृषी कर्ममा लाग्ने हो विदेशमा जति नेपालमै कमाउन सकिने तीलकको अनुभव छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News